August 21, 2026 | शुक्रबार, भदौ ५, २०८३

बाजुरा विशेष

गाउँमा स्वास्थ्य उपचार पाउदा गुम्बाका नागरिक टाढा जान मुक्त

गाउँमा स्वास्थ्य उपचार पाउदा गुम्बाका नागरिक टाढा जान मुक्त

उमेश रोकाया,१६चैत/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ गुम्बा आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्र स्थापना संगै औषधी उपचार गाउँमा सहज भएको छ। विगत लामो समयदेखि औसधि उपचार गर्न गाउँ स्वास्थ सेवा नहुदा गाउँ बाट करीब ६ घण्टा हिडेर उपचार गर्नु जानुपर्ने बाध्यता रहेकोे थियोे। २०८० पौष १३ गतेदेखि गाउँमा स्वास्थ सेवा उद्घाटन गरिएको हो। जसले […]

  • २ years अगाडि
सडक संजाल संगै मोटरसाइकल गाउँमा पुग्दा स्थानीय खुसी

सडक संजाल संगै मोटरसाइकल गाउँमा पुग्दा स्थानीय खुसी

उमेश रोकाया,बाजुरा- सडक संजाल जोडिएपछि गाउँमा मोटरसाइकल पुग्दा स्थानीय वासी खुसी भएका छन। बाजुरा जिल्ला अति दुर्गम हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडीमा सडक संजाल संगै मोटरसाइकल गाउँमा पुग्दा स्थानीय वासी खुसी भएका छन। विगत लामो समयदेखि सडक माध्यमबाट पछाडिको गाउँमा हिमाली गाउँपालिकाको विशेष सहयोगमा सडक सञ्चालन जोडिएको कारणले अहिले गाउँ सम्म रोड छोएको छ। […]

  • २ years अगाडि
बाजुराकाे छेदेदह तालमा डुङ्गा पल्टिदा एक जना युवक बेपत्ता

बाजुराकाे छेदेदह तालमा डुङ्गा पल्टिदा एक जना युवक बेपत्ता

बाजुराःबाजुरा जिल्लाकाे  खप्तड छेडेदह गाँउपालिकामा रहेको पर्यटकिय स्थल छेदेदह तालमा डुङ्गा पल्टीयाे र एकजना युवक बेपत्ता भएकाे छ । तालमा डुङ्गा खेल्ने क्रममा उक्त डुङ्गा पल्टिदा एक जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खप्तडछेडेदह गाउँपालिका ७ लमगाउँ बस्ने गणेश रावतका छोरा बर्ष अंन्दाजी ३०÷ ३२ का बिरेन्द्र बहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय […]

  • २ years अगाडि
पिलुचौर बजारमा वित्तीय एवम् डिजिटल साक्षरता कार्यक्रम सम्पन्न- सेतीकर्णाली खबर

पिलुचौर बजारमा वित्तीय एवम् डिजिटल साक्षरता कार्यक्रम सम्पन्न- सेतीकर्णाली खबर

उमेश जङ्ग शाही १०चैत पिलुचौर, बाजुरा ग्लोबल मनि सप्ताह २०२४  अन्तर्गत नेपाल राष्ट्र बैंकको सहयोग र राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको वडा नं.१ पिलुचौर बजारमा वित्तीय साक्षरता कार्यक्रम आज सम्पन्न भएको छ। सो कार्यक्रमको संयोजक राष्ट्रिय वाणिज्य बैंक शाखा कोल्टीका निमित्त साखा प्रबन्धक ज्ञानेन्द्र प्रसाद भट्ट ,निमित्त साखा सहायक प्रबन्धक तस्लिम अन्सारी, […]

  • २ years अगाडि
वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूलका बिरुवा हिमालीमा निरीक्षण

वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूलका बिरुवा हिमालीमा निरीक्षण

उमेश रोकाया,चैत५/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूल बिरुवा निरीक्षण गरिएको छ। आर्थिक वर्ष २०७६/०७७ निति तथा कार्यक्रम लागु भएको हो। खाद्य सुरक्षा कार्यक्रम लागु भएको पाचौं वर्ष पुगेको छ। हिमाली गाउँपालिका एक बोट रोपे बापत ५ किलोग्राम चामल दिने कार्यक्रम अन्तिम वर्ष हुनलागेको छ। फलफूल बिरुवा हुर्काए बापत पालिका सातै वडाका कृषकलाई प्रोत्साहन […]

  • २ years अगाडि
नेविसंघ केन्द्रिय सदस्य बाजुराबाट रावत मनोनयन

नेविसंघ केन्द्रिय सदस्य बाजुराबाट रावत मनोनयन

उमेश रोकाया,बाजुरा- नेपाल विद्यार्थी संघ केन्द्रिय तदर्थ कार्यसमिति थप सदस्य बाजुराबाट मंगल रावत मनोनयन गरेका छन। नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवा र दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रिय तदर्थ कार्यसमितिको सदस्यमा देहायका थप चैत ३ गते बाजुरा बाट मंगल रावत लगायत देशभर ४० जना केन्द्रिय सदस्य मनोनयन गरिएको छ।

  • २ years अगाडि
बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति बुढा अनेरास्ववियु केन्द्रिय सदस्य मनाेनित 

बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति बुढा अनेरास्ववियु केन्द्रिय सदस्य मनाेनित 

जित जङ्ग कटेल/नेपालगन्ज- बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति  देबेन्द्र बहादुर बुढा  अनेरास्ववियुकाे  केन्द्रिय  कमिटी सदस्य मनाेनित भएका छन । बिगत काे लामाे समय देखि  अनेरास्ववियु मा काम गर्दै आएका बुढालाई अनेरास्वबियुकाे केन्द्रीय कमिटीकाे तेर्साे पुर्णबैठक बाट बुढालाई मनाेनित गरेएका हुन् । गाैरबसाली  संगठन अनेरास्ववियुमा जाेडिएर उनी सानै उमेर देखि नै गाउमा छदा देखी अनेरास्ववियुकाे काे […]

  • २ years अगाडि
भुमि आयोग बाजुराद्धारा ५ सय ३९ निस्सा वितरण

भुमि आयोग बाजुराद्धारा ५ सय ३९ निस्सा वितरण

बाजुरा- राष्ट्रिय भुमि आयोग बाजुराले ५ सय उनन्चालिस निस्सा वितरण गरेको छ । आयोगले शुक्रबार प्रगति विवरणको विषयमा आयोजना गरेको कार्यक्रममा बाजुरा जिल्लामा ५ सय उनन्चालिस निस्सा वितरण गरेको जनाकारी दिएको हो । आयोगका अनुसार त्रिवेणी नगरपािलकाका ८ अव्यवस्थित बसोबासी, बुढीनन्दा नगरपािलकाका ६५ अव्यवस्थित बसोबासी, गौमुल गाँउपालिकाका ९७ अव्यवस्थित बसोबासी र ९ भुमिहिन दलित, स्वामिकार्तिक गाँउपालिकाका […]

  • २ years अगाडि
बाजुराबाट एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार

बाजुराबाट एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार

बाजुरा- बाजुराबाट एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। शुक्रवार विहान जिल्लाको बडीमालिका नगरपालिका–९ मार्तडीकी २१ वर्षीया सम्झना सुनारको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। शल्यक्रिया गरेर प्रसुती गराउनुपर्ने र उनी मुटु रोग सम्बन्धी पनि बिरामी भएकाले जिल्ला अस्पतालमा उपचार सम्भव नहुँदा सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए। बाजुराबाट बिहीवार पनि […]

  • २ years अगाडि
प्रजिअ पाैडेल चढेको गाडीमा ढुंगा प्रहार दुईजना  पक्राउ

प्रजिअ पाैडेल चढेको गाडीमा ढुंगा प्रहार दुईजना पक्राउ

बुधबार राति सवा ९ बजेतिर खप्तड छेडेदह गाउँपालिकाका ग्रामिण क्षेत्रकाे अनुगमन गरि सदरमुकाम मार्तडीमा फर्किने क्रममा बुढीगंगा नगरपालिका २ काे बल्दे बजार नजिकै माप्रजिअ पाैडेल चढेको गाडीमा २ जना युवाले ढुंगा प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । प्रजिअ पाैडेल सवार बि ए ए ५२४७ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गर्ने बुढीगंगा नगरपालिका […]

  • २ years अगाडि

लोकप्रिय