February 7, 2025 | शुक्रबार, माघ २५, २०८१

बाजुरा विशेष

बिरामीले थला परेका रोकाया आर्थिक सहयोगका लागि अपिल

बिरामीले थला परेका रोकाया आर्थिक सहयोगका लागि अपिल

उमेश रोकाया,बाजुरा- आर्थिक अभावले गर्दा उपचार हुन नसकेका धन बहादुर रोकाया धुलाचौरमा थला परेका छन। विगत १२ वर्ष देखि उपचार गर्न नपाएर घरमा रहेका छन। अहिले हुम्ला जिल्लाको पैमा मेडिकल लिएर धुलाचौरमा राखिएका छन। घरमा आर्थिक अभावको कारणले अहिले आर्थिक जुटाउन हार्दिक अपिल समेत गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ का धन बहादुर रोकाया […]

  • १ year अगाडि
विद्यार्थी लाई चिसाेछल्न न्यानाे कपडा  तथ स्टेसनरी बितरण

विद्यार्थी लाई चिसाेछल्न न्यानाे कपडा तथ स्टेसनरी बितरण

बाजुरा – बडिमालिका नगरपालिका वाड न ८ काे जनप्रकाश आधारभुत बिद्यलयका विद्यार्थी र शिक्षक लाई जाडाे छल्न न्यानाे कपडा र स्कुल ड्रेस तथा स्टेसनरी सामग्री हरु बितरण गरेका छन् । बडिमालिका नगरपालिका वाड न ८काे आयाेजना मा बलाङकेट बितरण गरेकाे हाे भने वडाअध्यक्ष आफ्नाे भत्ताकाे रकमबाट स्टेसनरी बितरण गरेका हुन त्यसै गरेर वडा वडा सदस्य […]

  • १ year अगाडि
साँफेबगरका विकट ६वटा वडा समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव सर्वसम्मतले पारित

साँफेबगरका विकट ६वटा वडा समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव सर्वसम्मतले पारित

अछाम —साँफेबगर नगरपालिकाका ६ वटा वडाहरूले छुट्टै पालिकाको माग गर्दै पेश गरेको प्रस्ताव पारित भएको छ । नगरपालिकाका विकट वडाहरू ९,१०,११,१२,१३ र १४ लाई समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव नगरसभाको १२ औं अधिवेशनले पारित गरेको हो । ६ वडाकाे छुट्टै पालिका बनाउने विषयमा सभामा नगरसभा सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए । ६ वडा अध्यक्षसहित २४ जना […]

  • १ year अगाडि
राष्ट्रपति रनिंङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई बुढिगंगाले पुरस्कृत गर्ने

राष्ट्रपति रनिंङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई बुढिगंगाले पुरस्कृत गर्ने

– बाजुरा जिल्ला स्तरिय १४ औ राष्ट्रपति रनिंङ शिल्डमा पदक ल्याउने खेलाडीहरुलाई बाजुराको बुढिगंगा नगरपालिकाले पुरस्कृत गर्ने भएको छ । आइतबार नगर कार्यपालिकामा बसेकाे नगर कार्यपालिकाको बैठकले सो निणर्य गरेको हो । बुढीनन्दा नगरपालिकाको जनप्रकाश माविमा संञ्चालन भएको रनिङ शिल्डमा एकल तथा सामुहिक खेल बिधामा प्रथम, द्धितिय र तृतिय स्थान हाँसिल गरेका खेलाडीहरुलाई पुरस्कृत गर्ने निणर्य गरेको […]

  • १ year अगाडि
१४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड समापन, उपाधि बुढिनन्दा

१४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड समापन, उपाधि बुढिनन्दा

उमेश रोकाया,बाजुरा- १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड समापन, उपाधी बुढिननदा नगरपालिका लिएको छ। “स्वास्थका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” अभियान साथ कोल्टी जनप्रकाश माध्यमिक बिधालय कोल्टी १४ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०८० को माघ महिना १५ गते १८ सञ्चालन गरिएको हो। उक्त खेलकुदमा प्रथम स्थान हासिल गर्ने पहिलो बुढीनन्दा नगरपालिकाले हात […]

  • १ year अगाडि
रेडियो अपिले गर्‍यो प्रेस युनियन सदस्य घटलालाई स्वागत तथा बधाई

रेडियो अपिले गर्‍यो प्रेस युनियन सदस्य घटलालाई स्वागत तथा बधाई

बाजुरा- नेपाल प्रेस युनियन सदस्यमा मनोनीत मालती घटलालाई रेडियो अपिले स्वागत तथा बधाई दिएका छन। बुढिनन्दा नगरपालिका कोल्टीमा रहेकोे सामुदायिक रेडियो अपि एफ.एम. ८८ मेघाहर्ज समाचार सहायक मालती घटला प्रेस युनियन सदस्यमा मनोनीत गरेर कार्यालय आउँदा रेडियो टिमले स्वागत तथा बधाई दिएका छन। जिल्लामा तेस्रो बैठक बसि शुक्रबार दिनमा उहाँलाई दुई जना सदस्य मध्य एक […]

  • १ year अगाडि
बाजुरामा मौसम बदलियो संगै हिमाली भेगमा चिसो बढ्दै

बाजुरामा मौसम बदलियो संगै हिमाली भेगमा चिसो बढ्दै

उमेश रोकाया,बाजुरा- बाजुरामा मौसम बदलियो संगै हिमाली भेगमा चिसो अत्यधिक मात्रामा बढेको छ। जिल्लाका विभिन्न ठाउँमा मौसम बदलिएको हुँदा अधिकास स्थानमा चिसो बढेको छ। दुई दिन लगातार भारी हिपात संगै पानी परेपछि मौसम सफा भएको हो। लगत्तै मौसम परिवर्तन आएको केही दिनमा बाजुराका माथिल्लो भेगमा रहेका हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढिनन्दा […]

  • १ year अगाडि
मार्तडी कोल्टी सडक खण्ड पोरखेमा हिउँको चाप, जिप व्यवसायीलाई संकटमा

मार्तडी कोल्टी सडक खण्ड पोरखेमा हिउँको चाप, जिप व्यवसायीलाई संकटमा

उमेश रोकाया,बाजुरा- जिल्लाको सदरमुकाम मार्तडी देखि कोल्टी सम्म रहेको सडक खण्ड पोरखे लेखमा हिउँको चाप भएपछि जिप व्यवसायीलाई संकट परेका छन। बुधबार रातिदेखि निरन्तर भारी वर्षा संगै हिमपात बाजुरा उच्च भेगमा परिरहेको थियो। हिमपातसँगै अत्याधिक मात्रामा चिसो बढेको कारणले यहाँका जनजीवन कष्टकर भएको छ। बाक्लो हिमपात तथा भारी वर्षका कारणले जिप व्यवसायी सँगै स्थानीयलाई आवतजावतमा […]

  • १ year अगाडि
नेपाल प्रेस युनियन सदस्यमा मालती घटाला मनोनित

नेपाल प्रेस युनियन सदस्यमा मालती घटाला मनोनित

बाजुरा- लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको सदस्यमा मालती घटालालाई मनोनित गरेको छ । शाखाको तेस्रो बैठकले घटालाई प्रेस युनियनको सदस्यमा मनोनित गरेको हो । युनियनका अध्यक्ष संगिता तिमिल्सेनाले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ शंशोधन–२०७९) को धारा २१ को उपधारा ‘झ’ बमोजिम पत्रकार मालती घटालालाई मनोनित गरिएको प्रेस युनियन बाजुराले जनाएको छ […]

  • १ year अगाडि
बाजुरामा हिमपात संगै जनजिवन प्रभावित

बाजुरामा हिमपात संगै जनजिवन प्रभावित

उमेश रोकाया,बाजुरा- हिजो रातीदेखि बाजुराका विभिन्न हिमाली भेगमा हिमपात भइरहेको छ । बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिका लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। सुदुरपश्चिमका अन्य जिल्लामा गएरातिदेखि अहिलेसम्म पानी परिरहेको छ। हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित समेत भएको छ । हिमपातसँगै अत्याधिक मात्रामा चिसो बढेको कारणले यहाँका जनजीवन कष्टकर भएको छ। बाक्लो हिमपात […]

  • १ year अगाडि

लोकप्रिय