February 13, 2026 | शुक्रबार, फाल्गुन १, २०८२

बाजुरा विशेष

स्वामीकार्तिक निर्माण योजना ७० प्रतिशत काम सम्पन्न

स्वामीकार्तिक निर्माण योजना ७० प्रतिशत काम सम्पन्न

सेतीकर्णाली खबर/बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका भित्र निर्माण योजना ७० प्रतिशत काम सम्पन्न गरिएको छ। आर्थिक वर्ष २०८०/०८१ का गाउँपालिका विनियोजन गरेका निर्माण योजनाहरु बैशाख मसान्तसम्म करिव अहिलेसम्म ७० प्रतिशत काम सकियोको छ। पालिका स्तरीय योजनमा पुर्वाधार बिकासमा पर्ने बिधालय, खानेपानी, सडक, सिचाइ नहर, मन्दिर, सार्बजनिक ठाउँ पाटी पौवा लगायत विभिन्न ठाउँमा आवश्यक अनुसार वडा […]

  • २ years अगाडि
शुक्रबार कार्यक्रम प्रभावकारी गर्न बिधालयमा सदन बिभाजन

शुक्रबार कार्यक्रम प्रभावकारी गर्न बिधालयमा सदन बिभाजन

सेतीकर्णाली खबर/बाजुरा- बिधालय स्तरीय शुक्रबार कार्यक्रम प्रभावकारी गर्नका लागि सदन बिभाजन गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धीम गाउँ स्थित रहेको बडिमालिका माध्यमिक बिधालय आज एक कार्यक्रम बीच सदन बिभाजन समेत गरेका छन। बिधालयमा शुक्रबार दिनमा गरिने आन्तरिक क्रियाकलाप लाई विशेष मध्यनजर राख्दै विद्यार्थीहरु लाई ४ सदन बनाएर अलग सदन विभाजनको रूपमा बनाएको छ। […]

  • २ years अगाडि
सामाजिक अभियन्ता शाहीले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

सामाजिक अभियन्ता शाहीले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

सेतीकर्णाली खबर,बाजुरा- बिच्छ्या माध्यमिक बिधालयका विद्यार्थीहरुलाई सामाजिक अभियन्ता रिता शाहीले शैक्षिक सामाग्री सहयोग गरेको छ। बाजुरा जिल्लाकै दुर्गम मानिने बिच्छ्यामा पुगेर एक बाजुराकि सामाजिक अभियन्ता शाहीले दुई दिन पुरै पैदलमार्ग भएर त्यहाँका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्या केन्द्रमा रहेको शैक्षिक संस्था बिच्छ्या माध्यमिक बिधालयका बालबालिकालाई स्थलगत पुगेर इशा […]

  • २ years अगाडि
डम्पिङ निर्माण संगै हप्तामा आइतबार फोहोर संकलन गरिने

डम्पिङ निर्माण संगै हप्तामा आइतबार फोहोर संकलन गरिने

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका धुलाचौर बजारमा डम्पिङ निर्माण संगै हप्ताको आइतबार फोहोर संकलन गरिने भएको छ। धुलाचौर बजारमा क्षेत्रको फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर व्यवस्थापनका गर्नुका साथै धुलाचौरमा डम्पिङ साइट निर्माणकार्य सम्पन्न गरिएको छ। गाउँपालिकालाई सिसामुक्त बनाउन पालिका भित्र रहेको बजार क्षेत्र धुलाचौरमा डम्पिङ साइट बनाएको छ। गाउँपालिका केन्द्र धुलाचौर बजारमा रहेको फोहोर […]

  • २ years अगाडि
आलु पकेट क्षेत्रमा सिमी विस्तार

आलु पकेट क्षेत्रमा सिमी विस्तार

उमेश रोकाया,२८बैशाख/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ७ को बाँधु गाउँमा आलु पकेट क्षेत्रमा सिमी विस्तार कार्यक्रम सञ्चालन गरिएको छ। विगत दुई वर्ष अगाडि २०७९ सालमा आलु पकेट क्षेत्र विस्तार कार्यक्रम गर्नुपर्छ भन्ने योजना सहित काम थालनी सुरु गरिएको हो। त्यसको केही सहयोगको लागि पुर्ण रूपमा गर्न लिर्वड सस्था संग सहकार्य गरियो हो। उक्त संस्था बाट […]

  • २ years अगाडि
कर्णालीले बगाएको बेर्मा पुल २ वर्षसम्म पनि बनेन

कर्णालीले बगाएको बेर्मा पुल २ वर्षसम्म पनि बनेन

सेतीकर्णाली खबर २८ वैशाख, बाजुरा  स्वामिकार्तिक र जगन्नाथ  जोड्ने बेर्मा  झोलुङ्गे पुल २०७९ असोज १९ देखि२५ गतेसम्म लगातार आएको अबिरल वर्षाको कारणले कर्णाली नदीको बाढीले बाजुराको बालुुवा र भैसागाड र बेर्मा मा रहेको झोलुङ्गे पुल बगाएको थियो । उक्त पुलले स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोडेको थियो । यही पुल भएर दुई गाउँपालिकाका बासिन्दा […]

  • २ years अगाडि
पुर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम सम्पन्न

पुर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम सम्पन्न

सेतीकर्णाली खबर,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ धिममा पुर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम सम्पन्न गरिएको छ। पुर्ण खोप सुरक्षित भविष्य भन्ने मुल नाराका साथमा धिम आधारभुत स्वास्थ्य सेवा केन्द्र आयोजना वडा स्तरीय पुर्ण खोप घोषणा कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ स्थिति रहेकोे धिम आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सोही कार्यक्रम […]

  • २ years अगाडि
छुट हलियाहरुको लगत संकलन लागि गणकलाई १ दिने अभिमुखिकरण

छुट हलियाहरुको लगत संकलन लागि गणकलाई १ दिने अभिमुखिकरण

सेतीकर्णाली खबर/बाजुरा- छुट हलियाहरुको लगत संकलन लागि गणकहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ। राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल र एक्सनएड नेपाल सहयोगमा हिमाली गाउँपालिका धुलाचौरमा गरिएको छ। गाउँपालिका भित्रका वडाका लागत संकलन गर्ने गणकहरु लाई अभिमुखिकरण कार्यक्रम गरेको छन। वडामा छुटेका हलिया मुक्तहरु लाई प्रत्येक घरदैलोमा गएर गणकले नयाँ फर्म भर्नका लागि छनोट […]

  • २ years अगाडि
सशस्त्र प्रहरी बल बाजुराको नवनिर्मित भवनकाे उद्घाटन

सशस्त्र प्रहरी बल बाजुराको नवनिर्मित भवनकाे उद्घाटन

बाजुरा– सशस्त्र प्रहरी बल नेपाल बाजुरा गुल्मको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा उद्धघाटन गरिएको हो । सदरमुकाम मार्तडी नजिकै  बडिमालिका नगरपालिका ९ चौराटामा निर्माण गरिएको भवनको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन । गुल्मपति निवास, कार्यालय लगायत गुल्म परिसरमा दुई करोड […]

  • २ years अगाडि
असिनापानीले बालीनाली नष्ट ,स्थानियतहमा भोकमरी हुने निश्चित ।

असिनापानीले बालीनाली नष्ट ,स्थानियतहमा भोकमरी हुने निश्चित ।

शारदा शाही  २६बैसाख बाजुरा / जिल्लाको उतरपुर्वी क्षेत्र बुढीनन्दा नगरपालिकामा गए राती परेको अशिना पानीले बालीनालिमा ठुलो क्षति पुर्याएको छ । हिजो बेलुकी करिब पाँच ,छ बजेतिर आएको अशिना पानीले खेतमा पाकेको गहुँ बालीमा क्षति पुर्याएको हो । करिब तिन चार घण्टा सम्म लगातार परेको अशिना पानीले गहुँबालीमा ठुलो क्षेति पुर्‍याएको नगरका प्रबक्ता तथा वडा […]

  • २ years अगाडि

लोकप्रिय