June 8, 2025 | आइतवार, जेष्ठ २६, २०८२

बाजुरा विशेष

मार्तडीका मासु तथा डेरी पसल अनुगमन

मार्तडीका मासु तथा डेरी पसल अनुगमन

२९ जेष्ठ बाजुरा / बाजुराको सदरमुकाम मार्तडी स्थित बडिमालिका नगरपालिका वडा नंः ८ र ९मा रहेका मासु तथा डेरी पसलको अनुगमन गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको आयोजनामा जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, घरेलु तथा साना उद्योग विकास कार्यालय, प्रहरी, पत्रकार लगायतको सहभागितामा पसल अनुगमन गरिएको हो […]

  • १२ महिना अगाडि
काङ्ग्रेस क्रियाशील सदस्य सकृय पार्न टोल/वडा सभापति परिचालन

काङ्ग्रेस क्रियाशील सदस्य सकृय पार्न टोल/वडा सभापति परिचालन

बाजुरा- नेपाली काङ्ग्रेस क्रियाशीलता सदस्य सकृय पार्न वडा सभापति परिचालन गरिएको छ। नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिले नयाँ क्रियाशील र नवीकरण गराउन पालिकाका सातै वडामा टोल र वडा सभापति परिचालन गरिएको छ। अहिले केन्द्र बाट आएका क्रियाशील ६ सय ५६ जनाको आएको छ। अब सबै वडामा पुरानो क्रियाशील सदस्य अनुसार त्यसको २५ प्रतिशत हिसाबले नयाँ […]

  • १२ महिना अगाडि
फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर मा ४ सय बढि ब्यक्ति लाभान्वित

फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर मा ४ सय बढि ब्यक्ति लाभान्वित

बाजुरा– बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाकाे मार्तडी स्वास्थ्य चाैकी चुथी र जुगाडा स्वास्थ्यचाैकी भैनेरामा सञ्चानल भएको निःशुल्क फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर संञ्चालन भएकाे हाे । जेष्ठ २७ र २८ गते गरि दुई दिने शिविर आइतबार नगरपालिकाको वडा नंः १ र २ जुगाडा स्वास्थ्य चौकीमा २ सय र सोमबार वडा नम्बर ७ स्थित मार्तडी स्वास्थ्य चौकी चुथीमा […]

  • १२ महिना अगाडि
वडा स्तरीय योजना छनोट कार्यक्रम सम्पन्न

वडा स्तरीय योजना छनोट कार्यक्रम सम्पन्न

सेतीकर्णाली खबर/बाजुरा- आर्थिक वर्ष २०८१/०८२ को वडा स्तरीय योजना छनोट कार्यक्रम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ को धिम गाउँमा आर्थिक वर्ष २०८१/०८२ को वडा स्तरीय योजना छनोट गरेका छन। टोल स्तरीय योजना छनोट गरी वडा स्तरीय योजनाहरु तर्जुमा वडाका स्थानीय भेला गरेर योजना छनोट गर्ने काम आज सम्पन्न गरिएको छ। आउदो आर्थिक […]

  • १२ महिना अगाडि
बाजुराबाट रेडियो नेपालको रिले परिक्षण प्रसारण सुरु

बाजुराबाट रेडियो नेपालको रिले परिक्षण प्रसारण सुरु

राजेन्द्र  बिक २८जेष्ठ बाजुरा। रेडियो नेपालले बाजुराबाट एफ एम रिले परिक्षण प्रसारण सुरु  गरेको छ। जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर-७ कालाजग्रा पोरखेगढीबाट एफ एम ब्यान्डको ९८ मेगाहर्ट्ज मा परीक्षण प्रसारण सुरु  गरेको हो । कालाजग्रामा रहेको नेपाल टेलिकमको रिपिटर टावर सँगै रेडियो नेपालको एफ एम रिले स्टेसन स्थापना गरी ५ सय वाट क्षमताको ट्रान्सर्फमर जडानका […]

  • १२ महिना अगाडि
स्वामिकार्तिक खापर गाउँपालिकामा जलबायु उत्थानसिलताको सर्वेक्षण

स्वामिकार्तिक खापर गाउँपालिकामा जलबायु उत्थानसिलताको सर्वेक्षण

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजना तथा ग्रेप परियोजनाको समन्वय र आर्थिक सहयोगमा एक दिने कृषि सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमाआइतबार  कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कृषि बिज्ञ रामजि प्रसाद न्यौपानेले प्रशिक्षण गर्दै ग्रामिण क्षेत्रमा जलवायुको त्यति असर नदेखिएको बताउनुभएको छ । उहाँले पछिल्लो समयमा तराँई क्षेत्रमा जलवायु परिवर्तनले गम्भीर असर […]

  • १२ महिना अगाडि
आधारभुत अस्पताल कोल्टीमा एक जना महिलालाई बी पोजेटिभ रगत आवश्यक ।

आधारभुत अस्पताल कोल्टीमा एक जना महिलालाई बी पोजेटिभ रगत आवश्यक ।

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ मा रहेको आधारभुत अस्पताल कोल्टीमा एक जना महिलालाई रगत आवश्यक परेको छ । हुम्लाको अदानचुली गाउँपालिका वडा नं १  कल्ख्याकी सुन्तली लवारलाई रगत आवश्यक परेको हो । हुम्लाबाट बाजुरा आउदै गरेकि ल्वारको विच बाटोमा गर्भपतन भएको श्रीमान लोक ल्वारले बताउनुभयो । उहाँले एक्कासि रगत बग्न थालेपछि उपचारका लागि कोल्टी […]

  • १२ महिना अगाडि
जगन्नाथमा २ महिने माओवादी केन्द्र रुपान्तरण अभियान सम्पन्न

जगन्नाथमा २ महिने माओवादी केन्द्र रुपान्तरण अभियान सम्पन्न

राजेन्द्र विक,२६जेष्ठ/बाजुरा- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाजुराको २ महिने रुपान्तरण अभियान अन्तर्गत जगन्नाथ गाउँपालिकाको सबै वडामा कार्यक्रम सम्पन्न भएको छ। पालिका भित्रका सम्पुर्ण वडाहरुमा २ महिने रुपान्तरण अभियान कार्यकर्ता भेटघाट् सहित,वडा भेला र जनताका गुनासा सुनेर सम्पन्न भएको जगन्नाथ रुपान्तरण अभियानका प्रमुख नेता माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समिती सचिवालय सदस्य महेश शाही ( क.शुक्रराज […]

  • १२ महिना अगाडि
बिरुवा हुर्काए बापत किसानलाई चामल वितरण

बिरुवा हुर्काए बापत किसानलाई चामल वितरण

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका बिरुवा हुर्काए बापत किसानलाई प्रोत्साहन स्वरुप चामल वितरण गरिएको छ। हिमाली गाउँपालिका महत्त्वपूर्ण कार्यक्रम खाद्य सुरक्षाका लागि वृक्षरोपण कार्यक्रम आर्थिक वर्ष २०७६/०७७ बाट सुरु गरिएको हो। सुरु भएको वर्षमा पालिकाले ५० हजार बिरुवा पालिका भित्र रहेका सातै वडामा कृषकलाई वितरण गरि रोपेका हुन। जस्तैः स्याउ, ओखर, सुन्तला, कागती र डाले गास […]

  • १२ महिना अगाडि
फेरि भेटाैला कार्यक्रम  मनाएकाे छ ।

फेरि भेटाैला कार्यक्रम मनाएकाे छ ।

नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र ले आज फेरि भेटाैला कार्यक्रम मनाएर लेखापाल कर्ण बहादुर चन्द लाई बिदाई गरेका छन् लेखापाल चन्द लाई सम्झना स्वरुप बितरण केन्द्र प्रमुखले खादा लगायर मायाकाे चिनाे हस्तान्तरण गर्नु भयाे र प्रशासन प्रमुखले ,अम्काेरा का साथै उनकाे रमाना काे कागज समेत दिएर बिदाई गर्नु भयाे । बाजुरा बितरण केन्द्रमा बिगत […]

  • १ year अगाडि

लोकप्रिय