August 24, 2026 | सोमवार, भदौ ८, २०८३

बाजुरा विशेष

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना, एककाे मृत्यु,४ घाईते

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना, एककाे मृत्यु,४ घाईते

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना, एककाे मृत्यु,४ घाईते(नामसहित) बाजुरा २३ मंसिर बाजुराकाे सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना हुँदा एक जना महिलाकाे मृत्यू भएकाे छ । मृत्यु हुनेमा कन्चनपुर जिल्ला घर भएका अन्दाजि ३१ वर्षया गायत्री पन्त रहेकी छन् । त्यस्तै दुर्घटनामा परेर गाैमुल गाउँपालिकाका अज्दाजि २५ वर्षका रमेष धामी, कन्चन्पुरकाे भिमदत्त नगरपालिका १७ का ३९ वर्षिया […]

  • २ years अगाडि
जन्मदिनमा  कृषि अधिकृत शाहीद्वारा  दलितसमुदायलाई १८ कट्टा चामल सहयोग

जन्मदिनमा कृषि अधिकृत शाहीद्वारा दलितसमुदायलाई १८ कट्टा चामल सहयोग

बाजुरा– स्वामिकार्तिक खापर गाउपालिका जुकोट निवासी विनोद शाहीले आफ्नो जन्मदिनमा दलित समुदायलाई १८ कट्टा चामल बितरण गरेका छन। स्वामिकार्तिक खापर गाउपालिकामा कार्यरत  कृषि साखा अधिकृत विनोद शाहीले आज आफ्नो जन्म दिनको अवसरमा स्वामिकार्तिक खापर गा.पा .३ जुकोट ठुलापाटाका १८ विपन्न दलित घरपरिवार लाई १८ कट्टा चामल  वितरण गरेका छन। साथिहरु बोलाएर केक काटेर ताम झामको […]

  • २ years अगाडि
मार्तडी कोल्टी बस सञ्चालनमा आउने

मार्तडी कोल्टी बस सञ्चालनमा आउने

 सेतीकर्णाली खबर २०मंसिर बाजुरा-    जिल्ला प्रशासन कार्यालय बाजुराले मार्तडी कोल्टी बस सेवा सञ्चालनको लागि अनुमति दिने निर्णय गरेको छ । यातायात व्यवस्थापन विभाग र अन्य सबै निकायसँगको परामर्श पनि नियमित बस सेवा सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताएका छन् । बाजुराको सदरमुकाम मार्तडीसम्म मात्रै बस सेवा सञ्चालन हुने […]

  • २ years अगाडि
बाजुराको स्वामिकार्तिकमा एमाले कि बुढा बिजयी

बाजुराको स्वामिकार्तिकमा एमाले कि बुढा बिजयी

सेतीकर्णाली खबर    उमेश जङ्ग शाही १६ मंसिर   बाजुरा-    स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले बिजयी भएको छ। एमालेकी उम्मेदवार सुलोचना कुमारी भण्डारी बुढाले १७४० मत ल्याएर बिजयी भएकि छन । उनकि प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार पुलतीसरा शाहीले १४ सय ७४ मत ल्याएर २ सय६६ मतान्तरले पराजित भएकि छन भने नेकपा एकीकृत […]

  • २ years अगाडि
बाजुरामा मतगणना सुरु

बाजुरामा मतगणना सुरु

बाजुरा- आइतबार भएको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदको निर्वाचनको मतगणना सुरु भएको छ  । पालिकाका ९ मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेपछि सर्वदलीय बैठकले ९ बजेर ३० मिनेटबाट मतगणना सुरु गर्ने सहमती भएको थियो । पाँच मतदानस्थलको ९ मतदान केन्द्रका क र ख मतदान केन्द्र्रबाट मतगण्ना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी […]

  • २ years अगाडि
बाजुराको स्वामिकार्तिकमा ५२.३१ प्रतिशत  मत खस्यो, आजै मतगणना  हुने

बाजुराको स्वामिकार्तिकमा ५२.३१ प्रतिशत मत खस्यो, आजै मतगणना हुने

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ५२.३१ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा कुल मतदाताको ३ हजार ९ सय ३ मत खसेको छ । जुन ७ हजार ४ सय ६० जना मतदाताको ५२.३१ प्रतिशत मत हो । जसमा १ नम्बरमा ८ सय ९०, २ नम्बरमा ७ सय […]

  • २ years अगाडि
बाजुराको स्वामिकार्तिकमा हाल सम्म ३६ सय ५० मत खस्यो

बाजुराको स्वामिकार्तिकमा हाल सम्म ३६ सय ५० मत खस्यो

 सेतीकर्णाली खबर   उमेश  जङ्ग शाही १६ मंसिर    बाजुरा– बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाअध्यक्ष पदको लागि भइरहेको छ । हाल सम्म ३६ सय ५० मत खसेको छ । बिहान ७ बजेर १७ मिनेटमा सुरु भएको अधिकृतको कार्यालयले जनाएको छ । स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष चयनका लागि उत्साह पूर्ण रुपमा मतदान भइरहेको छ । आइतबार बिहान […]

  • २ years अगाडि
बाजुराको बिच्छ्याँमा रुखले च्यापिएर एकजनाको मृत्यु दुइजना घाइते

बाजुराको बिच्छ्याँमा रुखले च्यापिएर एकजनाको मृत्यु दुइजना घाइते

बाजुरा —बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार दिउँसाे जिल्लाको हिमाली गाउँपालिका ३ बिच्छ्या युनामा विद्युतको लाइन तान्नका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर एकको मृत्यु भएको हो भने दुई जना गम्भिर घाइते भएका छन् । सोहि ठाउँका अन्दाजी ४३ बर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको छ […]

  • २ years अगाडि
दुइ पालिका अध्यक्षद्वारा  झुगला पक्कि पुलको शिलान्यास

दुइ पालिका अध्यक्षद्वारा झुगला पक्कि पुलको शिलान्यास

सेतीकर्णाली खबर उमेश जङ्ग शाही ९मंसिर बाजुरा-हिमाली गाउपालिकाको धुलाचौर र मुगु जिल्लाको खत्याड गाउँपालिकाको सुकाडिक जोड्ने कर्णाली नदि स्थित झुँगलामा (मोटरएवल ) पक्कि पुलको सनिवार  शिलान्यास भएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले एकसाथ झुँगलामा पक्कि पुलको शिलान्यास गरेको किशोर शाहीले सेतीकर्णालीखबर लाई बताए । झुँगला पक्कि पुल […]

  • २ years अगाडि
अप्टिकल फाइबर नेट बाजुराको कुन्ना क्षेत्रमा  बिस्तार  हुने

अप्टिकल फाइबर नेट बाजुराको कुन्ना क्षेत्रमा बिस्तार हुने

सेतीकर्णाली खबर मंसिर ५ बाजुरा – जिल्लाको  प्रदेश( क) कु्न्ना क्षेत्रमा इन्टरनेटको पहुँच   पुर्याउनका लागि नेपाल टेलिकमको अप्टिकल फाईबर नेट बिस्तार हुने भएको छ । बुढीनन्दा नगरपालिका लगायत कोल्टी क्षेत्रमा इन्टरनेटको भरपर्दो बनाउनका लागि अप्टिकल फाइबर जडान गर्न लागिएको हो। अप्टिकल फाईबर नेट बिस्तारका लागि मार्तडी देखि कोल्टी सम्म सर्बे भएको छ । नेपाल टेलिकम,ब्याकबोन […]

  • २ years अगाडि

लोकप्रिय