July 17, 2025 | बिहिबार, साउन २, २०८२

जगन्नाथ

बाजुराको प्रदेश (क) का बजारहरुमा  अनुगमन , म्याद नाघेका खाद्य सामग्री  नस्ट

बाजुराको प्रदेश (क) का बजारहरुमा अनुगमन , म्याद नाघेका खाद्य सामग्री नस्ट

२४ पुस बाजुरा– बुढिनन्दा नगरपालिका , हिमाली गाउँपालिका र जगन्नाथ  गाउँपालिकाका स्थानिय बजारमा अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाजुरा र घरेलु विकास कार्यालयको सयुक्त टोलीले कोल्टी बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद नाघेका पिठो, चाउचाउ, बिस्कुट, भुजिया, नमकिन, चिजबल, चकलेट, चुईगम, मिठाई, कोकाकोला, स्प्राईट, फेन्टा, अवैध सुर्ति लगायत करिब ६४ हजार ५ […]

  • ३ years अगाडि
बाजुराका  जनताको समस्या समाधान गर्न सभाषद शाहीले गरे पहल

बाजुराका जनताको समस्या समाधान गर्न सभाषद शाहीले गरे पहल

 मंसिर २२ बाजुरा – जिल्लाकाे  प्रदेश (क) का  नव निर्वाचित सभासद  नरेश कुमार शाहीले बाजुराको कुन्ना क्षेत्रका जनताले भोगिरहेका साझा समस्या समाधानको विषयमा स्थानीय प्रशासन लगाएत जनप्रतिनीधीले तत्काल कार्य थालनी गर्न संयुुक्त पहल गर्ने बताएका छन् । सभासद शाहीले बुधबार विहान मुख्य निर्वाचन कार्यालयबाट विजयी भएको प्रमाणपत्र बुुझे लगत्तै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द् अधिकारीको कार्य […]

  • ३ years अगाडि
बाजुरा प्रदेश क मा एकिकृत समाजवादीका शाहीको अग्रता कायमै

बाजुरा प्रदेश क मा एकिकृत समाजवादीका शाहीको अग्रता कायमै

उमेस जङ्ग शाही मंसिर १७ बाजुरा–बाजुरा जिल्लाको प्रदेश (क ) कुन्ना भेगका स्वामिकार्तिक गाउपालिका, बुढिनन्दा नगरपालिका , जगन्नाथ  गाउपालिकाको मतगणना  भएर हिमालि गाउँपालिकाको १,२,३, वडा गणना भइसकेको छभने  ४,५,६,७ वडा मतगणना हुने क्रम जारि छ।  जम्मा मतदाता २९९४ हुन भने खसेको मत १७५३१ थियो । नेकपा एमाले उम्मेदवार बल्देब रेग्मीले ७हजार ७ सय ८३ मत […]

  • ३ years अगाडि
बाजुरामा ३२ जनाले गरे एमाले प्रवेश

बाजुरामा ३२ जनाले गरे एमाले प्रवेश

कार्तिक २७, बाजुरा- जगन्नाथ गाउँपालिका वडा नम्बर ३ र ४ का काँग्रेस र माओवादी केन्द्रबाट ३२ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट प्रदेश सभा निर्वाचन क्षेत्र -१ (क) का उम्मेदवार बल्देव रेग्मीसहितकाे टोलीले आज जगन्नाथ गाउँपालिकामा गरेकाे चुनावी घरदैलो कार्यक्रममा वडा नम्बर ३ र ४ बाट काँग्रेस र माओवादी केन्द्र परित्याग गरेर […]

  • ३ years अगाडि
खाद्य ब्यापार  कम्पनी  लिमिटेडले बाजुरामा दसैं लक्षित  सहुलियतमा चामल बिक्री  गर्दै

खाद्य ब्यापार कम्पनी लिमिटेडले बाजुरामा दसैं लक्षित सहुलियतमा चामल बिक्री गर्दै

बाजुरा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गर्ने भएको छ । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ८ रुपैया छुट गरेर असोज १ गतेबाट बिक्रि शुरु गर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले वताएका छन् । […]

  • ३ years अगाडि
नयाँ  जोन सञ्चालन समन्वय समिति गठन

नयाँ जोन सञ्चालन समन्वय समिति गठन

उमेश जङ्ग शाही, बाजुरा – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन स्याउ/ओखर जोनको आयोजनामा जोन सन्चालन समन्वय समितिको गठन आज पिलुचौरमा सम्पन्न भएको छ। लालबहादुर विष्टको अध्यक्षतामा बसेको भेलाको सञ्चालन परियोजना एकाइका खरिदार जयविर धामिले गरेका हुन। अथितिहरु कुन्ना चौकिका इन्चार्ज प्रहरी सहायक निर्णक्षक पदम बिष्ट , स्वामिकार्तिक खापर गाउपालिका कृषि साखा प्रमुख निरेस कटेल […]

  • ३ years अगाडि
बाजुरामा नेकपा विप्लव कार्यकर्ताले  राँके जुलुस निकाले

बाजुरामा नेकपा विप्लव कार्यकर्ताले राँके जुलुस निकाले

उमेश जङ्ग शाही-बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं १ पिलुचौर बजारमा नेकपा बिप्लव पार्टिका कार्यकर्ताले राँके  भर्खरै राँके जुलुस निकालेका छन, mcc खारेज गर, spp खारेज गर ,  नागरिकता विधेयक खारेज गर र भोलिको नेपाल बन्द सफल पारौँ , नेकपा विप्लव नेता हरुलाई लगाएको मुद्दा फेर्ता गर जस्ता नारा लगाउदै गर्दा नेपाल प्रहरी ले राके […]

  • ३ years अगाडि
जगन्नाथ  गाउँपालिकाले पनि करार कर्मचारीको कार्यसम्पादन मुल्यांकनको आधारमा हेरफेर गर्ने निर्णय गर्यो ।

जगन्नाथ गाउँपालिकाले पनि करार कर्मचारीको कार्यसम्पादन मुल्यांकनको आधारमा हेरफेर गर्ने निर्णय गर्यो ।

उमेश जङ् शाही श्रावण  ३, बाजुरा – जगन्नाथ  गाउँपालिकाले पनि करार कर्मचारी हेरफेर गर्ने भएको छ।   जगन्नाथ गाउँ कार्यपालिका को दसौं बैठक हिजो सम्पन्न भएको छ । सो बैठकमा करार कर्मचारीहरु को म्याद थप सम्बन्धि जगन्नाथ गाउँ पालिका ले विभिन्न मितिमा भर्ना गरिएका करार कर्मचारी हरुमा ( स्वास्थ ,शिक्षा ,कृषि ,भेटेनरी ,प्राबिधिक ,कोरना अस्पताल ,रोजगार […]

  • ३ years अगाडि
किसानलाई उन्नत जातका बाख्रा र फलफूलका बिरुवा  बितरण

किसानलाई उन्नत जातका बाख्रा र फलफूलका बिरुवा बितरण

१६ असार , बाजुरा- जगन्नाथ   गाउँपालिकाले कृषकहरुलाई उन्नत जातका बाख्रा र बिरुवा वितरण गरेको छ।      किसानहरुको प्रत्यक्षरूपमा आयआर्जन बढाउने उद्वेश्यका साथ वडा नं १ देखि ६ सम्मका किसानहरूलाई पन्ध्र हजार कागती, सुन्तलाका बिरूवा,र १६० वटा जमुनापारी जातका बाख्रा, ५०% बाेयर जातका १२वटा बाेका आज जुड्डीमा वितरण गरिएको हो। हरेक वर्ष छ-छमहिनामा  गाउँपालिकाले सबै […]

  • ३ years अगाडि
जगन्नाथ  गाउँपालिका नीति तथा कार्यक्रम

जगन्नाथ गाउँपालिका नीति तथा कार्यक्रम

बाजुरा जिल्लाको उत्तरपुर्बि क्षेत्रमा रहेको जगन्नाथ  गाउपालिकाको एघारौं गाउँ सभा हिजो सम्पन्न भएको छ।     गाउसभाको अध्यक्षता कालिबहादुर शाहीले गर्नुभएको थियो । त्यस्तै  गाउसभा उपाध्यक्षता  मरुकला बिष्ट, निमित्त  कार्यकारी अधिकृत  रविन्द्र शाही, जनप्रतिनिधि  , कर्मचारी, सुरक्षाकर्मी र  विभिन्न  मिडियाका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम  सञ्चालन लक्ष्मण जोसिले गरेका हुन।            […]

  • ३ years अगाडि

लोकप्रिय