उमेस जङ्ग शाही मंसिर १७ बाजुरा–बाजुरा जिल्लाको प्रदेश (क ) कुन्ना भेगका स्वामिकार्तिक गाउपालिका, बुढिनन्दा नगरपालिका , जगन्नाथ गाउपालिकाको मतगणना भएर हिमालि गाउँपालिकाको १,२,३, वडा गणना भइसकेको छभने ४,५,६,७ वडा मतगणना हुने क्रम जारि छ। जम्मा मतदाता २९९४ हुन भने खसेको मत १७५३१ थियो । नेकपा एमाले उम्मेदवार बल्देब रेग्मीले ७हजार ७ सय ८३ मत […]
कार्तिक २७, बाजुरा- जगन्नाथ गाउँपालिका वडा नम्बर ३ र ४ का काँग्रेस र माओवादी केन्द्रबाट ३२ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट प्रदेश सभा निर्वाचन क्षेत्र -१ (क) का उम्मेदवार बल्देव रेग्मीसहितकाे टोलीले आज जगन्नाथ गाउँपालिकामा गरेकाे चुनावी घरदैलो कार्यक्रममा वडा नम्बर ३ र ४ बाट काँग्रेस र माओवादी केन्द्र परित्याग गरेर […]
बाजुरा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गर्ने भएको छ । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ८ रुपैया छुट गरेर असोज १ गतेबाट बिक्रि शुरु गर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले वताएका छन् । […]
उमेश जङ्ग शाही, बाजुरा – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन स्याउ/ओखर जोनको आयोजनामा जोन सन्चालन समन्वय समितिको गठन आज पिलुचौरमा सम्पन्न भएको छ। लालबहादुर विष्टको अध्यक्षतामा बसेको भेलाको सञ्चालन परियोजना एकाइका खरिदार जयविर धामिले गरेका हुन। अथितिहरु कुन्ना चौकिका इन्चार्ज प्रहरी सहायक निर्णक्षक पदम बिष्ट , स्वामिकार्तिक खापर गाउपालिका कृषि साखा प्रमुख निरेस कटेल […]
उमेश जङ्ग शाही-बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं १ पिलुचौर बजारमा नेकपा बिप्लव पार्टिका कार्यकर्ताले राँके भर्खरै राँके जुलुस निकालेका छन, mcc खारेज गर, spp खारेज गर , नागरिकता विधेयक खारेज गर र भोलिको नेपाल बन्द सफल पारौँ , नेकपा विप्लव नेता हरुलाई लगाएको मुद्दा फेर्ता गर जस्ता नारा लगाउदै गर्दा नेपाल प्रहरी ले राके […]
उमेश जङ् शाही श्रावण ३, बाजुरा – जगन्नाथ गाउँपालिकाले पनि करार कर्मचारी हेरफेर गर्ने भएको छ। जगन्नाथ गाउँ कार्यपालिका को दसौं बैठक हिजो सम्पन्न भएको छ । सो बैठकमा करार कर्मचारीहरु को म्याद थप सम्बन्धि जगन्नाथ गाउँ पालिका ले विभिन्न मितिमा भर्ना गरिएका करार कर्मचारी हरुमा ( स्वास्थ ,शिक्षा ,कृषि ,भेटेनरी ,प्राबिधिक ,कोरना अस्पताल ,रोजगार […]
१६ असार , बाजुरा- जगन्नाथ गाउँपालिकाले कृषकहरुलाई उन्नत जातका बाख्रा र बिरुवा वितरण गरेको छ। किसानहरुको प्रत्यक्षरूपमा आयआर्जन बढाउने उद्वेश्यका साथ वडा नं १ देखि ६ सम्मका किसानहरूलाई पन्ध्र हजार कागती, सुन्तलाका बिरूवा,र १६० वटा जमुनापारी जातका बाख्रा, ५०% बाेयर जातका १२वटा बाेका आज जुड्डीमा वितरण गरिएको हो। हरेक वर्ष छ-छमहिनामा गाउँपालिकाले सबै […]
बाजुरा जिल्लाको उत्तरपुर्बि क्षेत्रमा रहेको जगन्नाथ गाउपालिकाको एघारौं गाउँ सभा हिजो सम्पन्न भएको छ। गाउसभाको अध्यक्षता कालिबहादुर शाहीले गर्नुभएको थियो । त्यस्तै गाउसभा उपाध्यक्षता मरुकला बिष्ट, निमित्त कार्यकारी अधिकृत रविन्द्र शाही, जनप्रतिनिधि , कर्मचारी, सुरक्षाकर्मी र विभिन्न मिडियाका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन लक्ष्मण जोसिले गरेका हुन। […]
बाजुरा- नेपाल सरकारको आर्थिक वर्ष ०७९/८० को बजेट भाषणमा सार्वजनिक गरेको छ । प्रस्तुत गर्ने कार्यक्रम तय भएसँगै बाजुराका स्थानीय तहमा पनि आर्थिक बर्ष २०७९ सालको बजेट भर्खरै सार्वजनिक गरेको छ । बाजुरा जिल्लामा संघिय सरकारको बजेटमा सबै भन्दा बढि बजेट बुढिगंगा नगरपालिकामा आएको छ भने सबै भन्दा कम जगन्नाथ गाउँपालिकामा रहेको छ । बुढिगंगा […]
बाजुरा- बाजुराजिल्लाको उत्तरपुर्वि क्षेत्रमा रहेको जगन्नाथ गाँउपालिकाका सबै वडाहरुमा 4जी र टेलिफोन सेवा नहुँदा स्थानियहरु मर्कामा परेको बताउछन । केहि समय अगाडी गाँउपालिकामा इन्टरनेट र फोन सेवा राम्ररी चलेको भएता पनि गाँउपालिकाको वडा नंं. २ काँडाकोटमा नमस्तेको टावरमा 4जि इन्टरनेट सेवा र टेलिफोन सेवा बिगतका दिनहरुमा राम्रो काम गरेको थियो। वडा नं.४ नाराकोटमा सबटावर निर्माण […]