मोहन बडुवालबाजुरा, बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका अध्यक्ष काली बहादुर शाहीको पहलमा नेपाल टेलिकम संग समन्वय गरि जगन्नाथ गाउँपालिकाको वडा नं ४ नाराकोटमा आज नेपाल टेलिकमको सव टावर निर्माणको कार्य सम्पन्न भई आज बाट टावर सुचारु भएको छ अब जगन्नाथ गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिका भित्रका सम्पुर्ण बस्तिका नागरिकले सजिलै टेलिफोन गर्न र इन्टरनेटको सेवा पाउने […]
बाजुरा — बाजुरा जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमापात सुरु भएको छ । हिमपात संगै बाजुरा जिल्लामा अत्याधिक मात्रमा जाडो पनी सूरु भएको हाे । हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातीदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन । बाजुरा लगायत […]