September 3, 2025 | बुधबार, भदौ १८, २०८२

हिमाली

दादुरा रुबेला खोप अभियान हिमालीमा फागुन १३ गतेदेखि सञ्चालन गरिने

दादुरा रुबेला खोप अभियान हिमालीमा फागुन १३ गतेदेखि सञ्चालन गरिने

सेतिकर्णाली खबर,बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा फागुन १३ गतेदेखि दादुरा रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ। यही फागुन महिनाको १३ गतेदेखि १५ गतेसम्म दादुरा रुवेला खोप अभियान पालिका भित्रका वडा स्वास्थ सेवा केन्द्र सञ्चालन गरिने भएको छ। विशेषगरी ९ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरु लाई खोप सेवा दिइने भएको छ। आफ्नो वडा नजिकैको स्वास्थ सेवा […]

  • २ years अगाडि
वडा स्तरीय बिधालय स्वास्थ्य तथा पोषण अभिमुखिकरण कार्यक्रम

वडा स्तरीय बिधालय स्वास्थ्य तथा पोषण अभिमुखिकरण कार्यक्रम

उमेश रोकाया,बाजुरा- बिधालय स्वास्थ्य तथा पोषण वडा स्तरीय अभिमुखिकरण कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को धीम गाउँ स्थित रहेकोे बडिमालिका माध्यमिक बिधालयमा बिधालय स्वास्थ्य तथा पोषण वडा स्तरीय अभिमुखिकरण कार्यक्रम गरेको छ। विश्व खाद्य कार्यक्रम सहकार्य, एकीकृत विकास समाज नेपाल सहजीकरणमा वडा कार्यालयको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम मुख्य उद्देश्य भन्नाले […]

  • २ years अगाडि
हिमाली गाउँपालिका- ३ मा पशु स्वास्थ्य शिविर सञ्चालन

हिमाली गाउँपालिका- ३ मा पशु स्वास्थ्य शिविर सञ्चालन

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ मा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मार्तडीको खोप सहयोगमा हिमाली गाउँपालिका प्राविधिक सहयोग पशु स्वास्थ्य शिविर सञ्चालन गरेका छ्न। वडा नम्बर ३ को बौडी, युना र गुम्बा गाउँमा गाउँपालिका पशु प्राविधिक सोही स्थानमा पुगेर सेवा दिएको छ। गाउँमा […]

  • २ years अगाडि
बाजुरा दुर्गम पाँडी गाउँको इतिहास

बाजुरा दुर्गम पाँडी गाउँको इतिहास

उमेश रोकाया,बाजुरा- बाजुरा जिल्ला साबिक बाधुँ गाउँ विकास समिति वडा नं १ र हाल हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाँउ पर्दछ । यो गाँउ पूर्वमा धिम, पश्चिममा कोल्टी तथा उत्तरमा रुगीन तथा बच्छ्या र दक्षिणमा पिपलडाली पर्दछ । यो बस्ती चारैतिर हरियाली बनजंङ्गलले घेरिएको छ। दक्षिण पश्चिमतिर दह छाल खेतीयोग्य जमीनको समथर भू-भाग रहेको […]

  • २ years अगाडि
ठेकेदारको लापारबाहीले गोलीगौँडा सडक ५ वर्ष देखी अलपत्र

ठेकेदारको लापारबाहीले गोलीगौँडा सडक ५ वर्ष देखी अलपत्र

बाजुरा– जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ बिच्छयाँमा रहेको गोलीगौंडा सडक खण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । राष्ट्रिय सडक सञ्जालका रुपमा रहेको कोल्टी-मार्तडी सडक खण्डसँग जोड्ने उदेश्यले निमाणर् हुन लागेको बिच्छयाँको गोलीगौंडा सडक खण्ड अलपत्र पारिएको हो । हालसम्म सडक सञ्जालसँग जोडिन नसकेको दुर्गम हिमालीको बिच्छयाँलाई सडक सञ्जालसँग जोड्ने उदेश्यले निमाणर् कार्य सुरु भए पनि […]

  • २ years अगाडि
निर्माण योजनाहरु स्थलगत अनुगमन

निर्माण योजनाहरु स्थलगत अनुगमन

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका निर्माण योजना काम अनुसार दाम दिन स्थलगत अनुगमन गरेका छ्न। हिमाली गाउँपालिका अन्तर्गत निर्माण योजना वडा नम्बर ५ को वडा भित्रका योजनाहरु गाउँपालिका टोलि सहित वडा अध्यक्ष स्थलगत अनुगमन गरेका छ्न। वडामा निर्माणकार्य भैरहेका सिचाइ कुलो, बिधालय, खानेपानी, सडक, गोरेटो बाटो सहित निर्माण योजना सम्पन्न गरिएको ठाउँमा स्थलगत पुगेर हेरफेर […]

  • २ years अगाडि
बडिमालिका माविमा सरस्वती पूजा, विभिन्न कार्यक्रम गर्दै मनाए

बडिमालिका माविमा सरस्वती पूजा, विभिन्न कार्यक्रम गर्दै मनाए

उमेश रोकाया,बाजुरा- बडिमालिका माध्यमिक बिधालय सरस्वती पूजाको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाएका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को धिम गाउँमा रहेकोे बडिमालिका माध्यमिक बिधालय सरस्वती पूजाको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाएका छन। विद्याकी देवी भएकाले विशेष गरी शिक्षक र विद्यार्थी आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गरेर पुजा […]

  • २ years अगाडि
हिमालीको आफ्नै डोजर हुँदा भौतिक निर्माणकार्यमा सहज

हिमालीको आफ्नै डोजर हुँदा भौतिक निर्माणकार्यमा सहज

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको आफ्नै डोजर हुँदा भौतिक निर्माणकार्यमा सहज भएको छ। गाउँपालिका आफ्नै डोजर खरिद गरेर पालिकामा ल्याएपछि निर्माणका क्षेत्रमा निकै सरल भएको छ। यहाँका मुख्य सडक देखि ग्रामीण सडक नयाँ निर्माणकार्य सहित मर्मत गर्ने कामका लागि छिटोछरितो संगै सहज हुने गरेको छ। अहिले पालिका अधिकास ग्रामीण सडक मर्मत गर्ने काम आफ्नो डोजर […]

  • २ years अगाडि
हिमालीमा नक्सा बिना पक्की घरहरू नबनाउन अध्यक्ष मल्लको आग्रह

हिमालीमा नक्सा बिना पक्की घरहरू नबनाउन अध्यक्ष मल्लको आग्रह

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका नक्सा बिना निर्माण घरहरू नबनाउन आग्रह हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छ्न। हिमाली गाउँपालिका पछिल्लो समय देखिएको निर्माण पक्की घरहरू बिना नक्सामा नबनाउन समेत यहीँका नागरिक लाई आग्रह गरेका छ्न। पालिका केन्द्र बजार आसपास क्षेत्र लगायत बन्न लागेका घरहरू गाउँपालिका नक्सा पास नभए सम्म अब बन्ने लागेका घरहरू केहि […]

  • २ years अगाडि
समुदायमा काङ्ग्रेस अभियान तथा अन्तरक्रिया कार्यक्रम हिमालीमा

समुदायमा काङ्ग्रेस अभियान तथा अन्तरक्रिया कार्यक्रम हिमालीमा

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ६ धिममा नेपाली काङ्ग्रेस वडा कार्यसमिति आयोजनामा समुदायमा काङ्ग्रेस अभियान तथा अन्तरक्रिया कार्यक्रम गरेका छन। काङ्ग्रेसको मुख्य अभियान समुदायमा पुगेर जनता अपेक्षा र गुनासा सुन्न, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था संगै विकास निर्माण, समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने हाम्रो अभियान रहेको छ। जनताबाट आएका सुझावलाई तत्काल तहमा कार्यान्वयनका […]

  • २ years अगाडि