July 11, 2025 | शुक्रबार, असार २७, २०८२

बडिमालिका

बडिमालिका नगरपालिकामा मेयर, उपमेर एमालेको बिजय संगै  कस्ले कति वडा जिते? हेर्नुहोस

बडिमालिका नगरपालिकामा मेयर, उपमेर एमालेको बिजय संगै कस्ले कति वडा जिते? हेर्नुहोस

बाजुरा / बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा अम्मर बहादुर खडका र उपमेयरमा नन्दा कुमारी थापा विजयी भएकी छन् । विजयी खडकाले ४ हजार ९ मत ल्याएका छन् । उहाँका प्रतिश्पर्धि नेपाली काँग्रेसका धनराज पण्डितले ३५ सय ५२ मत ल्याएर पराजय भएका छन् । त्यस्तै उपमेयरमा […]

  • ३ years अगाडि
बढिमालिका नगरपालिकामा एमालेको अग्रता कायमै

बढिमालिका नगरपालिकामा एमालेको अग्रता कायमै

बाजुरा / बडिमालिका नगरपालिकाको पालिका प्रमुख, उप प्रमुखहरुको पछिल्लो मतपरिणम सार्बजनिक भएको छ । बडिमालिका नगरपालिकाको वडा न ७ मा सबैको चासो रहेको थियो र काग्रेसले बढि मत ल्याउने आकडा गरिएको भए पनि काग्रेसले सो वडामा सोचे जस्तो मत ल्याउन सकेन । नेकपा एमाले प्रमुख २६७२ उप प्रमुख २७३० नेपाली काँग्रेस प्रमुख २६१६ उप प्रमुख २५६८

  • ३ years अगाडि
बढिमालिका नगरपालिकामा एमालेको अग्रता  निरन्तर

बढिमालिका नगरपालिकामा एमालेको अग्रता निरन्तर

बाजुरा:– बडिमालिका नगरपालिकाको पालिका प्रमुख, उप प्रमुखहरुको पछिल्लो मतपरिणम यस प्रकार रहेको छ । एमाले नगर प्रमुख र उप-प्रमुखमा बडिमालिकामा निरन्तर अगाडि रहेकाे छ । नेकपा एमाले प्रमुख २२११ उप प्रमुख २१४९ नेपाली काँग्रेस प्रमुख १८५६ उप प्रमुख १९३५ नेकपा माओबादी प्रमुख २२ उप प्रमुख ६ ।।। स्राेत : निर्वाचन अधिकृतकाे कार्यालय बडिमालिका नगरपालिका बाजुरा ।

  • ३ years अगाडि
बडिमालिका नगरपालिका  वडा  नं .४ काङ्ग्रेस  विजयी

बडिमालिका नगरपालिका वडा नं .४ काङ्ग्रेस विजयी

बाजुरा / जिल्लाको बडीमालिका नगरपालिका–४ रिलामा नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार अर्जुन  नाथ विजयी भएका छन् । उहाँले नेकपा एमालेबाट उम्मेदवार बनेका अमर बहादुर बडुवाललाई ३६ मतले पराजित गरेका छन् । वडाध्यक्षमा निर्वाचित भएका नाथले २०१ मत ल्याएका छन् । भने एमालेका अमर बडुवालले १६५ मत ल्याएर पराजित भएका हुन् । अध्यक्षमा काँग्रेसका उम्मेदवार नाथले जितेको भएपनि […]

  • ३ years अगाडि
बडिमालिका नगरपालिका १ वडा काङ्ग्रेस  २ र ३ वडा एमाले बिजयी

बडिमालिका नगरपालिका १ वडा काङ्ग्रेस २ र ३ वडा एमाले बिजयी

बाजुराः आइतवार देखि मतगणना सुरु भए पछि बडीमालिका नगरपालिकामा ३ वटा वडाहरुको नतिजा निष्किएको छ । वडा नम्बर १ मा नेपाली कँग्रेसका कृष्ण बहादुर कार्कीले नेकपा एमालेका उम्मेद्वार डबल बहादुर दानीलाई ११४ मतान्तरमा पराजित गरेका थिए भने वडा नं. २ मा नेकपा एमालेका डम्मर महतले नेपाली काँग्रेसका गोपाल बहादुर कार्कीर्ला ४ मतको अन्तरले पराजित गरेका थिए […]

  • ३ years अगाडि
स्थानिय तहका कृषि तथा पशु सेवा प्राविधिकहरुको लागि पकेट विकास अभिमुखिकरण गोष्ठी तथा प्रगति समिक्षा

स्थानिय तहका कृषि तथा पशु सेवा प्राविधिकहरुको लागि पकेट विकास अभिमुखिकरण गोष्ठी तथा प्रगति समिक्षा

बाजुरा २३फागुन, स्थानिय तहमा कार्यरत कृषि / पशुसेवा प्राविधिकहरुको लागि पकेट/ ब्लक बिकास कार्यक्रमको अभिमुखिकरण गोष्ठी र स्थानिय तहबाट सञ्चालित पकेट बिकास कार्यक्रमको प्रगति समीक्षा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कारर्यान्वयन एकाइ पिलुचौर बाजुराको आयोजनामा आज सम्पन्न भएको छ। सो गोष्ठी तथा प्रगति समीक्षा कार्यक्रमको अध्यक्षता परियोजना कार्यान्वयन एकाई बाजुराको निमित्त वरिष्ठ कृषि अधिकृत […]

  • ३ years अगाडि
विद्धुत आपूर्तिको माग गर्दै  बाजुरा बासी तीन दिन देखि आन्दोलनरत

विद्धुत आपूर्तिको माग गर्दै बाजुरा बासी तीन दिन देखि आन्दोलनरत

बाजुरा,जिल्लामा रहेको नेपाल विद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र र त्रिवेणी साना जलविद्युत कार्यालयमा नियमीत विद्युतको माग गर्दै मंगलवार देखी नागरीक समाज लगाएत सदरमुका बासी आन्दोलन गरि रहेका छन् । प्राधिकरणको कार्यालयमा तीन दिन दृखी तालाबन्दी गर्नुका साथै जिल्ला बासी सडकमा उर्लीएका छन । नागरिक समाजले विजुली बत्तिको माग गर्दै तीन दिन देखि बजारमा नारा जुलुस […]

  • ३ years अगाडि
बाजुरामा हिमपात :सञ्चार, यातायात,  शिक्षा  क्षेत्रमा  प्रभाव पर्ने सम्भावना

बाजुरामा हिमपात :सञ्चार, यातायात, शिक्षा क्षेत्रमा प्रभाव पर्ने सम्भावना

बाजुरा —  बाजुरा जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमापात सुरु भएको छ । हिमपात संगै बाजुरा जिल्लामा अत्याधिक मात्रमा जाडो पनी सूरु भएको हाे । हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातीदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन । बाजुरा लगायत […]

  • ४ years अगाडि

लोकप्रिय