सेतीकर्णाली खबर उमेश जङग शाही फागुन १७ काठमाडौ ठकुरी सहयोग सञ्जालको आज वनभोज तथा भेटघाट कार्यक्रम आज काठमाडौं गोकर्णश्वर नगरपालिकामा हुँदैछ। अनेकतामा एकता,एकतामा हार्दिकता, राष्ट्रिय एकताको लागी हाम्रो प्रतिबद्धता भन्ने मुल नारालाई आत्मसाथ गरी २०७० सालमा स्थापना भएको यस ठकुरी सहयोग सञ्जालको बनभोज एंवम भेटघाट कार्यक्रम मिती २०८१/११/१७ गते चाँगुनारायण मन्दिर नजिकैको बनभोज स्थलमा आयोजना […]
बाजुराः हिमाली गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको कपन हरियो पुल नजिकै बस्दै आएका १५ बर्षिय बालक निखिल बुढथापा ५ दिन देखि सम्पर्क विहिन भएका छन् । काठमाडौं कपन हरियो पुल नजिकै गणेश बहादुर मल्लको घरमा काम गर्दै र संगसगै आफ्नो पढाईलाई निरन्तर ता दिदै आईरहेका ८ कक्षामा पढ्ने बुडथापा फागुन १२ गते […]
बाजुरा—बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । जिल्लाका ८ वटा पालिकालाई पछाडि पार्दै १८ स्वर्णसहित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । जिल्ला खेलकुद समितिका अनुसार जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगीतामा १८ स्वर्ण, १५ रजत र १३ काँस्य सहित बडीमालिका नगरपालिका प्रथम […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले सुदूरपश्चिमका जनताले गणतन्त्रको विरोधमा धनगढीबाट बिगुल फुकेको बताएका छन्। उनले यसको अन्तिम नतिजा चैत महिनामा काठमाडौंमा देखिने दाबी गरेका छन्।मंगलबार धनगढीमा राप्रपाले आयोजना गरेको बृहत मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै महामन्त्री राणाले भने, ‘धनगढीबाट जनताले गणतन्त्रको विरुद्धमा आवाज उठाएका छन्। यसको […]
सेतीकर्णाली खबर १३ फागुन, काठमाडौं ।योगदान राष्ट्रको लागि संस्थाले पालिकास्तरमा समिति गठन गर्ने क्रममा काठमाडौं महानगरपालिका समिति (काठमाडौं) गठन गरेको छ । मंगलबार चाबहिल गोपीकृष्ण स्थित ओम समाज डेन्टल हस्पिटलको सभाहलमा भएको भेलाबाट शर्मिला थापाको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा अमिता अधिकारी, सचिवमा दिनेश रुवाली, कोषाध्यक्षमा बिजना त्रिताल चयन हुनभएको छ । […]
सेतीकर्णाली खबर १३फागुन बाजुरा- बाजुरामा जिल्ला स्तरीय १५ ओैं राष्ट्रपति रनिङ शिल्ड खेलको उद्घाटन सोमबार सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशीले गरेका छन् । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो । ३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि स्थानीय तहका खेलाडीहरुलाई प्रतिष्पर्धा गराईने […]
बाजुरा / भूमि समस्या समाधान आयोग बाजुराका नियुक्त सदस्यहरुले सपथग्रहण गरेका छन् । आयोगका जिल्ला अध्यक्ष जनक बहादुर रोकायाले आइतबार नवनियुक्त विज्ञ सदस्य सर्पलाल गिरी, महिला सदस्य मनदेवी ओली र खुला सदस्य शिव बोहरालाई सपथ ग्रहण गराउनु भएको हो । नवनियुक्त सदस्यहरुलाई सपथ ग्रहण गराउँदै जिल्ला अध्यक्ष जनक बहादुर रोकायाले जिल्लाको भूमि सम्बन्धी समस्या समाधान […]
नर्वे सरकारको आर्थिक सहयोग, सहकर्मी समाज र जगन्नाथ गाउँपालिकाको आयोजनामा वडा नं १ र २ मा लागु हुने भएको छ । जगन्नाथ गाउँपालिकामा लागु हुने कार्यक्रम २०८३ सालमा पालिका भित्र लागु हुने भएको छ् । पालिका भित्रका विभिन्न समूह बिभाजन गरि कृषक लाई उत्पादनमुखी बनाई आत्मनिर्भर बनाउने उदेश्य रहेको वडा नम्बर १ का अध्यक्ष गणेशराज […]
सेतीकर्णाली खबर,बाजुराःनेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री ब्रदी प्रशाद पाण्डेकोे कार्य सम्पादन मुल्याङकन पर्फर्मेन्स उत्कृष्ट देखिएको छ । प्रधानमन्त्री कार्यालयले जारी गरेको पुससम्मको कार्यसम्पादन प्रगति विवरणअनुसार सम्पन्न हुनुपर्ने माइलस्टोन र गतिविधिको आधारमा क्याबिनेटका आधाभन्दा बढी सदस्य फेल भएका छन् ।चालू आर्थिक वर्षको पहिलो ६ महिना साउनदेखि पुससम्म मा सम्पन्न हुनुपर्ने माइलस्टोन तथा क्रियाकलापमा मन्त्री […]
धनगढी– सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण भएको छ। सोमवार बिहान करीब ४ बजेको समयमा प्रादेशिक अस्पतालका डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। भट्टलाई रक्तचाप सम्बन्धी बिरामी भएर आइसीयूमा भर्ना भएका धनगढी उपमहानगरपालिका–१३ का रमतर रानाका कुरुवा बसेका छोराले आक्रमण गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले डाक्टरमाथि आक्रमण गर्ने […]