June 22, 2026 | सोमवार, असार ८, २०८३

समाज

डडेल्धुरामा एक जना बिद्युथ  कर्मचारीलाई करेन्टघाइते घाईते काे उपचार हुदै

डडेल्धुरामा एक जना बिद्युथ कर्मचारीलाई करेन्टघाइते घाईते काे उपचार हुदै

डडेल्धुरा: डडेल्धुरामा करेन्ट लागेर एक जना बिद्युतका कर्मचारी घाइते भएका छन्।घाइते हुनेमा परशुराम नगरपालिका–४ कटालका ४८ वर्षीय गणेश बाघ रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। फाईल फाेटाे जोगबुढा विद्युत कार्यालयमा काम गर्दै आएका बाघलाई एचटी पाेलकाे लाईनमर्मत गर्ने क्रममा एक्कासी करेन्ट लागेको थियो। उनको अअिले धनगढीस्थित केजी अस्पतालमा उपचार भइरहेको छ

  • २ years अगाडि
आधारभुत अस्पताल कोल्टीमा एक जना महिलालाई बी पोजेटिभ रगत आवश्यक ।

आधारभुत अस्पताल कोल्टीमा एक जना महिलालाई बी पोजेटिभ रगत आवश्यक ।

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ मा रहेको आधारभुत अस्पताल कोल्टीमा एक जना महिलालाई रगत आवश्यक परेको छ । हुम्लाको अदानचुली गाउँपालिका वडा नं १  कल्ख्याकी सुन्तली लवारलाई रगत आवश्यक परेको हो । हुम्लाबाट बाजुरा आउदै गरेकि ल्वारको विच बाटोमा गर्भपतन भएको श्रीमान लोक ल्वारले बताउनुभयो । उहाँले एक्कासि रगत बग्न थालेपछि उपचारका लागि कोल्टी […]

  • २ years अगाडि
हिमालयन लाईफ ईन्सुरेन्स ले आफ्नाे जन्मदिन मनायाे

हिमालयन लाईफ ईन्सुरेन्स ले आफ्नाे जन्मदिन मनायाे

बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे हिमालयन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.ले आफ्नाे १६जन्मदिन मनमएकाे छ बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे हिमालयन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.ले आफ्नाे १६जन्मदिन मनमएकाे छ जिल्ला काे सदरमुका मार्तडी मा रहेकाे हिमालयन लााईफ ईन्सुरेन्स  लिमिटेड ले आफ्नाे बार्षिक उत्सब बनाएकाे हाे । जिल्ला स्थित  आफ्ना अभिकर्ता तथा अन्य  […]

  • २ years अगाडि
पालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

पालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकामा पालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न “समुन्नत राष्ट्र निर्माणका लागी युवाको सहभागी” भन्ने मुल अभियानका साथ हिमाली गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखा धुलाचौर बाजुराको आयोजना र राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति बाजुराको सहयोग व्यवस्थापन राष्ट्रिय युवा परिषदको आर्थिक सहयोगमा जेष्ठ १६ गतेदेखि १८ गतेसम्म नमुना […]

  • २ years अगाडि
नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सञ्चालन

नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सञ्चालन

उमेश रोकाया,बाजुरा- गाउँपालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ। “समुन्नत राष्ट्र निर्माणका लागी युवाको सहभागी” भन्ने मुल अभियानका साथ हिमाली गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखा धुलाचौर बाजुराको आयोजना र राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति बाजुराको सहयोग जेष्ठ १६ गतेबाट नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम हिमाली गाउँपालिकामा […]

  • २ years अगाडि
अल्लो प्रशोधन केन्द्र गाउँमा संचालनमा

अल्लो प्रशोधन केन्द्र गाउँमा संचालनमा

बाजुरा- जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ४ कुरु र घोडाकोट लगायत ठाउँमा आल्लो भागो प्रशोधन केन्द् संचालन आएको छ। स्थानीय उत्पादन लाई बजार बजारीकरण गरेर स्थानीयको आर्थिक अबस्थामा सुधार ल्याउने हेतुले यो प्रशोधन केन्द्र संचालनमा ल्याएको प्रशोधन केन्द्रका सन्चालक अधानसिंह रोकायाले बताएको छन। बुढीनन्दा नगरपालिकाका कुरु ,घोडाकोट , अगाउपानि, डिमरपानी, लमालबाड र गेडेगाउ लगायतका क्षेत्रमा […]

  • २ years अगाडि
रिसको आवेगमा महिलाको हत्या, प्रहरीद्धारा आरोपित सार्वजनिक

रिसको आवेगमा महिलाको हत्या, प्रहरीद्धारा आरोपित सार्वजनिक

उमेश जङग शाही १५ जेष्ठ बाजुरा बडीमालिका नगरपालिका ६ बुढा कोर्धमा भएको महिला हत्या प्रकरणका आरोपित व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय बाजुराले पत्रकार सम्मेलन मार्फत शंकित व्यक्तिलाई सार्वजनिक गरेको हो । सोही वडाकी ४५ वर्षीया धौली बडुवालको हत्या आरोपमा पक्राउ परेका स्थानीय ५१ वर्षीया लालबहादुर बडुवाललाई पक्राउ गरी सार्वजनिक गरिएको […]

  • २ years अगाडि
बडीमालिका नगरपालिका २ नम्बर वडालाई छाउपडी गाेठमुक्त वडा घोषणा

बडीमालिका नगरपालिका २ नम्बर वडालाई छाउपडी गाेठमुक्त वडा घोषणा

बाजुरा- जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर २ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच वडा नम्बर २ लाई बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले छाउपडी गोठमुक्त वडा घोषणा गरेका हुन् । नगरपालिका महिला तथा बालवालिका शाखाको समन्वय र २ नम्बर वडा कार्यालयको आयोजनामा वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो […]

  • २ years अगाडि
बाजुरामा कृषि  हाटबजार  सञ्चालन गर्ने   पहिलो स्वामिकार्तिक

बाजुरामा कृषि हाटबजार सञ्चालन गर्ने पहिलो स्वामिकार्तिक

सेतीकर्णाली खबर –  १२ जेष्ठ बाजुरा/स्वामीकार्तिक खापर गाउँपालिका कृषि हाट वजार सञ्चालन गर्ने पहिलो पालिका बनेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको स्वामीकार्तिक खापर गाउँपालिका कृषि हाट बजार सञ्चालन गर्नेमा जिल्ला कै पहिलो पालिका बनेको हो । गाउँपालिका भित्र उत्पादित कृषि वस्तुको बजारीकरणका लागि शुक्रवार देखि कृषि हाट वजार सञ्चालनमा आएको जनाएको छ । रिरास […]

  • २ years अगाडि
सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध

सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध

९ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् । आज प्रकाशन हुने सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् । स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध […]

  • २ years अगाडि