June 22, 2026 | सोमवार, असार ८, २०८३

समाज

बिरामीले थला परेका नेपाली उपचारका लागि सहयोग अपिल

बिरामीले थला परेका नेपाली उपचारका लागि सहयोग अपिल

सेतीकर्णाली खबर,बाजुरा- आर्थिक अभावले बिरामी उपचार गर्न नसेकेर थला परेका रत्न नेपालीले सहयोग अपिल गरेका छन। हिमाली गाउपालिका वडा नम्बर ५ नदापाटा गाउँका रत्न नेपाली आर्थिक अभावका कारणले बिरामी भएको १ वर्ष पूरा पुग्दा पनि अहिलेसम्म उपचार गर्न सकेका छैन। घरमा अत्यन्तै निम्न गरिब दुखी पिडित आर्थिक अबस्था कमजोरी भएको बिरामी रत्न परियार लामो समय […]

  • २ years अगाडि
बडिमालिकाका मेलमिलाप कर्ताहरुलाइ पुनर्ताजगी तालिम संचालन

बडिमालिकाका मेलमिलाप कर्ताहरुलाइ पुनर्ताजगी तालिम संचालन

बाजुरा– बडिमालिका नगरपालिकाको न्यायीक समितिको आयोजनामा ३ दिने पुनर्ताजगी तालिम बिहिबारबाट संचालन गरिएको छ । बडिमालिका नगरपालिकाको न्यायीक समितिको आयोजनामा नगरपालिकाका मेलमिलाप कर्ताको क्षमता अभिबृद्धि गर्ने उदेस्यले सो तालिमको आयोजना गरिएको हो । बडिमालिका नगरपालिकाका ९ ओटै वडाका मेलमिलाप कर्ताहरु सो तालिममा सहभागी रहेको न्यायीक समिति संयोजक तथा नगर उप प्रमुख नन्दा कुमारी थापाले बताएकी छन […]

  • २ years अगाडि
उनबाट बुनिने राडी पाखी परम्परागत घट्दो क्रममा

उनबाट बुनिने राडी पाखी परम्परागत घट्दो क्रममा

उमेश रोकाया,०१असार/बाजुरा- पछिल्लो समयमा परम्परागत उनबाट बुनिने राडी पाखी परम्परागत घट्दो क्रममा गएको छ। पुर्खा बाट चलनचल्तीमा ल्याएको भेडा अथवा बाख्रा बाट उत्पादन हुने उनलाई गाउँ घरमा विभिन्न राडी पाखी बनाउदै आइरहेका छौँ। उन बाट बोल्दया, काम्लो, लिउ र फेर्‍या जस्ता ओढ्न ओछ्यान मिल्ने राडी बनाउने गरेका थिए। परम्परागत रूपमा उनबाट हरेक किसिमका कपडा बनाउन […]

  • २ years अगाडि
बिच्छयामा टेलिफोन टावर अवरुद्ध हुँदा सेवाग्राहीलाई सास्ती

बिच्छयामा टेलिफोन टावर अवरुद्ध हुँदा सेवाग्राहीलाई सास्ती

उमेश रोकाया,बाजुरा- बिच्छयामा एक सातादेखि टेलिफोन टावर अवरुद्ध भएको हुँदा सेवाग्राहीलाई सास्ती खेप्नुपरेको छ। बाजुरा विकट तथा भौगोलिक हिसाबले पिछडिएको दुर्गम बिच्छ्याका अधिकास स्थानीय टेलिफोन सेवा अवरुद्ध भएको कारणले सास्ती खेप्नुपरेको अवस्था रहेकोे छ। हिमाली गाउँपालिका वडा नम्बर २ कोट डाडा रहेको टेलिफोन टावरले सोही वडा सहित वडा १ र ३ का वडाका स्थानीय मान्छेहरु […]

  • २ years अगाडि
सुदूरपश्चिमका तीन हजार सात सय ग्राहकको विद्युत् लाइन काटियो

सुदूरपश्चिमका तीन हजार सात सय ग्राहकको विद्युत् लाइन काटियो

धनगढी— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका तीन हजार ७ सयभन्दा बढी ग्राहकको लाइन काटेको छ। समयमै विद्युत् महसुल नबुझाउने ग्राहकको प्राधिकरणले लाइन काटेको हो। सुदूरपश्चिमका नौ वटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले महसुल बुझाउन अटेरी गर्ने ग्राहकको लाइन काट्न थालेको हो। सुदूरपश्चिममा यो वर्ष उठ्न बाँकी ६ करोड ३५ […]

  • २ years अगाडि
एसईईको नतिजा असार दोस्रो  हप्ता भित्र प्रकाशित हुने

एसईईको नतिजा असार दोस्रो  हप्ता भित्र प्रकाशित हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी […]

  • २ years अगाडि
फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर मा ४ सय बढि ब्यक्ति लाभान्वित

फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर मा ४ सय बढि ब्यक्ति लाभान्वित

बाजुरा– बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाकाे मार्तडी स्वास्थ्य चाैकी चुथी र जुगाडा स्वास्थ्यचाैकी भैनेरामा सञ्चानल भएको निःशुल्क फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर संञ्चालन भएकाे हाे । जेष्ठ २७ र २८ गते गरि दुई दिने शिविर आइतबार नगरपालिकाको वडा नंः १ र २ जुगाडा स्वास्थ्य चौकीमा २ सय र सोमबार वडा नम्बर ७ स्थित मार्तडी स्वास्थ्य चौकी चुथीमा […]

  • २ years अगाडि
वडा स्तरीय योजना छनोट कार्यक्रम सम्पन्न

वडा स्तरीय योजना छनोट कार्यक्रम सम्पन्न

सेतीकर्णाली खबर/बाजुरा- आर्थिक वर्ष २०८१/०८२ को वडा स्तरीय योजना छनोट कार्यक्रम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ को धिम गाउँमा आर्थिक वर्ष २०८१/०८२ को वडा स्तरीय योजना छनोट गरेका छन। टोल स्तरीय योजना छनोट गरी वडा स्तरीय योजनाहरु तर्जुमा वडाका स्थानीय भेला गरेर योजना छनोट गर्ने काम आज सम्पन्न गरिएको छ। आउदो आर्थिक […]

  • २ years अगाडि
सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने

सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने

काठमाडौं — क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुने भएका छन् । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । उनी दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । […]

  • २ years अगाडि
बाजुराबाट रेडियो नेपालको रिले परिक्षण प्रसारण सुरु

बाजुराबाट रेडियो नेपालको रिले परिक्षण प्रसारण सुरु

राजेन्द्र  बिक २८जेष्ठ बाजुरा। रेडियो नेपालले बाजुराबाट एफ एम रिले परिक्षण प्रसारण सुरु  गरेको छ। जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर-७ कालाजग्रा पोरखेगढीबाट एफ एम ब्यान्डको ९८ मेगाहर्ट्ज मा परीक्षण प्रसारण सुरु  गरेको हो । कालाजग्रामा रहेको नेपाल टेलिकमको रिपिटर टावर सँगै रेडियो नेपालको एफ एम रिले स्टेसन स्थापना गरी ५ सय वाट क्षमताको ट्रान्सर्फमर जडानका […]

  • २ years अगाडि