उमेश रोकाया/बाजुरा- बुढिनन्दा नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा सुकुम्बासी भुमिहिन तथा अव्यवस्थित ६८ जनालाई निस्सा वितरण गरिएको छ। नगरपालिका पहिलो वडामा अस्थायी निशा वितरण गरिएको छ। वडा भित्र रहेका बसोबास गरिरहेका वडा टोलमा जग्गा आफ्नो नभएको परिवारलाई एक अनौपचारिक कार्यालय बीच वडा कार्यालय बोलाएर वडा अध्यक्ष जङ्गवीर रोकायको हातबाट निस्सा वितरण गरेका छन। […]
उमेश रोकाया,बाजुरा- वडा अध्यक्ष मंगल बुढा जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता बाट बन्चित भएका ६७ वर्षका डबल गुरुङ नेपाली नागरिकता बनाइदिएका छन। हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढाले गुम्बा गाउँका ६७ वर्षका डबल गुरुङलाई घरबाट साथमा जिल्ला प्रशासन कार्यालयमा लगेर नेपाली नागरिकता प्रमाणपत्र बनाएर दिलाएका छन। विगत लामो समयदेखि नेपाली नागरिकता […]
उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडी अस्थायी खाद्य डिपो केन्द्र चामल अभाव रहेको छ। गाउँका सर्वसाधारण मान्छेहरु चामल किन्न खाद्य डिपो केन्द्रमा आउँदा चामल नहुदा सेवाग्राही रित्तो हात लिएर घर फर्किने गरेका। हिमाली गाउँपालिका स्थानीय मात्र नभएर हुम्ला र मुगु जिल्ला छिमेकी लाई समेत चामलको समस्या भएको छ। खाद्य बिक्री केन्द्रमा […]
उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य बिष्णु राज पाण्डे बोल्डिक गाउँ नजिकै ड्राइगोन खेती गर्दै आइरहेको छन। हिमाली बहुउद्देश्यीय कृषि फर्म दर्ता गरिएको छ। जुन कार्यक्रम जिल्ला कृषि ज्ञान केन्द्र बाजुरा ५० प्रतिशत अनुदान रकमले चितवन बाट ड्रागन फलफूल बिरुवा ढुवानी र खरिद गरेर ल्याएको छ। यसको […]
उमेश रोकाया,बाजुरा- विपद घर निर्माणकार्य सम्पन्न हुँदा पनि रकम नपाउदा सबै लगानी ऋणमा रहेकोे छ्न। हिमाली गाउँपालिका वडा नम्बर ५ कियुडी गाउँमा ९९ घर र वडा नम्बर ४ को फैतिमा २९ घर लगायत गरेर १ सय २८ घरपरिवार विपदका घर निर्माण गर्ने काम सम्पन्न गरेका छन। घर निर्माणकार्य सकिएको भएपनि अहिलेसम्म कुनै किस्ताको पैसा भुक्तानी […]
– बाजुरा जिल्ला स्तरिय आयोजित दोस्रो राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा आयोजित सप्ताह कार्यक्रममा बुढिगंगा नगरपालिकाले प्रथम भएएको छ । सदरमुकाम मार्तडीमा आयोतिज सप्ताह कार्यक्रममा ९ वटा स्थानिय हासिल हासिल गरेकाे छ ।स्थानिय तहमा उत्पादन कृषि सामग्रीहरु विउको प्रदर्शन गरिउको थियो । कार्यक्रमममा स्थानिय तहमा लोपउन्मुख प्रजातिका वालीको संरक्षण, विविधता सम्वन्धिका विउसको संख्या प्रर्दशनीमा राखिएका […]
बाजुरा– बाजुराकी सरिता नाथ नेपाली यू–१९ राष्ट्रिय महिला फुटबल टिममा परेकी छन् । बडीमालिका नगरपालिका–२ घागर घर भएकी सरिता आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि टिममा परेकी हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको २३ सदस्यीय अन्तिम टोलीमा सरिताको नाम पनि समावेश छ । घोषित २३ जनाकै टोली भित्रबाट […]
३ माघ,बाजुरा/ त्रिवेणी नगरपालिकाले १४ औं नगर सभा तथा हिउँदे अधिवेशन मंगलबार सम्पन्न गरेको छ । पस २९ गतेबाट सुरु भएको नगर सभा मंगलबार सकिएको हो । नगर सभामा पेश भएका ६ वटा कार्य विधी सभामा छलफलपछि पारित गरिएको नगर कार्यपालिका सदस्य तथा वडा नम्बर ४ का वडाध्यक्ष गणेश साउँदले जानकारी दिएका छन् । उनले […]
बाजुरा / जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्धकी एक गर्भवती महिलाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सोही नगरपालिकाकी ३० वर्षीया सीमा बडुवालको सुत्केरी हुने समय बढी भएको र बच्चा पाठेघरमा अड्किएपछि जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिएका छन् । उनले दिएको जानकारी […]
पछिल्लो समय ब्यवसाय सञ्चालनका लागि स्थानिय तह देखि विभिन्न निकायको अनुदान लिन हान थाप छ । कतिपयलाई त्यहि अनुदान नपाउदा कठिन छ भने अधिकासंले पाएर पनि सदुपयोग गर्न सकेका छैनन । तर हिमाली गाउँपालिका ६ पाडीँका ६९ वर्षिया नरजीत रावललाई ब्यवसायका लागि नत अनुदान पाईएको छ नत सहयोग नै । हिमाली गाउँपालिका ६ पाडिँका नरजीत […]