January 13, 2026 | मङ्लबार, पुस २९, २०८२

समाज

सन्दीप लामिछानेले पाए सफाइ

सन्दीप लामिछानेले पाए सफाइ

जेठ, २ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल […]

  • २ years अगाडि

वर्षौंपछि गाउमै चक्की घट्ट सञ्चालनमा, टाढा जान मुक्त

वर्षौंपछि गाउमै चक्की घट्ट सञ्चालनमा, टाढा जान मुक्त

उमेश रोकाया,०२जेष्ठ/बाजुरा- वर्षौंपछि गाउँमा चक्की घट्ट सञ्चालनमा आएपछि घण्टौ पिठ्युँमा बोकेर घट्ट पिसन जान बाध्यता अन्त्य भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ४ स्थित बोर्ता गाउँमा चक्की घट्ट सञ्चालन गरिएको छ। यहाँ पुर्खा देखि गाउँमा पानीको अभावले गर्दा समस्या भएको हो। स्थानीय प्राय खाना रोटी खाने गरेको कारणले गाउँमा घट्ट नहुदा कोदो, गहुँ र मकै […]

  • २ years अगाडि
छुट हलियाहरुको लगत संकलन लागि गणकलाई १ दिने अभिमुखिकरण

छुट हलियाहरुको लगत संकलन लागि गणकलाई १ दिने अभिमुखिकरण

सेतीकर्णाली खबर/बाजुरा- छुट हलियाहरुको लगत संकलन लागि गणकहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ। राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल र एक्सनएड नेपाल सहयोगमा हिमाली गाउँपालिका धुलाचौरमा गरिएको छ। गाउँपालिका भित्रका वडाका लागत संकलन गर्ने गणकहरु लाई अभिमुखिकरण कार्यक्रम गरेको छन। वडामा छुटेका हलिया मुक्तहरु लाई प्रत्येक घरदैलोमा गएर गणकले नयाँ फर्म भर्नका लागि छनोट […]

  • २ years अगाडि
बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

उमेश जङ्ग शाही २२बैसाख बाजुरा / बुढिनन्दा नगरपालिका वडा नं १ मटेलामा  भत्किएको नहरमा टेक्टर फसेको छ। एक साता देखि नहर भत्किएर सवारी साधान आवतजावत गर्न कठिनाइ भइरहेको छ भने दैनिक जसो टेक्टरहरु फस्ने गरेको स्थानिय गोमा कार्किले सेतिकर्णाली खबरलाई बताइन। आज बिहान ६ बजे पनि से १ त ९९७४ नम्बरको टेक्टर फसेको सो टेक्टरका चालक […]

  • २ years अगाडि
बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम

बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम

उमेश रोकाया,बाजुरा- बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ४ को फैती गाउँमा रहेकोे शैलेश्वरी माध्यमिक बिधालयमा बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम गरेको छ। शैक्षिकसत्र सुरु भएको वर्षमा बिधालय शैक्षिक सुधार पालिकाको पहिलो नमूना बनाउनका तरिकाले यो कार्यक्रम गरिएको छ। अब […]

  • २ years अगाडि
दुइ बालिका कर्णाली नदिमा बगेर बेपत्ता

दुइ बालिका कर्णाली नदिमा बगेर बेपत्ता

उमेश जङ्ग शाही ६ बैशाख, बाजुरा/ जगन्नाथ गाउपालिका वडा नं.२बस्केना नुनेपानि नजिकै कर्णाली नदिमा नुहाउने क्रममा २ जना बालिका बगेर बेपत्ता भएकि छन। आज दिउसो २ बजे तिर नन्द बहादुर शाहको छोरी वर्ष १५ कि सोबिना शाह र भुपेन्द्र शाहीको छोरी १४ वर्षिय बालिका सन्जु शाही कर्णाली नदिमा नुहाउने क्रममा पानिमा डुबेर बेपत्ता भएको प्रहरी […]

  • २ years अगाडि
स्थानीय कृषि उपजमा आधारित बिधालय दिवा खाजा कार्यक्रम पालिका स्तरीय सम्पन्न

स्थानीय कृषि उपजमा आधारित बिधालय दिवा खाजा कार्यक्रम पालिका स्तरीय सम्पन्न

सेतीकर्णाली खबर/बाजुरा- स्थानीय कृषि उपजमा आधारित बिधालय दिवा खाजा कार्यक्रम अन्तर्गत पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न गरिएको छ। यसको मुख्य उद्देश्य भन्नाले स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम गरिएको छ। बालबालिकाहरुको भोक न्यूनीकरण, पोषण तथा स्वास्थ स्थ्मा सुधार गरि शैक्षिक स्तरमा अविवृद्धि गराउन निम्ति यो कार्यक्रम गरिएको छ। स्थानीय उत्पादन आधारित मात्रा दिवा खाजा खुवाउने […]

  • २ years अगाडि
गाउँमा स्वास्थ्य उपचार पाउदा गुम्बाका नागरिक टाढा जान मुक्त

गाउँमा स्वास्थ्य उपचार पाउदा गुम्बाका नागरिक टाढा जान मुक्त

उमेश रोकाया,१६चैत/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ गुम्बा आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्र स्थापना संगै औषधी उपचार गाउँमा सहज भएको छ। विगत लामो समयदेखि औसधि उपचार गर्न गाउँ स्वास्थ सेवा नहुदा गाउँ बाट करीब ६ घण्टा हिडेर उपचार गर्नु जानुपर्ने बाध्यता रहेकोे थियोे। २०८० पौष १३ गतेदेखि गाउँमा स्वास्थ सेवा उद्घाटन गरिएको हो। जसले […]

  • २ years अगाडि
सडक संजाल संगै मोटरसाइकल गाउँमा पुग्दा स्थानीय खुसी

सडक संजाल संगै मोटरसाइकल गाउँमा पुग्दा स्थानीय खुसी

उमेश रोकाया,बाजुरा- सडक संजाल जोडिएपछि गाउँमा मोटरसाइकल पुग्दा स्थानीय वासी खुसी भएका छन। बाजुरा जिल्ला अति दुर्गम हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडीमा सडक संजाल संगै मोटरसाइकल गाउँमा पुग्दा स्थानीय वासी खुसी भएका छन। विगत लामो समयदेखि सडक माध्यमबाट पछाडिको गाउँमा हिमाली गाउँपालिकाको विशेष सहयोगमा सडक सञ्चालन जोडिएको कारणले अहिले गाउँ सम्म रोड छोएको छ। […]

  • २ years अगाडि

लोकप्रिय