September 14, 2025 | आइतवार, भदौ २९, २०८२

विचित्र संसार

बाजुराको जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ  शिल्ड बडिमालिकाको हातमा, बुढिनन्दा दोस्रो

बाजुराको जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड बडिमालिकाको हातमा, बुढिनन्दा दोस्रो

बाजुरा—बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । जिल्लाका ८ वटा पालिकालाई पछाडि पार्दै १८ स्वर्णसहित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । जिल्ला खेलकुद समितिका अनुसार जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगीतामा १८ स्वर्ण, १५ रजत र १३ काँस्य सहित बडीमालिका नगरपालिका प्रथम […]

  • ७ महिना अगाडि
ठकुरी सहयोग सञ्जाल कतारको आयोजनामा  ६९ जना नेपालीहरुले गरे रक्तदान

ठकुरी सहयोग सञ्जाल कतारको आयोजनामा ६९ जना नेपालीहरुले गरे रक्तदान

दोहा, कतार – ठकुरी सहयोग संजाल कतारको आयोजनामा ६९ जना नेपालीहरुले  रक्तदान गरेका छन। ठकुरी सहयोग संजाल, कतारले नेपाली रक्तदाता संघ, कतार सङ्गको समन्वयमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रम- २०२५ हामद हस्पिटल अन्तर्गतको अलसाद स्थित कतार नेशनल ब्लड डोनेसन सेन्टरमा शुक्रबार सम्पन्न भएको छ । संजालले “३०३औं” पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर […]

  • ८ महिना अगाडि
ठकुरी सहयोग सञ्जालको आयोजनामा कतारमा रक्तदान कार्यक्रम  हुँदै

ठकुरी सहयोग सञ्जालको आयोजनामा कतारमा रक्तदान कार्यक्रम हुँदै

 सेतीकर्णाली खबर   उदय मल्ल ठकुरी  ५ माघ दोहा-कतार– ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा अवसरपारी ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा जनवरी २४ तारिक शुक्रबारको दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको […]

  • ८ महिना अगाडि
स्वामिकार्तिक जुकोटका रनिङशिल्ड बिजेतालाई ४६ हजार बढि नगद पुरस्कार

स्वामिकार्तिक जुकोटका रनिङशिल्ड बिजेतालाई ४६ हजार बढि नगद पुरस्कार

सेतीकर्णाली खबर उमेश जङ्ग शाही ४ माघ बाजुरा-  स्वामिकार्तिक जुकोटका राष्ट्रपति रनिङ  शिल्ड विजेतालाई  ४६ हजार वढि पुरस्कार  स्थानियहरुले प्रदान गरेका छन । स्वामिकार्तिक   खापर गाउपालिका वडा नं.३ जुकोट स्थित शम्भु सुनन्दा माध्यमिक विद्धालयले गाउपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शिल्ड विजेता खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा विजयोत्सवको बुधवार आयोजना गरेको थियो । विजयोत्सव समारोहका […]

  • ८ महिना अगाडि

लोकप्रिय