बाजुरा -बाजुरा जिल्ला काे बडिमालिका नगरपालिकाका विपन्न परिवारहरुलाई नेपाल प्रहरी श्रीमती संघ सुदुरपश्चिम प्रदेशले न्यानो कपडा बितरण गरेकाे छ । नेपाल प्रहरी श्रीमती संघ सुदुरपश्चिम प्रदेशले न्यानो कपडा बितरण गरेकाे छ । सोमबार बडीमालिका नगरपालिका वडा नं २ को भौनेराका २८ जना र र वाड न ९ का १२ जना बिपन्न परिवार लाई न्यानाे कपडा […]
उमेश रोकाया,१४ कार्तिक/बाजुरा- गाउँका सर्वसाधारण ईन्टरनेट पहुँचमा रहेका छन। बुढिनन्दा नगरपालिका वडा नम्बर ८ मा पर्ने हर्शाली वडा नम्बर ७ को कार्केला माथि पानीनाउला फोरजी ईन्टरनेट निर्माण कार्य सम्पन्न गरि सुचारु गरिएको छ। करिव डेढ बर्षको अथक प्रयासपछि बुढीनन्दा नगरपालिकाको साविकको पाण्डुसैनलाई लक्षित गरेर बनाइएका नेपाल टेलिकम समन्वय बाट फोरजि सेवा संचालनमा आएको छ। पालिका […]
पवनराज उपाध्याय/बाँके- एक साताअघि बाजुराको कोल्टी क्षेत्रका विभिन्न धार्मिक मठमन्दिरमा प्रसिद्ध चौदशी पूजा चल्यो। कोटिलाको कैलाश देवताको माण्डौमा पनि धुमधामसँग चौदशी पूजा भयो। कोटिलाको पूजामा गजबको दृश्य देखिन्थ्यो । धार्मिक अनुष्ठानका बेला कैलाश मन्दिरको प्रांगणमा दायाँतिर वडाध्यक्ष गजेन्द्रबहादुर शाही, बायाँतिर शिक्षकसमेत रहेका गाउँका अगुवा वीरजंग शाही थिए । उनीहरूको बीचमा मुस्लिम धर्मावलम्बी वयोवृद्ध खोदाबक्स मियाँ। […]
उमेश रोकाया,७असोज/बाजुरा- स्याउ लटरम्मै बजार अभाव थन्कियो बारीमा रहेकोे छन। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ नजिकैको लेख झिनीमा स्याउ लटरम्मै बजार अभाव थन्कियो बारीमा रहेकोे स्थानीय मोहन रावतले बताएका छन। विगत लामो समय देखि नै स्याउ खेती झिनी लेखमा गरिरहेका छौ। वर्षौं स्याउ बोट फलाउने गरेपनि बजारीकरण नहुदा रुखको बारीमा रहने गरेको छ। […]
उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस सांगठनिक सुदृढीकरण लागि आन्तरिक विशेष अभियान हिमालीमा सम्पन्न गरेका छन। नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति धुलाचौरको संयोजनमा कार्यक्रम गरिएको छ। पाटी भित्र रहेको विभिन्न कुरालाई छलफल गरेका छन। अब वडा र टोलमा नेपाली काङ्ग्रेस पाटी कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा पाटी बिच नेताकार्यकर्ता छलफल भएको छ। गाउँमा पाटी सुदृढीकरण पहिलोको […]
लेखक: लोकेन्द्र शाही ( सचेत नेपाल) बिचार – सर्वप्रथम भोलीदेखि सुरु भएको नयाँ वर्ष वि.स.२०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछु। यो वर्ष भने वर्ष २०७९ अलिक पीडादायी वर्ष नै भयो । माघ १ मा पोखरामा दुर्घटनाग्रस्त यति […]
बाजुरा–बाजुरामा जिल्लामा ३ बजेर ३० मिनेट बाट मतगणना शुरु हुने भएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यलय बाजुराले बाेलाएकाे सर्वदलिय बैठकले ३ बजेर ३० मिनेट पछि बाट मतगणना गर्ने सहमति भएकाे बैठक सहभागि एक नेताले वताएका छन् । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निणर्य गरेको भए पनि बाजुरामा मतगणना अनिश्चत बनेको थियाे […]
लोकेन्द्र बहादुर शाही (सचेत नेपाल) नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि सचिवालय सदस्य बाजुरा […]
बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण भएको प्रमुख जिल्ला अधिकारिले वताएका छन् । जिल्ला समन्वय समितिको कार्यलय तथा मुख्य निर्वाचन अधिकृत कार्यलय बाट जिल्ला प्रशासन कार्यलय बाजुरा जाने बेला मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा आक्रमण भएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीका अनुसार सर्वदलिय बैठक सकेर जिल्ला प्रशासन कार्यलय […]
बाजुरा– आइतबार जिल्ला हिन्दु युवा संघ बाजुराद्वारा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न भएको छ । बिजया दशमी, शुभ दीपावली तथा छट पर्वको अबसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेपालमा हिन्दु धर्मलाई सदा सर्वदा जीवित राख्न सबै हिन्दु धर्मावलम्बीहरुले एक भएर लाग्नु पर्ने कार्यक्रममा उपस्थितहरुको भनाई रहेको थियो । हिन्दु युवासंघ बाजुराका अध्यक्ष हेमराज उपाध्यायको अध्यक्षतामा […]