बाजुरा —बाजुराका मुख्य तथा ग्रामिण सडकमा चल्ने जिपको नयाँ भाडादर कायम गरिएको छ । जिप व्यवसायीले यात्रुबाट मनोमानी रुपमा भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको बैठकले नयाँ भाडादर कायम गरिएको हो । यातायत व्यवस्था विभाग, नौ वटै स्थानिय तहबाट निणर्य भई अर्को निणर्य नभएसम्म जिल्ला भित्र चल्ने साना सवारी साधनहरुको नयाँ भाडादर […]
ओखलढुङ्गान्युज, । हिन्दूहरुको महान् चाड विजया दशमी तथा दिपावली घरघरमा भित्रनै लाग्दा ओखलढुङ्गामा पनि प्रहरीले यात्रु सहायता कक्ष राख्ने तयारी गरेको छ । हालसम्म छिमेकी जिल्लाहरुमा यात्रु सहायता कक्षको निमार्ण तथा सेवा प्रवाह सुरुवात भएपनि ओखलढुङ्गामा भने तयारी मात्र थालिएको हो । चाडबाडमा हुने यात्रुहरुको चापलाई मध्यनजर गर्दै यातायात र नागरिकहरुको चाप बढ्न थालेपछि ओखलढुङ्गामा पनि […]
बझाङ भूकम्पका प्रभावितलाई उद्धार र राहत उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माग गरेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै रास्वपा सचेतक निशा डाँगीले बझाङ भूकम्प प्रभावितको उद्धार गर्न र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएकी हुन्। बझाङमा मंगलबार दिउँसो २ पटक भूकम्प गएको थियो। भूकम्पबाट केही घर तथा विद्यालयमा क्षति पुगेको […]
बझाङ —बझाङमा लगातार भूकम्पपछि एक जना व्यथा लागेकी गर्भवती महिलालाई बाहिर ल्याएर सुत्केरी गराइएको छ। व्यथा लागेपछि जिल्ला अस्पताल बझाङमा भर्ना भएकी महिलालाई अस्पताल बाहिर ल्याएर सुत्केरी गराइएको हो। भूकम्पछि अस्पतालभित्र असहज भएपछि उनलाई बाहिर ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ। बझाङका धेरै जसो क्षेत्रमा भूकम्पका कारण भौतिक संरचनामा क्षति भएको छ। २ बजेर […]
काठमाडौं — चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो । नेपालले ९ विकेट गुमाएर १७९ रन मात्रै बनायो । नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सकेनन् । नेपालका लागि कुशल मल्ल र सन्दीप […]
काठमाडौं– चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो । भारतका लागि ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे । सर्वाधिक रन बनाएका […]
उमेश रोकाया,१३ असोज/बाजुरा- बाजुराको पर्यटकीय क्षेत्र रानिसैन प्रचारको पखाईमा रहेकोे छ। हिमाली गाउँपालिकाको वडा नम्बर ३ स्थितिमा रहेकोे छ। रानिसैन बाजुरा जिल्ला र हुम्ला जिल्लाको सिमाना बिचमा पर्छ। रानीसैन पर्यटकीय विकासको सुन्द क्षेत्रलाई कुनै निकायले नहेरेको छ रानिसैन अति नै सुन्दरताले भरिएको र सुन्दर मनमोहक दृश्य रहेको ठाउँ रहेकोे पाइन्छ। स्वर्ग जस्तै सुन्दर हिमाल र […]
कञ्चनपुर —कञ्चनपुरबाट तीन लाख बढीका अवैध सामान बरामद गरिएको छ। विहिबार साँझ भीमदत्त नगरपालिका–०६ सुकाशालबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो। तीन लाख ४६ हजार पाँचसय मुल्य बराबरका अबैध चिनी, नरिवल, तेल, सलाई, मिश्री, लेडिज जुत्ता चप्पल, गुड, बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। अबैध रुपमा फेला परेका सबै सामान आज भन्सार […]
बाजुरा– विश्व रेबिजविरुद्धको दिवस बाजुरा जिल्लाका बिभिन्न ठाउँमा बिबिध कार्यक्रम गरि सप्ताहकै रुपमा मनाएर समापन गरेका छन । बडिमालिका नगरपालिका र पशु सेवा अस्पताल तथा भेटेरेनरी अस्पताल बाजुराकाे आयाेजनामा सदरमुकाम मार्तडीमा प्रभात फेरी कार्यक्रम गरी मनाएकाे छन । बाजुरा सदरमुकाम लगायत बिभिन्न स्थानिय तहमा सप्ताहब्यापी कार्यक्रम विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाएका छन । रेबिज रोकथाम र […]
बाजुरा– बलत्कार गरेकाे आराेपमा बाजुराका एक युवक नेपालगञ्जमा प्रकाउ परेका छन। बाजुरास्थित जगन्नाथ गाउँपालिका-४ का २० वर्षीय दिलबहादुर बुढा बलात्कार आरोपमा नेपालगंज प्रहरीले पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिहं भण्डारीका अनुसार बुढा नेपालगञ्जमा हिजो पक्राउ परेको र अहिले जिल्ला पुगाइसकेकाे बताए। प्रहरीका अनुसार बुढा जबर्जस्ती करणी गरेको आरोपमा समातिएका हुन्। दिल बहादुर […]