July 25, 2026 | शनिबार, साउन ९, २०८३

सिफारिस

नेपाल पत्रकार महासंघ शाखा बाजुराद्वारा बुढीगंगामा आधारभुत पत्रकारिता तथा उद्घोष तालिम सञ्चालन

नेपाल पत्रकार महासंघ शाखा बाजुराद्वारा बुढीगंगामा आधारभुत पत्रकारिता तथा उद्घोष तालिम सञ्चालन

बाजुरा— बुढीगंगा नगरपालिकामा ५ दिने आधारभूत पत्रकारीता तालिम सुरु भएकाे छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना तथा बुढीगंगा नगरपालिका सीप विकास तथा प्रशिक्षण केन्द्रको सहयोगमा सो तालिमको आयोजना गरिएको हो । आधारभूत पत्रकारीता तालिममा २० जना भन्दा बढिकाे सहभागीता रहेकाे नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिहंले बताए । उनकाअनुसार उक्त तालिममा बुढीगंगा […]

  • १ year अगाडि
सांसद शाहीले राखे जोडदार माग प्रधानमन्त्रीले बोलेको शब्द हटाउन र पत्रकार रजकको हत्यारालाई कारबाहीको माग

सांसद शाहीले राखे जोडदार माग प्रधानमन्त्रीले बोलेको शब्द हटाउन र पत्रकार रजकको हत्यारालाई कारबाहीको माग

काठमाडौं/  सांसद ज्ञान बहादुर शाहीले प्रधानमन्त्री केपि वलिको सब्दहरु संसदको रेकर्ड  बाट हटाउन र पत्रकार रजकको हत्यारालाई कार्बाहीको माग गरेका छन ।उनले  माग राखेको सामाजिक सञ्चालमा फेसबुक बाट सार्वजनिक गरेकाछन।  “प्रधानमन्त्री ज्युको अराजक कुन्ठित शब्द संसद्को रेकर्डबाट हटाउन उनले आग्रह गरेका छौ साथै,काठमाडौको तिनकुनेमा सर्बसाधरण नागरिकलाई गोलि हान्ने र आगो लगाएर हत्या गर्ने हत्यारालाई कार्बाही […]

  • १ year अगाडि
राष्ट्रियसभाको बैठक आजपनि स्थगित

राष्ट्रियसभाको बैठक आजपनि स्थगित

काठमाडौं : राष्ट्रियसभा बैठक स्थगित भएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको हो। राष्ट्रियसभा अध्यक्षले सभा सञ्चालनमा सहयोग गर्न सांसदहरूसँग आग्रह गरेका थिए। तर, उनीहरूले  निरन्तर अवरोध गरेपछि अध्यक्षले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्। सोही विषयलाई लिएर बुधबारको बैठकमा पनि  विपक्षी दलहरूले […]

  • १ year अगाडि
योगदान राष्ट्रको लागि संस्थाको मकवानपुरगढी समितिद्वारा सडक मर्मत

योगदान राष्ट्रको लागि संस्थाको मकवानपुरगढी समितिद्वारा सडक मर्मत

  चैत्र ७ मकवानपुर /  मकवानपुरगढी गाउँपालिकामा योगदान राष्ट्रको लागि संस्थाको  गाउँपालिका कार्यसमितिको आयोजनामा सडकको खाल्डाखुल्डी पुर्ने कार्य  सम्पन्न  गरेर सडक मर्मत भएको हो । योगदान राष्ट्रको लागि मकवानपुरगढी गाउँपालिकाको आयोजनामा मकवानपुर जिल्लाको सामरी पुल हुँदै मकवानपुरगढी गाउँपालिका वडा नं. ५ जोड्ने बाटोमा खाल्डाखुल्डी पुर्ने कार्य  गर्दै  सम्पन्न  भएको छ । उक्त कार्य चैत्र ६ […]

  • १ year अगाडि
बाजुराको स्वामिकार्तिकमा पुन: शाही भए निमित्त प्रमुख  प्रशासकीय अधिकृत

बाजुराको स्वामिकार्तिकमा पुन: शाही भए निमित्त प्रमुख प्रशासकीय अधिकृत

सेतीकर्णाली खबर   शारदा शाही २ फागुन   बाजुरा/ स्वामिकार्तिक खापर गाउँपालिकाले पुनः पारस बहादुर शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ।  २०८१ /११/२६ मा  सामान्य प्रशासन मन्त्रालयको निर्णयको निर्देशनअनुसार सिनियर तथा ज्येष्ठ कर्मचारीलाई नियुक्त गर्नुपर्ने भएकोले  गाउँपालिकाले स्वास्थ्य शाखा प्रमुख शाहीलाई यो जिम्मेवारी सुम्पेको गाउँपालिका सुचना अधिकारी कुमेर शाहीले सेतीकर्णाली खबरलाई जानकारी दिनुभएको छ। । […]

  • १ year अगाडि
राष्ट्रिय राजनीतिमा तरंग फैलाएर काठमाडौं फर्कदै राजा ज्ञानेन्द्र

राष्ट्रिय राजनीतिमा तरंग फैलाएर काठमाडौं फर्कदै राजा ज्ञानेन्द्र

पोखरा – समिट एअरको जहाज चार्टर गरेर परिवारसहित माघ २७ गते पोखरा आएका राजा ज्ञानेन्द्र शाह महिनादिन लामो बसाइपछि आइतबार काठमाडौं फर्कंदै छन् । ज्ञानेन्द्र यसअघि पनि पोखरा आउँथे र जान्थे । तर यसपालि उनको पोखरा बसाइ महिनादिन लामो मात्र भएन, उनका गतिविधि र अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा समेत ठूलै तरंग ल्याइदिएको छ । त्यसो त […]

  • १ year अगाडि
क्रिप्टोमा डेढ अर्ब बढी कारोबार गर्नेलाई प्रहरीले नै लुटे

क्रिप्टोमा डेढ अर्ब बढी कारोबार गर्नेलाई प्रहरीले नै लुटे

काठमाडौं : क्रिप्टो करेन्सीका कारोबारीलाई प्रहरीले लुटेको खुलासा भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले क्रिप्टो कारोबारीलाई लुट्ने प्रहरीका २ र सशस्त्र प्रहरीका २ सहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले क्रिप्टो कारोबारीलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी हलवदार राजेन्द्रबहादुर कसी, प्रहरी सहायक हवलदार खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान हिरा मंग्राती रहेका छन्। […]

  • १ year अगाडि
बाजुराको जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ  शिल्ड बडिमालिकाको हातमा, बुढिनन्दा दोस्रो

बाजुराको जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड बडिमालिकाको हातमा, बुढिनन्दा दोस्रो

बाजुरा—बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । जिल्लाका ८ वटा पालिकालाई पछाडि पार्दै १८ स्वर्णसहित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । जिल्ला खेलकुद समितिका अनुसार जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगीतामा १८ स्वर्ण, १५ रजत र १३ काँस्य सहित बडीमालिका नगरपालिका प्रथम […]

  • १ year अगाडि
मुगुको खत्याडमा१७औँ गाउअधिवेशन सम्पन्न,५वटा महत्त्वपूर्ण निर्णय पारित

मुगुको खत्याडमा१७औँ गाउअधिवेशन सम्पन्न,५वटा महत्त्वपूर्ण निर्णय पारित

सेतीकर्णाली खबर उमेश जङ्ग शाही माघ २९ मुगु-खत्याड गाउँपालिकाले आइतबार पाँचवटा महत्त्वपूर्ण निर्णय पारित गर्दै १७ औँ गाउँ अधिवेशन सम्पन्न गरेको छ। “मिलेर फालौँ भ्रष्टाचारको जालो,सुशासन प्रबर्द्धनमा गरौँ हातेमालो” भन्ने मुलनाराका साथ खत्याड गाउँपालिकामा गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको सभाअध्यक्षतामा १७ औँ गाउँ अधिवेशन आइतबार गाउँपालिकाको सभाहलमा बहुमतसाथ पाँच ओटा महत्त्वपूर्ण निर्णय पारित गर्दै सम्पन्न […]

  • १ year अगाडि
ठकुरी सहयोग सञ्जालको आयोजनामा कतारमा रक्तदान कार्यक्रम  हुँदै

ठकुरी सहयोग सञ्जालको आयोजनामा कतारमा रक्तदान कार्यक्रम हुँदै

 सेतीकर्णाली खबर   उदय मल्ल ठकुरी  ५ माघ दोहा-कतार– ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा अवसरपारी ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा जनवरी २४ तारिक शुक्रबारको दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको […]

  • २ years अगाडि