July 7, 2026 | मङ्लबार, असार २३, २०८३

फिचर

२२ औं राष्ट्रिय धान दिवस स्वामिकार्तिक खापर गाउँपालिकाद्वारा  काम्तिमा भव्य रूपमा सम्पन्न

२२ औं राष्ट्रिय धान दिवस स्वामिकार्तिक खापर गाउँपालिकाद्वारा काम्तिमा भव्य रूपमा सम्पन्न

  सेतीकर्णाली खबर उमेश शाही , असार १६ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका वडा नं १, काम्तिमा आइतबार २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उल्लासपूर्वक सम्पन्न गरिएको छ। “धान बालीमा समृद्धि, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत रोकाया, स्थानीय जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, कृषि शाखा प्रमुख […]

  • १ year अगाडि
लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा मनाइयो ।

लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा मनाइयो ।

सेतीकर्णाली खबर मनिषा शाही १२ असार   बाजुरा/लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा पनि मनाइएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजना उक्त दिवस मनाइएको हो । “स्वस्थ, सभ्य र  सुरक्षित समाजको प्रतिवद्धता, लागूऔषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता” भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम मार्तडीमा र्‍याली सहित दिवस मनाइएको जनाएको छ । लागूऔषध दुरुपयोग एवं […]

  • १ year अगाडि
बाजुरा जगन्नाथमा जिप दुर्घटना ३ जनाको मृत्यु २ जना घाइते

बाजुरा जगन्नाथमा जिप दुर्घटना ३ जनाको मृत्यु २ जना घाइते

सेतीकर्णाली खबर शारदा शाही १३ जेठ बाजुरा /जगन्नाथ गाउँपालिकामा भएको जीप दुर्घटनामा नेपाल दुरसञ्चार कार्यालय बाजुराका प्रमुख लोकबहादुर खड्का सहित ३ जनाको मृत्यु  २ जना घाइते भएको छन। जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्न जाने क्रममा भएको जीप दुर्घटनामा टेलिकमका कर्मचारी रवीन्द्र धामी, प्रमुख खड्का र जीप चालक कर्णबहादुर महताको घटना स्थलमै मृत्यु […]

  • १ year अगाडि
रोयल नेपाल यूथ एसोसिएसन ठकुरी ग्रुप कतारद्वारा अन्तर नेपाली समुदाय खुला पुरुष भलिबल प्रतियोगिता हुँदै

रोयल नेपाल यूथ एसोसिएसन ठकुरी ग्रुप कतारद्वारा अन्तर नेपाली समुदाय खुला पुरुष भलिबल प्रतियोगिता हुँदै

दोहा कतार : रोयल नेपाल यूथ एसोसिएसन ठकुरी ग्रुप कतारले “अन्तर नेपाली समुदाय खुला पुरुष भलिबल प्रतियोगिता” आयोजना गर्ने भएको छ । इस्लाम धर्मालम्बीहरुको दोस्रो ठूलो पर्व बक्र इद (इद-उल-अज्हा) को अवसरमा उक्त भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको बिहीबार राति आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । सम्मेलनमा समाजका प्रमुख सल्लाहकार राजन चापागाईंले कतारमा भलिबलप्रति निकै […]

  • १ year अगाडि
बाजुराको हिमाली गाउँपालिकामा लोक देउडा साँस्कृतिक  कार्यक्रम  सम्पन्न

बाजुराको हिमाली गाउँपालिकामा लोक देउडा साँस्कृतिक कार्यक्रम सम्पन्न

  सेतीकर्णाली खबर ९ जेठ बाजुरा/ हिमाली गाउँपालिकामा लोक देउडा सास्कृतिक कार्यक्रम बिहिवार सम्पन्न भएको छ। नेपाल देउडा संस्कृती संरक्षण समितिको आयोजनामा नेपाल देउडा संस्कृती संरक्षण समितिको विधिवत रुपमा जेष्ठ ७ उद्घाटन भएर ८ गते लोक सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो । दुइ दिनको समय भित्र भुवाचाली, मागल र बोर्ता टोलबाट चम्पानाच, छैट खेल, मुज्यारा […]

  • १ year अगाडि
बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

काठमाडौं– काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज भएको आगलागी नियन्त्रणमा आएको छ । औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, “अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे […]

  • १ year अगाडि
राप्रपाले मिश्र र राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम

राप्रपाले मिश्र र राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम

काठमाडौँ । राप्रपाले पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । उनले २४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका […]

  • १ year अगाडि
राष्ट्रियसभाको बैठक आजपनि स्थगित

राष्ट्रियसभाको बैठक आजपनि स्थगित

काठमाडौं : राष्ट्रियसभा बैठक स्थगित भएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको हो। राष्ट्रियसभा अध्यक्षले सभा सञ्चालनमा सहयोग गर्न सांसदहरूसँग आग्रह गरेका थिए। तर, उनीहरूले  निरन्तर अवरोध गरेपछि अध्यक्षले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्। सोही विषयलाई लिएर बुधबारको बैठकमा पनि  विपक्षी दलहरूले […]

  • १ year अगाडि
बाजुराको  पिलु-पादुका देउरा तिर्थस्थल कर्णालीमा जलपर्यटन प्रबर्द्धनका लागि  पावरबोर्ड सम्भाव्यता अध्यायन

बाजुराको पिलु-पादुका देउरा तिर्थस्थल कर्णालीमा जलपर्यटन प्रबर्द्धनका लागि पावरबोर्ड सम्भाव्यता अध्यायन

सेतीकर्णाली खबर शारदा शाही १९ फागुन  ।  बाजुरा जिल्लाको प्रदेश (क) स्थित  कुन्ना क्षेत्रमा कर्णाली नदिमा  जल पर्यटन प्रबर्द्धनका लागि पावरवोर्ड  सम्भाव्यता अध्ययन कार्यक्रम उद्घाटन आइतबार  भएको छ । पिलुपादुका देउरा कैलाशद्वार त्रिवेणी धाम कु्न्ना क्षेत्र सुदूरपश्चिमकै एक धार्मिक स्थल हो। यहाँ कर्णाली नदिको उत्तरपुर्वमा भगवान शिम्भुनाथ, स्वामिकार्तिक , भैरवनाथ , सुनन्दा देवी,   शाहीमाण्डौँ तिर्थस्थल, […]

  • १ year अगाडि
ठकुरी सहयोग सञ्जालको वनभोज तथा भेटघाट  कार्यक्रम आज काठमाडौ गोकणेश्वरमा हुँदै

ठकुरी सहयोग सञ्जालको वनभोज तथा भेटघाट कार्यक्रम आज काठमाडौ गोकणेश्वरमा हुँदै

सेतीकर्णाली खबर उमेश जङग शाही फागुन १७ काठमाडौ ठकुरी सहयोग सञ्जालको आज वनभोज तथा भेटघाट कार्यक्रम आज काठमाडौं गोकर्णश्वर नगरपालिकामा हुँदैछ। अनेकतामा एकता,एकतामा हार्दिकता, राष्ट्रिय एकताको लागी हाम्रो प्रतिबद्धता भन्ने मुल नारालाई आत्मसाथ गरी २०७० सालमा स्थापना भएको यस ठकुरी सहयोग सञ्जालको बनभोज एंवम भेटघाट कार्यक्रम मिती २०८१/११/१७ गते चाँगुनारायण मन्दिर नजिकैको बनभोज स्थलमा आयोजना […]

  • १ year अगाडि

लोकप्रिय