October 12, 2026 | सोमवार, अशोज २६, २०८३

फिचर

बुढिगंगा नगरपालिकाद्धारा कृषि मेला प्रदर्शन

बुढिगंगा नगरपालिकाद्धारा कृषि मेला प्रदर्शन

बाजुरा- जिल्लाको बुढिगंगा नगरपालिकाद्धारा कृषि मेलाको आयोजना गरिएको छ । बुढीगंगा नगरपालिका कृषि शाखाको आयोजनामा बुढिगंगामा कृषि मेलाको आयोजना गरिएको हो । कृषि मेलामा नगरपालिकाका कृषकले उत्पादन गरेका विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएको थियो । नगरपालिकाका कृषकहरुले उत्पादन गरेका कृषि उपजको बजारीकरण र उत्पादनमा जोड दिन कृषि मेलाको आयोजना गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर […]

  • २ years अगाडि
जङ्गलमा आगलागी हुँदा स्थानीय द्रारा आगो नियन्त्रण

जङ्गलमा आगलागी हुँदा स्थानीय द्रारा आगो नियन्त्रण

सेतीकर्णाली खबर/बाजुरा- जङ्गलमा आगलागी हुँदा स्थानीय द्रारा आगो नियन्त्रण लिएका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ नजिकै रहेकोे हातपसारे भन्ने ठाउँमा वन आगलागी हुँदा स्थानीय युवा र महिलाहरु जङ्गल गएर आगो नियन्त्रण गरिएको स्थानीय मोहन रावतले बताए। आगामी जङ्गल कस्ले लगाएको हो भन्ने एकिन हुन सकेको छैन। युवाहरूको विशेष अगुवाइमा वनमा लागेको आगलागी […]

  • २ years अगाडि
किसान धान रोपाइँमा व्यस्त

किसान धान रोपाइँमा व्यस्त

सेतीकर्णाली खबर/बाजुरा- जेष्ठ महिना लागे लगत्तै किसान धान रोपाइँमा व्यस्त रहेका छन। चैत १२ गते राखेको धानको बिउ जेष्ठ महिना सुरुवात लगत्तै बाजुराका अधिकास स्थानमा धान रोप्न सुरु गरेका छन। अहिलेको समय गाउँका महिला दिदीबहिनीहरु धान रोप्न व्यस्तता रहेका छन। धान खेतीयोग्य जमिनमा उत्पादन घट्दै गइरहेको अवस्था रहेकोे छ। गाउँ घरमा महिला पुरुष धान रोप्ने […]

  • २ years अगाडि
म्याजेष्टि तेस्रो माेडल अफ नेपालगन्ज सम्पन्न

म्याजेष्टि तेस्रो माेडल अफ नेपालगन्ज सम्पन्न

जित जङ्ग कटेल/नेपालगन्ज- म्याजेष्टि तेस्रो माेडल अफ नेपालगन्ज सम्पन्न भएको छ। म्याजेष्टि(मन्जेश गरि) नामक संस्था बि.स २०७६ सालकाे स्थापना काल देखि नै लामो समय देखि नेपालगन्ज ,बुटवल ,लगायत थुप्रै सहरमा कार्यक्रम गर्दै अाइरहेकाे म्याजेष्टि मा अध्यक्ष मन्जेश गिरिले बताउनु भएको छ। गिरि सानै उमेर देखि गित संगित तिर रुचि राख्ने र बिद्यालय पढ्दा गाउँ जुनसुकै […]

  • २ years अगाडि
स्वर्गको टुक्रा रानिसैन पर्यटकीय क्षेत्र राज्यको नजरमा गएन

स्वर्गको टुक्रा रानिसैन पर्यटकीय क्षेत्र राज्यको नजरमा गएन

उमेश रोकाया,३०जेष्ठ/बाजुरा- स्वर्गको टुक्रा रानिसैन राज्यको नजरमा गएन वडा अध्यक्ष मंगल बुढाले बताएका छन। बाजुरा जिल्लाको नौ वटा पालिका मध्य पिछडिएको हिमाली गाउँपालिका पर्छ। हिमाली गाउँपालिका वडा नम्बर ३ भौगोलिक विकट वडा पर्ने गर्छ। यसै वडा जोडिएर एक पर्यटकीय स्थल रानिसैन हो। हामीले रानिसैनलाई धेरै वर्ष अगाडि देखि पहिले देखिनै प्रचारप्रसार कमि भएको देखिन्छ। रानिसैन […]

  • २ years अगाडि
गाउँपालिकालाई आत्मनिर्भर बनाउने गरी सबैले लाग्न अध्यक्ष मल्लको आग्रह

गाउँपालिकालाई आत्मनिर्भर बनाउने गरी सबैले लाग्न अध्यक्ष मल्लको आग्रह

बाजुरा- हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले गाउँपालिकालाई आत्मनिर्भर  बनाउने गरी सबैले लाग्न आग्रह गरेका छन् । स्थानीय बालीमा आधारित खाद्य परिकार सम्बन्धी दुई दिने तालिमको उद्घाटनमा बोल्दै अध्यक्ष मल्लले तालिम पश्चात व्यवसायिक रुपमा लाग्न आग्रह गरेका हुन् । पालिकामा होटल व्यवसायी गर्दै आएका व्यवसायीहरुले रैथाने बालीको खाजा  बनाउदै प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । स्वास्थ्यका […]

  • २ years अगाडि
काङ्ग्रेस क्रियाशील सदस्य सकृय पार्न टोल/वडा सभापति परिचालन

काङ्ग्रेस क्रियाशील सदस्य सकृय पार्न टोल/वडा सभापति परिचालन

बाजुरा- नेपाली काङ्ग्रेस क्रियाशीलता सदस्य सकृय पार्न वडा सभापति परिचालन गरिएको छ। नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिले नयाँ क्रियाशील र नवीकरण गराउन पालिकाका सातै वडामा टोल र वडा सभापति परिचालन गरिएको छ। अहिले केन्द्र बाट आएका क्रियाशील ६ सय ५६ जनाको आएको छ। अब सबै वडामा पुरानो क्रियाशील सदस्य अनुसार त्यसको २५ प्रतिशत हिसाबले नयाँ […]

  • २ years अगाडि
वडा स्तरीय योजना छनोट कार्यक्रम सम्पन्न

वडा स्तरीय योजना छनोट कार्यक्रम सम्पन्न

सेतीकर्णाली खबर/बाजुरा- आर्थिक वर्ष २०८१/०८२ को वडा स्तरीय योजना छनोट कार्यक्रम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ को धिम गाउँमा आर्थिक वर्ष २०८१/०८२ को वडा स्तरीय योजना छनोट गरेका छन। टोल स्तरीय योजना छनोट गरी वडा स्तरीय योजनाहरु तर्जुमा वडाका स्थानीय भेला गरेर योजना छनोट गर्ने काम आज सम्पन्न गरिएको छ। आउदो आर्थिक […]

  • २ years अगाडि
हुम्लाका ४४ वटै वडामा माओवादीको अधिवेशन सम्पन्न

हुम्लाका ४४ वटै वडामा माओवादीको अधिवेशन सम्पन्न

बाजुरा- नेकपा माओवादी केन्द्र हुम्लाले ७ वटा पालिकाका सम्पुर्ण वडामा दोस्रो अधिवेशन सम्पन्न भएको छ । हुम्लाका ७ गाँउपालिकाका ४४ वटा वडामा आज दोस्रो वडा अधिबेशन सम्पन्न भएको हो । गत जेठ ४ गते सर्केगाड गाउँपालिकामा बसेको जिल्ला कमिटीको बैठकले जेठ २६ गते जिल्लाभर एकै साथ अधिवेशन गर्ने निर्णय अनुसार आज सम्पन्न भएको हुम्लाबाट हाम्रा […]

  • २ years अगाडि
जगन्नाथमा २ महिने माओवादी केन्द्र रुपान्तरण अभियान सम्पन्न

जगन्नाथमा २ महिने माओवादी केन्द्र रुपान्तरण अभियान सम्पन्न

राजेन्द्र विक,२६जेष्ठ/बाजुरा- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाजुराको २ महिने रुपान्तरण अभियान अन्तर्गत जगन्नाथ गाउँपालिकाको सबै वडामा कार्यक्रम सम्पन्न भएको छ। पालिका भित्रका सम्पुर्ण वडाहरुमा २ महिने रुपान्तरण अभियान कार्यकर्ता भेटघाट् सहित,वडा भेला र जनताका गुनासा सुनेर सम्पन्न भएको जगन्नाथ रुपान्तरण अभियानका प्रमुख नेता माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समिती सचिवालय सदस्य महेश शाही ( क.शुक्रराज […]

  • २ years अगाडि

लोकप्रिय