
हस्त चौलागाँई कालिकोट -बालवालिकाको अधिकार तथा रिपोटिंगका लागि पत्रकारहरुलाई दुई दिने तालिम मान्ममा शुरु भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा) नेपालको सहजिकरणमा अभिमुखीकरण शुरु भएको हो । जिल्लामा कार्यरत संचारकर्मी तथा मिडियाकर्मीहरुलाई तालिम दिइएको छ । बाल अधिकार ,बाल संरक्षण ,वकाल ,पैरवी र रिपोटिंग सम्वन्धि पत्रकारहरुका […]
बर्दिया – बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् […]
बाजुरा – जिल्लाको हिमाली गाउँपालिका वडा न.६ को समुदायमा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन गरिदै हिमाली गाउँपालिका स्वास्थ शाखाको धुलाचौर आधारभुत स्वास्थ केन्द्र ल्याब कर्मचारी दिपक भण्डारीले बताएको छन। स्वास्थ मन्त्रालय एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौ कार्यक्रम अन्तर्गत बाजुरा जिल्लाको हिमाली गाउँपालिका स्वास्थ शाखाको धुलाचौर आधारभुत स्वास्थ केन्द्रको […]
भैरहवा-परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा ९ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो । चौतीस जना यात्रु सवार […]
बाजुरा- जिल्ला उत्तरपुर्वि क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका नगर कार्यसमितिको पहिलो बैठकले महत्त्वपूर्ण निर्णय गरेका छन्। बैठकले प्रत्यक्ष जनताले मेयर संग सम्पर्क राख्न सक्ने भएकाले हेलो मेयर कार्यक्रमको सञ्चालन गर्ने भएका छन। १ न्यायक समिती गठन २ विषयगत समिती गठन। १ आर्थिक विभाग :- केशर ब शाही २ सामाजिक विकाससमिति :- गजेन्द्र शाहि ३ पुर्बाधार विकास […]
बाजुरा- नेपाल सरकारको आर्थिक वर्ष ०७९/८० को बजेट भाषणमा सार्वजनिक गरेको छ । प्रस्तुत गर्ने कार्यक्रम तय भएसँगै बाजुराका स्थानीय तहमा पनि आर्थिक बर्ष २०७९ सालको बजेट भर्खरै सार्वजनिक गरेको छ । बाजुरा जिल्लामा संघिय सरकारको बजेटमा सबै भन्दा बढि बजेट बुढिगंगा नगरपालिकामा आएको छ भने सबै भन्दा कम जगन्नाथ गाउँपालिकामा रहेको छ । बुढिगंगा […]
कैलाली , सुदुर पश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढीमा भर्खरै कैलाली फेन्सिङ संघ धनगडी गठन भएको छ । फेन्सिङ संघको अध्यक्षमा जलेन्द्र शाही उपाध्यक्षमा श्याम खत्री, सचिब ऐन बहादुर सिँह , सहसचिब विबेक सर्मा , कोषाध्यक्ष निशान्त थापा लगाएत ९ सदस्यीय कार्यसमिति गठन भएको छ ।हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पनि खेलकुद क्षेत्रको उ्तिकै महत्वरहेको छ । […]
सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् अर्थमन्त्री जनार्दन शर्माले आज २०७९र८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरे । साथै सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सम्मान […]
सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् । त्यस्तै सवै प्रादेशीक अस्पतालहरुमा डायलासिस सेवा उपलव्ध गराउन डायलासिस मेसिन खरिद गर्न रु २० करोड विनियोजन गरेको छ । विपन्न मिर्गौला रोगीहरुलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न रु १० करोड विनियोजन गरेको छ ।
बाजुरा – जिल्लाको उ्त्तर पुर्वि क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीहरुले पदभार ग्रहणपछि खानेपानी र विद्युत लगायतका नागरिकका जनजिवीकाका सवालहरु पहिलो प्राथमिकतामा राखेका छन् । नगर प्रमुख जनक कुमार बोहराले नगर उपप्रमुख रामबहादुर बोहरा सहितका जनप्रतिनिधीहरु नगरको विकासका लागि पाँच वटा निर्णय कार्यान्वयन गर्ने घोषणा गरेका हुन् । निर्वाचितपछिको पदभार ग्रहणकै दिन निर्वाचनको बेला घोषणा […]