इतिहास रच्दै नेकपा एकीकृत समाजवादीकी मिना लामा हेटौंडाको पहिलो मेयर बन्न सफल भएकी छिन् । शुक्रबार बेलुकी आएको अन्तिम मतपरिणाम अनुसार लामा विजयी हुँदै लामाले हेटौंडा नगरको पहिलो महिला मेयरको इतिहास रचेकी हुन् । उनले नेकपा एमालेका अनन्त पौडेललाई पराजित गरेकी छिन् । विजयी लामाले २३ हजार ७५ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा […]
बाजुरा ६ जेठ बाजुरामा स्थानिय निर्वाचन सम्पन्न भएका ७ पालिकाका प्रमुख तथा अध्यक्षहरूलाई सपथ ग्रहण गराईएकाे छ । सदरमुकाम मार्तडीमा शुक्रबार ७ वटा पालिकाका प्रमुख तथा अध्यक्षहरूलाई मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले सपथ ग्रहण गराएका हुन् । बाजुराका ९ वटा पालिका मध्ये ७ वटा पालिकामा जनप्रतिनिधि निर्वाचित भईसकेका छन् । जसमध्ये बडीमालिकामा एमाले, त्रिवेणी नगरपालिका […]
६ जेठ, धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल (गोपी)ले निरन्तर अग्रता लिइरहेका छन् । ४२ हजार २३० मतगणना हुँदा हमालले प्रतिस्पर्धीसँगको अन्तर फराकिलो बनाइसकेका छन् । हमालले नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मतले पछि पारेका छन् । हमालले १९ हजार १४७ मत ल्याएर पहिलो स्थानमा रहेका छन् । यो दोस्रो […]
बाजुरा – बुढिनन्दा नगरपालिका वडा न.२ का नेकपा एमाले अध्यक्ष उम्मेद्बारी नन्दराज गिरी सिङ्गो टिम विजयी भएको छ । नेकपा एमाले तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका नन्दराज गिरी ३०८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेस तर्फबाट उम्मेद्बारी वडा अध्यक्ष अंगलाल जैशी २४१ मतले पराजित भएका छन् ।
काठमाडौं ,अनलाइन ईकमर्श कम्पनीहरु ‘बालेन दाईको चस्मा’ नाम दिएर बालेन साहले लगाउने चस्मा बिक्रीको नयाँ फण्डा निकालेका छन् । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेद्वार बालेन साहले लगाउने चस्माको चौतर्फी खोजी हुन थालेपछि अनलाइन सपिङ कम्पनीहरुले समाजिक सञ्जालमा मिमि बनाएर बिक्रीका लागि प्रचारप्रसार थालेका हुन् । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि खसेको मत गणना भइरहेको छ […]
हुम्ला जिल्लाका स्थानियतह निर्वाचन प्रक्रिया सम्पन्न भएको छ। यस्तो छ बिबरण १. खार्पुनाथ गाउँपालिका अध्यक्षः कर्ण रावल (नेपाली कांग्रेस) उपाध्यक्षः ज्ञानबहादुर सिंह भरत (माओवादी) २. ताँजकोट गाउँपालिका अध्यक्षः लालकेश जैशी (माओवादी केन्द्र) उपाध्यक्षः सुरेन्द्र थापा (नेपाली कांग्रेस) ३. नाम्खा गाउँपालिका अध्यक्षः प्रेम लामा (माओवादी केन्द्र) उपाध्यक्षः तग्दीर लामा (नेपाली कांग्रेस) ४. सिमकोट गाउँपालिका अध्यक्षः बीजय […]
उमेश रोकाया बाजुरा,बाजुराको उत्तरपुर्वि क्षेत्रमा रहेको हिमाली गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष गोबिन्द बहादुर मल्ल र उपाध्यक्ष नेकपा एमालेबाट राजकला सार्की निर्वाचित विजयी भएको छन्। नेपाली काङ्ग्रेस तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गोबिन्द बहादुर मल्ल २३८४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेकपा एमाले तर्फबाट उम्मेद्बारी गाउँपालिका अध्यक्ष अज बहादुर मल्ल २२६९ मतले पराजित भएका छन् […]
उमेश जङग शाही बाजुरा , बाजुरा जिल्लाको उ्तरपुर्वि क्षेत्र जगन्नाथ गाउँपालिकामा एमाले बाट अध्यक्ष काली बहादुरशाही विजया भएका छन भने प्रतिद्वन्द्वी काङग्रेसबाट सुन्दर बिष्ट पराजित भएका छन।एमालेबाट उपाध्यक्ष मरु बिष्ट बिजया भएका छन भने उनका प्रतिद्वन्द्वी एकीकत समाजवादी र काङग्रेस गठबन्धनको उपाध्यक्ष उम्मेद्वार धर्म शाही र माओवादीबाट महेश शाही पराजित भएकाछन। जगन्नाथ गाउपालिका वडा न […]
मोहन पनेरु कैलाली ,धनगढी ३ बैशाख । क्लब स्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ को खेल तालिका सार्वजनिक भएको छ । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीले खेल तालिका सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता जेठ ६ गतेबाट १४ गतेसम्म हुनेछ । सार्वजनिक खेल तालिका अनुसार पहिलो […]
बाजुरा / बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा अम्मर बहादुर खडका र उपमेयरमा नन्दा कुमारी थापा विजयी भएकी छन् । विजयी खडकाले ४ हजार ९ मत ल्याएका छन् । उहाँका प्रतिश्पर्धि नेपाली काँग्रेसका धनराज पण्डितले ३५ सय ५२ मत ल्याएर पराजय भएका छन् । त्यस्तै उपमेयरमा […]