August 28, 2026 | शुक्रबार, भदौ १२, २०८३

६७२

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

सरकार बनाउन प्रचण्डले  राष्ट्रपति समक्ष दाबी पेस गरे
भर्खरै

सरकार बनाउन प्रचण्डले राष्ट्रपति समक्ष दाबी पेस गरे

१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका छन् । गत चुनावमा कुनै एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज […]

  • ४ years अगाडि
सरकार गठनका लागि कांग्रेसले थाल्यो हस्ताक्षर संकलन
राजनीति

सरकार गठनका लागि कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

९ पुस, काठमाडौं । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । सांसदहरूको ‍औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा बोलाइएको छ बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । स्रोतका अनुसार बाँकी रहेका […]

  • ४ years अगाडि
सांसदहरुको शपथ आज, सँस्कृतदेखि हिन्दीसम्मका भाषामा हुनेछ शपथ
राजनीति

सांसदहरुको शपथ आज, सँस्कृतदेखि हिन्दीसम्मका भाषामा हुनेछ शपथ

  ७ पुस, काठमाडौं – नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । जबरालाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा सपथ खुवाएकी थिइन् । शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान […]

  • ४ years अगाडि
निसीखोला गाउँपालिका अध्यक्ष  माथी लागेको लागूऔषध सम्बन्धी कसुर ठहर
समाचार

निसीखोला गाउँपालिका अध्यक्ष माथी लागेको लागूऔषध सम्बन्धी कसुर ठहर

शुलभ चन्द  पौष ५ बागलुङ – वडा अध्यक्ष हुँदा गाँजा सहित पक्राउ परेका बाग्लुङ निसीखोलाका सुर्यबहादुर घर्तीमाथी लागेको आरोप गाउँपालिका अध्यक्ष हुँदा ठहर भएको छ बाग्लुङ निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजा सहित आफ्नै निवास बाट पक्राउ परेका घर्ती मगर माथी लागेको लागूऔषध गाँजा -चरेस […]

  • ४ years अगाडि
नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने
राष्ट्रिय

नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने

५ पुस भरतपुर – नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक […]

  • ४ years अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीकाे संसदीय दलको नेता रबि लामिछाने चयन्
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीकाे संसदीय दलको नेता रबि लामिछाने चयन्

४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । पार्टीका सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार बसेको दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको जानकारी दिए । दलको उपनेता, […]

  • ४ years अगाडि
एक हप्ता भित्र सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान
राजनीति

एक हप्ता भित्र सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् । प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले […]

  • ४ years अगाडि
बिनाकारण करार कर्मचारी हटाइएको भन्दै नगरपालिकामा ताला बन्दी – सेतीकर्णाली खबर
बाजुरा विशेष

बिनाकारण करार कर्मचारी हटाइएको भन्दै नगरपालिकामा ताला बन्दी – सेतीकर्णाली खबर

 ३ पुस बाजुरा- जिल्लाको बडिमालिका नगरपालिकाको कार्यालयमा ताला बन्दी गरिएको छ । करार कर्मचारीको म्याद थप नगरी हटाउने निर्णय गरेपछि नगरपालिका द्वारा म्याद थप नगरिएका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । नगरपालिकाको १३ औ बठैकले केही कर्मचारीहरुको म्याद थप नगर्ने भन्ने निर्णय गरेको थियो । आफुहरुलाई जागिर बाट निकाल्नाका कुनै कारण नदेखाइ बिना कारण राजनितिक पुर्वाग्रह […]

  • ४ years अगाडि
एमालेको अगुवा कार्यकर्ता भेला कोल्टीमा सम्पन्न
बाजुरा विशेष

एमालेको अगुवा कार्यकर्ता भेला कोल्टीमा सम्पन्न

बाजुरा १ पुस- बाजुराको कोल्टीमा नेकपा एमालेको अगुवा कार्यक्रर्ता भेला सम्पन्न भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समिक्षा गर्न नेकपा एमाले बुढीनन्दा नगर कमिटीले आज कोल्टीमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको थियो । नेकपा एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका कणर्बहादुर थापा र लालबहादुर थापाले जिल्लाको […]

  • ४ years अगाडि
जाजरकोटमा  जिप दुर्घटना
कर्णाली

जाजरकोटमा जिप दुर्घटना

  अर्जुन बिष्ट मंसिर २६ रुकुम पस्चिम – जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट ४ को लेवा तर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो । जाजरकोट   जिल्लाको  छेडागाड नगरपालिका वडा–५ दिपक […]

  • ४ years अगाडि