August 28, 2026 | शुक्रबार, भदौ १२, २०८३

६७२

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

बाजुराको प्रदेश (क) का बजारहरुमा  अनुगमन , म्याद नाघेका खाद्य सामग्री  नस्ट
समाचार

बाजुराको प्रदेश (क) का बजारहरुमा अनुगमन , म्याद नाघेका खाद्य सामग्री नस्ट

२४ पुस बाजुरा– बुढिनन्दा नगरपालिका , हिमाली गाउँपालिका र जगन्नाथ  गाउँपालिकाका स्थानिय बजारमा अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाजुरा र घरेलु विकास कार्यालयको सयुक्त टोलीले कोल्टी बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद नाघेका पिठो, चाउचाउ, बिस्कुट, भुजिया, नमकिन, चिजबल, चकलेट, चुईगम, मिठाई, कोकाकोला, स्प्राईट, फेन्टा, अवैध सुर्ति लगायत करिब ६४ हजार ५ […]

  • ४ years अगाडि
सडकमै जथाभावी पार्किङले अस्तब्यस्त बजार
राष्ट्रिय

सडकमै जथाभावी पार्किङले अस्तब्यस्त बजार

  अर्जुन बिष्ट २३ पुस , – रुकुम  पश्चिम आठबिसकोट नगरपालिकाको पालिका केन्द्र स्थित राडी बजार क्षेत्रमा गरिने अव्यवस्थित पार्किङले गर्दा बजार क्षेत्र दिन प्रतिदिन कुरुप बन्दै गएको छ । राडी बजार क्षेत्रमा रहेका विभिन्न क्षेत्र संघसंस्था तथा कार्यालयमा आवतजावत गर्नको लागि दैनिक रुपमा गरिने पार्किङले गर्दा बजार नै अस्थव्यस्थ बन्दै गएको हो । बजार […]

  • ४ years अगाडि
हिमालीमा ५० प्रतिशत मुल्य अनुदानमा फलफूल विरुवा खेती प्रवर्द्धन कार्यक्रम संचालन
हिमाली

हिमालीमा ५० प्रतिशत मुल्य अनुदानमा फलफूल विरुवा खेती प्रवर्द्धन कार्यक्रम संचालन

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ५० प्रतिशत मुल्य अनुदानमा फलफूल विरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन कार्यक्रम संचालन गरिएको बताएको छ। गाउँपालिका बजेट अनुसार फलफूल दशक कार्यक्रम अन्तर्गत ५० प्रतिशत मुल्य अनुदान फलफूल विरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन संचालन गरिएको छ। हिमाली गाउँपालिका भित्रका लक्ष्यित समुहहरुले विशेषगरी यो कार्यक्रम लागु हुनेभएको कृषि विकास शाखा प्रमुख […]

  • ४ years अगाडि
सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत
समाचार

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत

२० पुस, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री मेघराज खड्काले जानकारी दिए । दलको नेतामा आकांक्षी रहेका आफूसहितका अन्यले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएको […]

  • ४ years अगाडि
प्रधानमन्त्रीकाे निर्देशनपछि चालुपूँजी कर्जा मार्गदर्शन संशोधन
अर्थ/वाणिज्य

प्रधानमन्त्रीकाे निर्देशनपछि चालुपूँजी कर्जा मार्गदर्शन संशोधन

२० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल राष्ट्र बैंक वित्तीय अनुसान र स्थायित्व कायम गर्ने भनिएको चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ संशोधन गर्न राजी भएको छ । बुधबार अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री प्रचण्डसँगकाे भेटपछि गर्भनर महाप्रसाद अधिकारीले मार्गदर्शन संशोधन गरेका हुन् । जसअनुसार केन्द्रीय बैंकले मार्गदर्शनमा भएको चालु सम्पत्ति र वार्षिक […]

  • ४ years अगाडि
सरकारमा सहभागी हुनेबारे एकीकृत समाजवादी अनिर्णित, निर्णयको जिम्मा केन्द्रीय सचिवालयलाई
भर्खरै

सरकारमा सहभागी हुनेबारे एकीकृत समाजवादी अनिर्णित, निर्णयको जिम्मा केन्द्रीय सचिवालयलाई

१९ पुस, काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेबारे नेकपा एकीकृत समाजवादीको बैठक बिना निष्कर्ष सकिएको छ । मंगलबार पोलिटब्युरो बैठकपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागीबारेको निर्णय लिन केन्द्रीय सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘ सरकारमा सहभागी हुनेबारे पोलिटब्‍युरो बैठकले केन्द्रीय सचिवालयलाई संयोजन गर्ने […]

  • ४ years अगाडि
निर्वाचन आयोगविरुद्ध बालेनले दिए सर्वोच्च अदालतमा रिट
रोचक

निर्वाचन आयोगविरुद्ध बालेनले दिए सर्वोच्च अदालतमा रिट

१९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । उनले आफूले कानुनले तोकेको अवधिभित्रै असार १२ गते […]

  • ४ years अगाडि
कोल्टीमा  जटिल प्रकृतिको सफल सल्यक्रिया
बाजुरा विशेष

कोल्टीमा जटिल प्रकृतिको सफल सल्यक्रिया

 १३ पुस बाजुरा – बुढीनन्दा गरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जटिल प्रकृतिको गर्भवती महिलाको सहजै सल्यक्रिया सफल गरेका छन्। बुढिनन्दा नगरपालिका वडा न ७ कि रमिला ल्वारको पेटमा रहेको बच्चा उल्टो अवस्थामा रहेको टाउको पेटमै खुट्टा अगाडि निस्केपछि उहाँको पौष १२ गते साझ ७:५६ मा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रंजित शाहले सहजै सफल […]

  • ४ years अगाडि
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोक्ने तयारी
समाचार

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोक्ने तयारी

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगले निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ । वर्तमान राष्ट्रपतिको कार्यकाल […]

  • ४ years अगाडि
पुष्पकमल दाहाल  (प्रचण्ड ) प्रधानमन्त्री नियूक्त भए
समाचार

पुष्पकमल दाहाल (प्रचण्ड ) प्रधानमन्त्री नियूक्त भए

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । आइतबार नेकपा एमालेसहित सात वटा दल र तीन जना स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा सिफारिसभएका थिएका ।

  • ४ years अगाडि