August 28, 2026 | शुक्रबार, भदौ १२, २०८३

६७२

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

मुगुमा  जिप दुर्घटना: चारयात्रीको मृत्युु  , पाँच घाइते
Breaking News

मुगुमा जिप दुर्घटना: चारयात्रीको मृत्युु , पाँच घाइते

मुगु । मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन् । यस्तै गम्भीर घाइतेहरुमा मुगु […]

  • ३ years अगाडि
वडा कार्यालय सहयोगी नियुक्तिका लागि काङ्ग्रेसको लिखित निर्णय
भर्खरै

वडा कार्यालय सहयोगी नियुक्तिका लागि काङ्ग्रेसको लिखित निर्णय

दार्चुलाः दार्चुलाको एक गाउँपालिकामा कार्यालय सहयोगी नियुक्ति गर्नका लागि नेपाली काँग्रेसले वडा समितिकै निर्णय गरेको छ। जिल्लाको अपिहिमाल गाउँपालिका–३ मा कार्यालय सहयोगी भर्ना गर्न वडा समितिले लिखित निर्णय गरेको हो। वडा सभापति तारा कार्कीको अध्यक्षतामा साउन २१ गते बसेको बैठकले वडाको कर्मचारी राख्न पार्टीको निर्णय गरेको हो। ‘अपिहिमाल गाउँपालिका वडा नम्बर ३ को कार्यालय सहयोगीमा […]

  • ३ years अगाडि
नियमावलीविपरीत शिक्षकलाई तलब खुवाउने कर्णालीका २७ स्थानीय तहलाई कारबाही
दैलेख

नियमावलीविपरीत शिक्षकलाई तलब खुवाउने कर्णालीका २७ स्थानीय तहलाई कारबाही

कर्णालीका २७ वटा स्थानीय तहले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई शिक्षा नियमावलीविपरित तलव खुवाएको पाइएको छ। राष्ट्रिय किताव खानाले १८ साउन २०८० मा शिक्षा नियमावलीविपरीत नगर क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूलाई तलब भुक्तानी गरेको भन्दै कारवाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको छ। किताब खानाले मन्त्रालयलाई परिपत्र गर्दै शिक्षा नियमावली २०५९ (संशोधन […]

  • ३ years अगाडि
नेपालगञ्जमा रहेका प्रहरी संरचना कर्णालीमा सारिँदै, जग्गाको छनाैट अन्तिम चरणमा
कर्णाली विशेष

नेपालगञ्जमा रहेका प्रहरी संरचना कर्णालीमा सारिँदै, जग्गाको छनाैट अन्तिम चरणमा

  कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज)लाई सुर्खेतमा सारिने भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा सार्न लागिएको हो। प्रहरी तालिम केन्द्रलाई सुर्खेतस्थित पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा रहेको २३ बिघाहा जग्गा उपलब्ध गराउन सबै प्रकृया पुरा गरी गृह मन्त्रालयसम्म फाईल पेश गरिसकिएकाे हाे ।   कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७९/०८० काे वार्षिक […]

  • ३ years अगाडि
यूवा सञ्जाल बाजुराले नेपालगञ्जमा रानीतलाउ र महेन्द्र पार्क सरसफाइ  गर्ने
सूचना/प्रबिधि

यूवा सञ्जाल बाजुराले नेपालगञ्जमा रानीतलाउ र महेन्द्र पार्क सरसफाइ गर्ने

सेतीकर्णाली खबर २१ साउन नेपालगञ्ज – बाजुरा देखि लुम्बिनी प्रदेशको नेपालगञ्ज सहरमा अध्ययनको गर्दै आएका बाजुराका यूवाहरुले बाजुरा यूवा सञ्जाल गठन गरेका छन। मानव बिकास सुचाङ्कमा बाजुरा नेपालकै ७७ औँ स्थानमा पर्दछ। बाजुराको पहिचान र भइपरी आउने समस्या समाधान गर्ने हेतुले बाजुरा युवा सञ्चालको २०८०/४ /१३ गते बाघ दिवसको अवसरमा तदर्थ कार्यसमिति गठन गरिएको सचिब […]

  • ३ years अगाडि
हिमालीको धुलाचौर बजारमा पहिलो पटक बिजुली बत्ती झलमल्ल
हिमाली

हिमालीको धुलाचौर बजारमा पहिलो पटक बिजुली बत्ती झलमल्ल

उमेश रोकाया १६  साउन ,बाजुरा– जिल्लाको उत्तरी भेग रहेको हिमाली गाउँपालिका केन्द्र धुलाचौर बजारमा बिजुली  पहिलो पटक जलेको छ। विगत लामो समय देखि धुलाचौर बजारमा विस्तार भएको समय बाट अहिलेसम्म बत्ति नहुदा बजारमा सोलार बालेर बसेका थिए। अहिले हिमाली गाउँपालिकाको विशेष पहलमा बजारमा बत्ती जडान संगै उज्यालो बजार भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ […]

  • ३ years अगाडि
बाजुरामा गर्भवती तथा सुत्केरी चेकजाँच गरे बाफत पैसा  असुल्दै सरकारी स्वास्थ्य संस्था
Breaking News

बाजुरामा गर्भवती तथा सुत्केरी चेकजाँच गरे बाफत पैसा असुल्दै सरकारी स्वास्थ्य संस्था

बाजुरा — नेपाल सरकारले गर्भवती तथा सुत्केरीले सरकारी स्वास्थ्य संस्थामा चेकजाँच तथा सेवा लिए बाफत सम्पुर्ण सेवा निशुल्क हुने व्यबस्था गरेको छ । तर बाजुराका स्वास्थ्य संस्थाले गर्भवती तथा सुत्केरीबाट चेकजाँच, भिडियो एक्सरे, प्रयोगशाला चेकचाँज बाफत पैसा लिने गरेको खुलासा भएको छ । जिल्ला अस्पताल बाजुरा र कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले एकपटक गर्भवतीले भिडियो एक्सरे […]

  • ३ years अगाडि
हिमालीमा  पहिरोले २ घरमा पुर्णक्षेति युना गाउँ जोखिम
Breaking News

हिमालीमा पहिरोले २ घरमा पुर्णक्षेति युना गाउँ जोखिम

उमेश जङग शाही १२ साउन बाजुरा – हिमाली गाउँपालिका वडा नम्बर ३ युना गाउँमा पहिरोले २ वटा घर पुर्ण क्षेती भएको  छ भने ३ घर उच्च  जोखिममा रहेका छन । जङ्ग सुनार र दिपलाल बुढाको घरपुर्ण क्षेति भएको बताइएको छ भने पहिरो उच्च जोखिममा रहेका चक्कर गुरुङ र घुलाल सुनार  र रन्दिप ढोलीको घरहरु रहेका […]

  • ३ years अगाडि
संसद् भवन घेर्न वानेश्वर पुगेका लघुवित्त पीडित र प्रहरीबीच झडप
Breaking News

संसद् भवन घेर्न वानेश्वर पुगेका लघुवित्त पीडित र प्रहरीबीच झडप

काठमाडौँ । लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले  संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद् भवनतर्फ अघि बढेको जुलुस र प्रहरीबीच वानेश्वरमा झडप भएको हो । पीडितहरुले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई […]

  • ३ years अगाडि
एनआरएनए कतार : महासचिवमा पत्रकार श्रेष्ठको उम्मेदवारी
Breaking News

एनआरएनए कतार : महासचिवमा पत्रकार श्रेष्ठको उम्मेदवारी

दोहा : एनआरएनए एनसीसी कतारको २०२३/२५ कार्यकालका लागि महासचिव पदमा पत्रकार महासंघ कतारका उपाध्यक्ष दिल श्रेष्ठले उम्मेद्वारी दर्ता गरेका छ्न एनसिसि निर्वाचन समितिले जुलाई २१ मा प्रकाशित गरेको उम्मेदवारि आबेदकको नामावलीमा श्रेष्ठ सहित रबिन मगरले महासचिव पदमा दाबेदारी दिएको जनाइएको छ । लामो समय देखि कतारलाई कर्म थलो बनाएर सामुदायिक पत्रकारिता गर्दै आएको श्रेठ कतारमा […]

  • ३ years अगाडि