
उमेश जङ्ग शाही ,७ असोज बाजुरा जगन्नाथ गाउपालिका वडा नं १ पिलुचौरमा बड्डीगाड लघु जलविद्युत परियोजनाको विगत१५ वर्ष देखिको आयव्यय प्रस्तुत गर्न नसकेर १ वर्षको मात्र आयव्यय पारदर्शी रुपमा सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखापरीक्षण सम्पन्न भएको छ। बड्डीगाड लघु जलविद्युतको आयोजना ,वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र , ग्रामीण जिविकोपार्जनका लागि नविकरणिय उर्जा कार्यक्रमको सहजिकरण र बड्डीगाड […]
३ भाद्र ,बाजुरा विधालयका फोकल शिक्षक तथा प्रधानाध्यापकहरुलाई दुइदिने अभिमुखिकरण तालिम बाधु माध्यामिक विधालयमा सम्पन्न भएको छ।दुई दिने अभिमुखिकरण तालिमको आयोजना बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्वर १मा रहेको बाधु माबिमा गरिएको हो सो अभिमुखिकरण तालिमको प्रधानाध्यापक नैन बहादुर कार्कीले अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रम सहजिकरण आइ डि यश नेपालका जिल्ला संयोजक प्रेम प्रसाद […]
सेतीकर्णाली खबर, बाजुरा/बुढिनन्दा नगरपालिकाले बुढिनन्दा मन्दिरमा पुगेर पर्यटन प्रबर्द्धनका लाद ३ वटा निर्णय गरेको छ। हिन्दुधर्मावलम्वीहरुको एक धार्मिक आस्थाको धरोहर बाजुराको बुढिनन्दा धार्मिक स्थल हो। यस बुढिनन्दा धार्मिक स्थलको पर्यटन प्रवर्द्धनका लागि बुढीनन्दा नगरपालिकाले १९ ओैं बैठकको आयोजना बुढीनन्द मन्दिरमा सम्पन्न गरेको छ। सुदुरपश्चिमको सबै भन्दै उचाइमा रहेको बुढीनन्दा मन्दिरको संरक्षण गर्ने उद्धेश्यले बुढीनन्दामा […]
छम बहादुर चन्द शुलभ कतार/प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कतारको आयोजनामा सङ्गठित सदस्यहरूको राष्ट्रिय भेला २५-अगष्ट-२०२३ मा सनैयाको प्लाजामल स्थित सेन्चुरी होटलको सभाहलमा सम्पन्न भयो। दिउँसो तीन बजे देखि सन्चालन भएको उक्त कार्यक्रममा २५५ भन्दा बढी सङ्गठनका सङ्गठित सदस्यहरूको उपस्थिती रहेको थियो। प्रवासी नेपाली मन्च, राष्ट्रिय कमिटी कतारका अध्यक्ष प्रभात त्रिपाठीको अध्यक्षता तथा अन्तराष्ट्रिय कमिटीका […]
बाजुराको स्वामिकार्तिक खापर गाउपालिकामा प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे आउने भएका छन । देश संघियतामा गइसकेपछि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतले कामकाज चलाउदै आएकोमा हाल संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।निमित्त प्रशासकीय अधिकृतले आफुअनुकुलका कर्मचारी राखेर कामकाज गराउने गर्दै आएका थिय यस्तो हुन नदिन […]
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले ललिता निवास प्रकरणमा अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन तयार पारेको छ। सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ। प्रधानमन्त्री निवास बालुवाटारसँगै जोडिएको २९९ रोपनी नौ आना तीन दाममध्ये ललिता निवासको १४३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको […]
जग्गा अधिग्रहणले तीव्रता नपाउँदा तेस्रो चरणको बिजलपुरा–बर्दिबास १७ किलोमिटर रेल्वे विस्तार अन्योलमा परेको छ । पहिलो खण्डअन्तर्गत जयनगर–कुर्था ३५ किलोमिटर २० चैत ०७८ र दोस्रो खण्डअन्तर्गत कुर्थादेखि महोत्तरीको भँगहा–बिलजपुरासम्म १७ किलोमिटर ३२ असार ०८० मा गरी ५२ किलोमिटर रेल सेवा सञ्चालनमा छ । तर, तेस्रो खण्डको रेल सेवाका लागि भने ट्र्याक निर्माणको काम नै सुरु हुन सकेको छैन । […]
बाजुरा – जिल्लाको बुढीगंगा नगरपालिकामा शनिबार विहान जङ्गली भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा सोही नगरपालिका–७ झालीकी अन्दाजी २७ वर्षीया सुनिता कटुवाल रहेको स्थानीय खडक विष्टले जानकारी दिएका छन् । उनका अनुसार घर नजिकै रहेको मकैबारीमा बाँदर र भालुले खाएका मकै काटेर ल्याउन गएका बेला जंगली भालु लुकेर बसेको अवस्थामा महिलालाई आक्रमण […]
मुगु । मुगु जिप दुर्घटनामा घाइते भएकाहरूलाई थप उपचार गर्न नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगन्ज लगिएको छ । सोमबार ४ बजे भएको जिप दुर्घटनामा परि घाइते भएका चार जनाको जिल्ला अस्पताल मुगुमा प्रारम्भिक उपचार भएको भएपनी अस्पतालमा सिटि स्क्यान लगायतका मेसिन नहुँदा समस्या र जटिलता पहिचान गर्न चिकित्सकहरूलाई कठिनाइ भएपछि घाइतेहरूलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न […]