January 14, 2025 | मङ्लबार, माघ १, २०८१

५३९

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

कर्णाली  उत्सवको चौथो संस्करण  आज सुरु हुने
भर्खरै

कर्णाली उत्सवको चौथो संस्करण आज सुरु हुने

कर्णाली उत्सव’को चौथो संस्करण आज सुरु हुन कर्णाली-कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’ चौथो संस्करण आज सुरु हुने भएको छ । उत्सवको आयोजक ऋति फाउण्डेसनले बिहीबार वीरेन्द्रनगरमा पत्रकार भेटघाटमार्फत फागुन ५–७ गतेसम्म हुने कर्णाली उत्सव चौथो संस्करण आज सुरु हुने बताएको हो । आयोजक […]

  • २ years अगाडि
अनेरास्ववियु  महासचिवमा  बाजुराका नरेश रोकाया बिजयी
राष्ट्रिय

अनेरास्ववियु महासचिवमा बाजुराका नरेश रोकाया बिजयी

नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय महासचिवमा बाजुराका नरेश राेकाया विजयी भएका छन् । गए राति भएको निर्वाचनबाट  महासचिवमा  राेकाया  विजयी भएका हुन् । नयाँ नेतृत्वको औपचारिक घोषणा हुन भने बाँकी छ । अखिलको  अध्यक्षमा  समिक बडाल बिजयी भएका छन ।  बडालसहित आरसी लामिछाने, मोती बिकलगायतले उम्मेदवारी दिएका थिए। त्यसै गरी […]

  • २ years अगाडि
सांसद भण्डारीलाई मुम्बई लैजाँदा ६ जना स्वास्थ्यकर्मी सँगै जाने
भर्खरै

सांसद भण्डारीलाई मुम्बई लैजाँदा ६ जना स्वास्थ्यकर्मी सँगै जाने

४ फागुन, काठमाडौं । जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजान कीर्तिपुर अस्पतालबाट विमानस्थल लैजाने तयारी गरिएको छ । कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थल लगिने र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लैजाने भएको हो । स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको […]

  • २ years अगाडि
भोजपुरी मोडल, डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान कतार पुगिन
Breaking News

भोजपुरी मोडल, डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान कतार पुगिन

दोहा – भोजपुरी मोडल, डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान कतार आईपुगेकी छन। भोलि शुक्रबार हुने सांगीतिक  प्रस्तुतिका लागि पासवान  विहान १:५५ बजे दोहा अवतरण गरेको द टनेल लन्च एन्ड क्लबका व्यवस्थापक सुरज शर्मा अधिकारीले जानकारी दिएका छन । द टनेल लन्च एन्ड क्लबमा दिनको १ बजे देखि हुन लागेको म्युजिकल इन्टरटेनमेन्ट कार्यक्रमका लागि आएकी […]

  • २ years अगाडि
स्वामिकार्तिक खापरका १५० विधार्थीहरुलाई न्यानो लुगा कपडा बितरण
भर्खरै

स्वामिकार्तिक खापरका १५० विधार्थीहरुलाई न्यानो लुगा कपडा बितरण

  बाजुरा- स्वामिकार्तिक खापर गाँउपालिका वडा नं. १ जाेरु स्थित विधालयका १५० जना बालवालिकालाई न्यानाे लुगा कपडा वितरण गरिएको छ। सत्यशाही आधारभूत विधालयमा हन्ड्रेडस ग्रुप अफ नेपाल सहयोगमा बब्लु यादव, प्रतिउसा बाेहाेरा,सागर लामिछाने र नवीन कुमार बाेगटी र समाजसेवी जनेश भण्डारी लगायत स्थानिय अभिभाबकहरूकाे उपस्थितिमा न्यानो कपडा वितरण गरिएको छ। स्वामिकार्तिक खापर गाँउपालिका वाड नं. १ […]

  • २ years अगाडि
पाँच लाख नक्कली नोट सहित ३ जना पक्राउ
भर्खरै

पाँच लाख नक्कली नोट सहित ३ जना पक्राउ

बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे […]

  • २ years अगाडि
५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि
भर्खरै

५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि

३ फागुन, काठमाडौं । विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दा बुधबार (आज) सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदैछ । पटक–पटक सुनुवाइ प्रभावित भएपछि सर्वोच्च अदालतले ११ साउन २०७९ मा पेशी नसर्ने र मुद्दा स्थगित नहुनेगरी व्यवस्था गर्न आदेश दिएको थियो । त्यही आदेश अनुसार अन्तिम सुनुवाइका लागि बुधबार पेशी तोकिएको हो । […]

  • २ years अगाडि
नेपालले टर्की पठायो २२ टन राहत सामग्री
राष्ट्रिय

नेपालले टर्की पठायो २२ टन राहत सामग्री

१ फागुन, काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेप पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामग्रीहरु आज दिउँसो टर्की पठाइएको हो । त्यसमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु समावेश छन् । गत सोमबार आएको शक्त्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ […]

  • २ years अगाडि
अर्थ मन्त्री शाहीलाई माधब नेपालकाे बधाई
भर्खरै

अर्थ मन्त्री शाहीलाई माधब नेपालकाे बधाई

२९ माघ धनगढी– नेकपा एकीकृत समाजबादी बाट सुदुरपश्चिम सरकारमा सहभागी हुनु भएका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीलाई पाटी अध्यक्ष माधब कुमार नेपालले बधाई सहित सम्मान गर्नु भएकाे छ । ७९ मंसिर ४ काे निर्वाचनमा निर्वाचित जनप्रतिनिधि बाट सुदुरपश्चि प्रदेश सरकारमा पाटीकाे तर्फ बाट सरकारमा सहभागी भई महत्वपुर्ण  मन्त्रालयकाे जिम्मेवारी प्राप्त गरेकाे भन्दै पुर्व प्रधानमन्त्री […]

  • २ years अगाडि
ठकुरी सहयोग सञ्जाल कतारको बृहत् साँस्कृतिक  तथा बनभोज कार्यक्रम सम्पन्न
भर्खरै

ठकुरी सहयोग सञ्जाल कतारको बृहत् साँस्कृतिक तथा बनभोज कार्यक्रम सम्पन्न

शुलभ चन्द , कतार- दोहा /ठकुरी सहयोग सञ्जाल कतारको आयोजनामा कतारको शुन्दर नगरी सहाँनिया स्थित अलदोसरी गार्डेनमा फेब्रुअरी १० तारिक बृहत् बनभोज तथा सास्कृतीक कार्यक्रम सम्पन्न भएको छ । “सभ्य भाषा ,सभ्य संस्कृति,हाम्रो पहिचान,शैक्षिक तथा आर्थिक समृद्धिका साथ सहयोग र सद्भभाव सबैमा विश्वब्यापी हाम्रो अभियान ” भन्ने मुल नाराका साथ सन : २०१४ मा कतारमा […]

  • २ years अगाडि