बाजुरा जिल्लाकाे प्रदेश (क) कुण्डा क्षेत्रमा भर्खरै सम्पन्न भएको माथिल्लो कर्णाली जल महोत्सवले कुण्डा क्षेत्रकाे एकिकृत विकासका लागि ९ बुँदे घाेषणा पत्र जारी गरेको छ। विकास र समृद्धिको आधार निर्माणका रुपमा आयोजना गरिएको महोत्सव ९ बुँदे कुन्ना घोषणा पत्र संगै कृषि ,जल पर्यटन र धार्मिक, मौलिक परम्परागत रुपमा मनाउदै आएका साँस्कृति प्रस्तुत गर्दै महोत्सव सम्पन्न […]
बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा माथिल्लो कर्णाली जल पर्यटन महाेत्सव आज देखि सुरु हुने भएको छ। वैशाख ४ गते देखि ७ गते सम्म कुण्डा क्षेत्रमा पहिलो पटक महोत्सवको आयोजना हुनेभएको छ। “जैविक कृषि, गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृति संरक्षण र विकास, कुण्डा क्षेत्रका नागरिकको समुन्नति तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास” भन्ने मुल नारा साथ आज […]
लेखक: लोकेन्द्र शाही ( सचेत नेपाल) बिचार – सर्वप्रथम भोलीदेखि सुरु भएको नयाँ वर्ष वि.स.२०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछु। यो वर्ष भने वर्ष २०७९ अलिक पीडादायी वर्ष नै भयो । माघ १ मा पोखरामा दुर्घटनाग्रस्त यति […]
धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फेन्सिङ जस्तो ऐतिहासिक महत्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । धनगढीमा बुधबार शुरु भएको दुई दिने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप २०७९ को उद्घाटन गर्दे मुख्यमन्त्री शाहले फेन्सिङलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिवद्धता पनि गरे । उनले प्रदेश सरकारले समग्र खेल जगतको विकास गर्नका लागि […]
बाजुरा- हिमाली गाउँपालिकाको धुलाचौर बजारमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। धुलाचौर बजारमा सरसफाइ गरिएको छ। हिमाली गाउँपालिका आयोजनामा धुलाचौर बजार व्यवस्थापन समिति र धुलाचौर स्थायी प्रहरी चौकी लगायत स्थानीय बजार व्यवसायीहरुको सहभागीतामा बजारमा सरसफाइ गरिएको छ बजारमा रहेका फोहोर कागज तथा सिसाहरु संकलन गरेर फोहोर फाल्ने ठाउँमा राखेर आगोले जलाउने गरेको छन। बजारको ठाउँ ठाउँमा […]
धनगढी, २८ चैत्र । प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कपको तयारी पूरा भएको छ। चैत २९ र ३० गने धनगढीमा हुने खेलको सम्पूर्ण तयारी पूरा भएको आयोजक कैलाली फेन्सिङ संघका अध्यक्ष जलेन्द्रबहादुर शाहीले बताए। धनगढी रङ्गशालाको कभर्डहलमा हुने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप २०७९ मा ५ टिमका ७० देखि ७५ जनाको सहभागिता रहने आयोजकले जनाएको छ। […]
२० चैत्र ,बाजुरा / जगन्नाथ गाउँपालिका वडा नं ५ का पहिरो पिडितको ७ महिना देखि ओडारमा बास भएको छ। । ५ वडा गोत्रीका रुपधन सार्कीको परिवार विगत ७ महिना देखि ओडारमा बस्दै आएको छन अझै उद्दारहुन सकेको छैन । बस्ने घर भत्कीए पछि सार्कीको सात जनाको परीवार विगत ७ महिना देखि ओडारमा बास बस्दै आएको […]
बाजुरा, १७ चैत्र । कोल्टी बाट धुलाचौर जाँदै गरेको यात्रुवाहक बुलेरो जिप आज दुर्घटना भएको छ। कोल्टी वाट धुलाचौर जादै गरेको यात्रुवाहक ग १ ज ७५६९ नम्बरको जीव बुढिनन्दा नगरपालिका एक कोल्टी तल्लो बजारमा दुर्घटना भएको छ । आज वेलुका ४ बजे तिर ९ जना यात्रु बोकेर धुलाचौर जाँदै गरेको बोलेरो जिप ब्रेक फेल भएर […]
सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको बहुमत सेयर भारतीय कम्पनीलाई दिने निर्णय गरेको छ । ऊर्जा सचिव दिनेशकुमार घिमिरे अध्यक्ष रहेको कम्पनीको सञ्चालक समितिले भारत सरकार स्वामित्वको एनएचपीसी इन्डिया लिमिटेडलाई ५१ प्रतिशत सेयर दिएर संयुक्त कम्पाी बनाउने गरी समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको छ । नेपालले संयुक्त कम्पनीमा बहुमत सेया आफूसँगै राख्न […]
हेमराज उपाध्याय/बाजुरा: कृषि ज्ञान केन्द्र बाजुराले जिल्लाको त्रिवेणी नगरपालिका-८ ढडालीमा सोमबार बाली उपचार शिविर संचालन गरेको छ ।शिविरमा ५० जना कृषकले ल्याएका ९६ वटा तरकारी तथा फलफुलका बालीको नमुना परिक्षण गरिएको थियो । नमुना परिक्षण गर्दा बालीमा लाही किरा, रातो कमिला, फर्षिको रातो खपटे,फलको गबारो,डाँठको गबारो,फल झर्ने, फुल कुहाउने झिगा,बन्दाको पुतली,अनारको पुतली,जरा कुहिले रोग लगायतका […]