बाजुरा —बाजुरा जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका पदक विजेता खेलाडीहरुलाई बुढीनन्दा नगरपालिकाले सम्मान सहित पुरस्कृत गरेको छ । बुढिनन्दाको आइतबार सम्पन्न नगरसभाकोे निणर्य पछि सोमबार एक औपचारिक कार्यक्रमका बिच रनिङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरेको हो । प्रजातन्त्र दिवसको अवसरमा खेलाडीको हौसलाका लागि पालिकामै बोलाएर सम्मान सहित पुरस्कृत गरेको नगरपालिकाले […]
उमेश जङ्ग शाही ८ फागुन बाजुरा/ जगन्नाथ गाउपालिकाको नवनिर्मित अस्पताल भवनको हिजो हिन्दु परम्परा अनुसार गाउँपालिकाले पुजा सम्पन्न गरेको छ। नागरिकको सेवा अवरुद्ध नहोस भनेर प्रजातन्त्र दिवस (विदाको दिन) अवसरपारी भवनको पुजा गरेको गाँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताउनु भयो । नवनिर्मित भवन पुजा समारोहमा सबै वडाका अध्यक्षहरु, कर्मचारी र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो । […]
सन्तोष जोसी ६ फागुन बाजुरा/ सुखि जनता समृद्ध बुढीनन्दा भन्ने मुल नाराका साथ बुढिनन्दा नगरपालिकाको दोस्रो नगर सभा तथा ९ औं अधिबेशन आज आईतबार सम्पन्न भएको छ ।आर्थिक वर्ष २०७९÷८० को ऐन, नियम तथा कार्यविधि पारित गर्दै नगरपालिकाले ९ औं गाउँ सभा तथा हिउँदे अधिवेशन आज सम्पन्न गरेको हो ।बुढीनन्दा नगरपालिकाको सभा हलमा एक कार्यक्रमका […]
सन्तोष जोसी ४ फागुन, बाजुरा/ जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको हिउँदे अधिवेशन आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/८० को ऐन, नियम तथा कार्यविधि पारीत गर्दै गाउँपालिकाको १३औं गाउँ सभा तथा हिउँदे अधिवेशन आज बाट सुरु भइ सम्पन्न भएको हो । गाउँपालिकाको केन्द्र सुई जिउला वाईमा एक कार्यक्रमका विच गाउँपालिकाले विभिन्न निती तथा कार्यक्रम सभामा […]
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा जगन्नाथ गाउँपालिका पहिलो बनेको छ । जिल्लाको ९ वटा स्थानिय तहमध्ये लिजामा जगन्नाथ गाउँपालिका पहिलो बनेको हो । संघीय प्रणालीअनुसार संविधानले नै स्थानीय तहलाई असीमित अधिकार दिएको छ । स्थानीय तहले अधिकार दुरुपयोग गरी शासकीय प्रणालीलाई नै विकृत तुल्याउन सक्ने अवस्थालाई नियन्त्रण गर्न लिजा प्रणालीलाई कार्यान्वयनमा ल्याइएको हो […]
सेतीकर्णाली खबर बाजुरा/नेकपा एमाले जगन्नाथ गाउँ कमीटी उप सिचिव गणेश बहादुर शाही एकीकृत समाजवादी बाजुरामा प्रवेश गरेका छन । जगान्नाथ गाउँपालिका वडा नं ५ गोत्री निवासी शाही विगत लामो समय देखी एमालेका विभिन्न भातृ संगठनमा आबद्ध हुदै नेकपा एमाले जगन्नाथ गउँ कमिटी को उपसचिव पदमा रहेर काम गर्दै आएका थिए । नेकपा एमालेमा रहेका नेतृत्वले पछिल्लो […]
सेतीकर्णाली खबर, बाजुरा/ जिल्ला सदरमुकाम मार्तडीमा नव निर्मित पुष्पलाल स्मिृती प्रतिष्ठानको भवनको उद्धघाटन गरिएको छ । नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला कमिटिको आयोजनामा सो भवनको उद्धघाटन गरिएको हो । प्रदेश सरकारको २० लाख रुपियामा निर्माण गरिएको प्रतिष्ठाको एक तले भवनमा हाल नेकपा एकिकृत समाजबादी पार्टी बाजुराले प्रयोगमा ल्याएको प्रतिष्ठानका अध्यक्ष तथा नेकपा एकिकृत समाजबादी पार्टीका […]
सेतीकर्णाली खबर/बाजुरा ५ माघ। बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना भएको छ । शुक्रबार बिहान ११ बजे बाजुराबाट दिपायल जादैँ गरेको जिल्ला अदालतको गाडी शिलगढी नगरपालिका- ६ नाचनथलीको मोड नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । प्रहरीका अनुसार गाडी चालक दिपकराज पाण्डेयले चलाएकाे अदालतको बा १ झ ८१८४ नं. को गाडी […]
सेतीकर्णाली खबर ४ माघ,बाजुरा/ स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको छ । विगत लामो समय देखि उपचार अवस्थामा रहनुभएकि जोशीको गए राति आफ्नै निवाश वाईमा निधन भएको पारीवारीक स्रोतले जनाएको छ । करीव ६, ७ महिना देखि उपचारर्थ अवस्थामा रहनुभएकि जोशीको असामाहिक निधन प्रति घर परीवार, आफन्तजन र सुभचिन्तक दुखित भएका छन । […]
मुगु — कर्णाली प्रदेश उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा सुटिङ भएको सम्झया मात्तै नरोया देउडा गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको शब्द, संगीत कलाकार तथा साहित्यकार हिक्मत शाहीले गरेका छन् । गायिका पुजा देवकोटा र नवोदित गायक धिरज सिंहको स्वर रहेको छ । तालको किनारै किनारमा छायांकन गरिएको यो गीतमा अभिनयतर्फ हिक्मत शाही, सैलेश हमाल […]