November 4, 2026 | बुधबार, कार्तिक १९, २०८३

७६४

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

समाजवादी मोर्चाको आज पहिलो बैठक बस्याे
राम्रो नेपाल

समाजवादी मोर्चाको आज पहिलो बैठक बस्याे

काठमाडौं, असार २३ समाजवादी मोर्चाको पहिलो बैठक आज बसेकाे  छ। मोर्चा घोषणा भएको २० दिनपछि शनिबार अपराह्न ४ बजे पहिलो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको छ। बैठकमा आगामी कार्ययोजनाबारे छलफल हुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् । याे समाजबादी माेर्चाकाे आज पहिलो बैठक बसेकाे हो। यश माेर्चाले कसरी अगाडि बढ्ने […]

  • ३ years अगाडि
एसइईको नतिजा आजै सार्वजनिक हुने
राम्रो नेपाल

एसइईको नतिजा आजै सार्वजनिक हुने

असार २१ शैक्षिकसत्र २०७९ को एसईई नतिजा आजै (बिहीबार) सार्वजनिक हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो। नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक हुनेछ। त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो।गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी […]

  • ३ years अगाडि
गैरआवासीय नेपाली संघ  (एनआर एनए) कतारमा हुनलागेकाे  अधिबेसनमा    सचिबमा सुरज शर्मा अधिकारीकाे लड्दै  ।
राम्रो नेपाल

गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिबमा सुरज शर्मा अधिकारीकाे लड्दै ।

गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिवपदमा सुरज शर्मा अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । कतारलाई आफ्नाे कर्मथलो बनाएर अहिले काम गरिरहेका अधिकारीले नेपाली समुदाय मा समाजसेवीको रुपमा समेत काम गरेर चिर परिचित समेत रहेका छन् ।  लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रुपमा देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली हरुकाे […]

  • ३ years अगाडि
ललिता निवास प्रकरणमा प्रकाउ परेका ७ मध्य २ जना रिहाइ
Breaking News

ललिता निवास प्रकरणमा प्रकाउ परेका ७ मध्य २ जना रिहाइ

बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात तथा लिखत कीर्ते गरेको अभियोगमा मंगलबार पक्राउ परेका ७ जनामध्ये तीन जना थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै अवस्थामा फेरि यसैसँग सम्बन्धित अर्को मुद्दामा पक्राउ नगर्न सर्वोच्च अदालतले पहिल्यै अन्तरिम आदेश दिएको पाइएपछि तीन आरोपीलाई छाडिएको केन्द्रीय अनुसन्धान ब्यूरो […]

  • ३ years अगाडि
सर्पको टोकाइबाट एक किशोरीको मृत्यु
राम्रो नेपाल

सर्पको टोकाइबाट एक किशोरीको मृत्यु

दार्चुला – दार्चुलामा सर्पले डस्दा एक जना किशोरीको ज्यान गएको छ । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मकन्नामा सर्पले डस्दा स्थानीय प्रेमवल्लव जोशीकी १८ वर्षीय छोरी हेमन्ती जोशीको ज्यान गएको  हो । उनलाई शुक्रबार बिहान घरको कोठाभित्र सर्पले टोकेको सर्पले टोकेको थियो । त्यसपछि बैध्य बोलाएर झारफुक गरेको र दिउँसो १ बजेतिर किशोरीको मृत्यु […]

  • ३ years अगाडि
राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी
राम्रो नेपाल

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं  –    राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले शुकबार एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि कूल ३९४ जना कर्मचारी माग गरेको हो । बैंकले रिक्त रहेका विभिन्न तह र पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक, सहायक प्रबन्धक, […]

  • ३ years अगाडि
गाडी दुर्घटना हुदा ,मन्त्रीसहित चार जना घाइते
राम्रो नेपाल

गाडी दुर्घटना हुदा ,मन्त्रीसहित चार जना घाइते

असाढ ५ बझाङ – बझाङमा सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको हो। गाडी करिब सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो। दुर्घटनामा मन्त्रीसहित चार जना […]

  • ३ years अगाडि
सिंहदरबारका कर्मचारीरु माथि सतर्कता केन्द्रको अनुगमन
राम्रो नेपाल

सिंहदरबारका कर्मचारीरु माथि सतर्कता केन्द्रको अनुगमन

३२ जेठ, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार भित्रका कर्मचारीहरुको छड्के अनुगमन गरेको छ । कर्मचारीहरुले ‘हाजिर गरेर टाप कस्ने’ (हाटा) गरेको गुनासो बढेपछि सतर्कता केन्द्रले सिंहदरबार दक्षिण गेटमै बसेर अनुगमन गरेको हो । राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले कार्यालय समयमा कर्मचारीहरु नहुने गरेको गुनासो आएपछि अनुगमन गरेको बताए । अनुगमनमा खटाइएको टोलीले […]

  • ३ years अगाडि
आज नेपालले घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै
राम्रो नेपाल

आज नेपालले घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै छ। मनिलाको रिजल मेमोरियल फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ । फिफाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त यो खेलका लागि नेपाली टोली २ दिनअघि त्यसतर्फ गएको थियो। २ दिन त्यहाँको प्रशिक्षण र एक मैत्रीपूर्ण खेलपछि […]

  • ३ years अगाडि
९०दिने दन तथा गलैचा बुनाई तालिम सम्पन्न
राम्रो नेपाल

९०दिने दन तथा गलैचा बुनाई तालिम सम्पन्न

बाजुरा – बाजुरा जिल्ला काे सदरमुकाम मार्तडीमा भाेटेजनजाति सेवा समितिकाे आयाेजना मा गलैंचा बुनाई सम्वन्धि ३ महिने तालिमको सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको आर्थिक सहयोग, घरेल तथा साना उद्योग कार्यालयको बाजुराकाे साझेदारी मा र नेपाल भोटे जनजाति सेवा समिति संघ केन्द्रिय कार्यालय बाजुराको आयोजनामा ३ महिना देखि संचालन भएको उक्त तालिमलाई आज सम्पन्न गरिएको […]

  • ३ years अगाडि