September 5, 2026 | शनिबार, भदौ २०, २०८३

७५९

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

अलैँचीको भाउ तेब्बरले बृर्दी
राष्ट्रिय

अलैँचीको भाउ तेब्बरले बृर्दी

इलाम, २३ पुस : अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ”, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्नुभयो, “कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य […]

  • ३ years अगाडि
धनगढीमा तीन दिन भुवा पर्व मनाउने
राष्ट्रिय

धनगढीमा तीन दिन भुवा पर्व मनाउने

। बाजुरेली सेवा समाजले धनगढीको खेल मैदान (कर्भडहल) मा तीन दिन भुवा पर्व मनाउने भएको छ। बाजुरेली सेवा समाजले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजनना गर्दै पुस २६ गतेदेखि २८ गते तीन दिनसम्म भुवा पर्व मनाउन लागेको जानकारी दिएको हो। पुसे औँसी देखि भुवा पर्व सुरु हुने भएकाले यस बर्षको औँसी बिहिबार परेकोमा भव्य रूपमा भुवा पर्व […]

  • ३ years अगाडि
अनुदान विना माैरीपालक व्यवसायमा राम्रो कमाई नरजित रावल
Breaking News

अनुदान विना माैरीपालक व्यवसायमा राम्रो कमाई नरजित रावल

पछिल्लो समय ब्यवसाय सञ्चालनका लागि स्थानिय तह देखि विभिन्न निकायको अनुदान लिन हान थाप छ । कतिपयलाई त्यहि अनुदान नपाउदा कठिन छ भने अधिकासंले पाएर पनि सदुपयोग गर्न सकेका छैनन । तर हिमाली गाउँपालिका ६ पाडीँका ६९ वर्षिया नरजीत रावललाई ब्यवसायका लागि नत अनुदान पाईएको छ नत सहयोग नै । हिमाली गाउँपालिका ६ पाडिँका नरजीत […]

  • ३ years अगाडि
हाम्रो लडाइँ सामाजिक विकृति, बिसंगति संग छ: काङ्ग्रेस सभापति कार्की
Breaking News

हाम्रो लडाइँ सामाजिक विकृति, बिसंगति संग छ: काङ्ग्रेस सभापति कार्की

उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अम्मलाल कार्की अब नेपाली काङ्ग्रेस पाटीको लडाइ सामाजिक विकृति र बिसंगति संग लडाई रहेकोे बताएका छन। अब म सोच्दैछु हाम्रो नेपाली काङ्ग्रेस पाटीको लडाई को सँग र किन? अबको लडाई कुनै कम्युनिस्ट कुनै दल राजावादी अन्यसँग होईन अबको लडाई नेपालको ७७ औं मानव विकास सूचकांमा रहेकोे बाजुरा […]

  • ३ years अगाडि
पिलुचाैरमा पीलु पादुका देउरा धार्मिक महोत्सव हुने
Breaking News

पिलुचाैरमा पीलु पादुका देउरा धार्मिक महोत्सव हुने

बाजुरा- बाजुराको कर्णाली पीलुघाट त्रीवेणि धाम धार्मिक प्रतिष्ठानको सर्वदलिय वैठक सम्पन्न भएको छ । विभिन्न निर्णय गर्दै प्रतिष्ठानको वैठक आज पीलुचौरमा सम्पन्न भएको हो । प्रतिष्ठानका अध्यक्ष मनबहादुर विष्टको अध्यक्षतामा वसेको वैठकले विभिन्न तिन वटा निर्णय गरेको वैठकमा सहभागि पत्रकार अनिल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार वैठकमा पीलु् पादुका देउरा धार्मिक महोत्सव गर्ने, चारै पालिकाको […]

  • ३ years अगाडि
बाजुरामा गर्भवती महिला माथी जवरजस्ती करणी
Breaking News

बाजुरामा गर्भवती महिला माथी जवरजस्ती करणी

बाजुरा । गत पौष १० गते पुर्णिमाको दिन हिमाली गाउँपालिका १ युनामा स्थानीय मेला लाग्यो । गाउँका सबै जात्रा हेर्न जाने प्रचलन छ । सबै जना जात्रामा गएका थिए । सोही गाउँकी गीता सुनार (नाम परिवर्तित ) भने जात्रा हेर्न नगएर आफ्नै घरमा छोराछोरी सहित सुतिरहेकी थिइन् । उनी गर्भवती महिला हुन् । उनको गर्भमा करिब […]

  • ३ years अगाडि
कोल्टी देखि धुलाचौर सम्म जिप भाडा यात्रुलाई मनोमानी असुली
Breaking News

कोल्टी देखि धुलाचौर सम्म जिप भाडा यात्रुलाई मनोमानी असुली

उमेश रोकाया/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको कोल्टी देखि धुलाचौर जिप भाडा मनोमानी व्यवसायी असुली गर्ने गरेको यात्रुको गुनासो गरेका छन। जिल्ला प्रशासन बाजुरा ग्राभेल सडकहरुमा प्रति किलोमीटर १५ रुपैयाँका दरले २ सय ५५ रुपैयाँ भाडा कायम गरेपनि कोल्टी देखि धुलाचौर सडक चल्ने जिप व्यवसायीहरुले आफ्नो मनोमानी तरिकाले गाडी भाडा लिने गरेको पाइन्छ। जुन कोल्टी देखि […]

  • ३ years अगाडि
कुवाडी बजार वासी टेलिफोन माध्यम संगै ईन्टरनेटको पहुँचमा
Breaking News

कुवाडी बजार वासी टेलिफोन माध्यम संगै ईन्टरनेटको पहुँचमा

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ कुवाडीमा टेलिफोन माध्यम संगै ईन्टरनेटको पहुँचमा जोडिएको छ्न। पौष महिनाको १७ गतेबाट ताजाकोट गाउँपालिकाले निर्माण गरेको टेलिफोन टावर मंगलवार सञ्चालनमा आएपछि हुम्ला जिल्ला सहित बाजुरा र मुगु जिल्लाका ठाउँका स्थानीय टेलिफोनमा जोडिएका छ्न। टेलिफोनबाट बन्चित भएका हिमाली गाउँपालिकाको दोस्रो बजार कुवाडीमा वर्षौंदेखि फोन सेवा बन्द भएको बजारमा […]

  • ३ years अगाडि
बडिमालिका नगरपालिका तिन महिना नपुग्दै अधिकृत सापकोटा सरुवा
Breaking News

बडिमालिका नगरपालिका तिन महिना नपुग्दै अधिकृत सापकोटा सरुवा

बाजुरा- जिल्लाको बडिमालिका नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत बिहिन भएको छ । प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र साप्कोटाको तिन महिना नपुुग्दै सरुवा भएपछि बडिमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन भएको हो। बडिमालिका नगरपालिकामा जहिले पनि अधिकृतकै पिरलो हुने गर्दछ, अधिकृत आएको लामो समय नबित्दै सबै सरुवा हुने भएपछि नगरपालिकामा जहिले पनि अधिकृतको पिरलोले सताउने गरेको छ । […]

  • ३ years अगाडि
हिमाली गाउँपालिका–३ गुम्बा गाउँमा स्वास्थ्य सेवा सञ्चालनमा
Breaking News

हिमाली गाउँपालिका–३ गुम्बा गाउँमा स्वास्थ्य सेवा सञ्चालनमा

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको–३ गुम्बा गाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । गुम्बा गाउँका स्थानीयलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने लक्ष्य सहीत सेवा केन्द्र सञ्चालन गरिएको छ । जिल्लासंगै पालिकाको सबै भन्दा विटक गाउँ रहेको गुम्बामा स्थानीयलाई हालसम्म आधारभुत स्वास्थ्य उपचार सेवाका लागि पनि ४ देखि ५ घण्टाको पैदल दुरि हिँडेर मात्रै अर्को गाउँमा पुगेर स्वास्थ्य […]

  • ३ years अगाडि