September 4, 2026 | शुक्रबार, भदौ १९, २०८३

७५९

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

प्रेस युनियन बाजुराको विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम मार्तडीमा सम्पन्न
सुदूरपश्चिम

प्रेस युनियन बाजुराको विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम मार्तडीमा सम्पन्न

उमेश रोकाया,बाजुरा- नेपाली प्रेस युनियन बाजुरामा विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम मार्तडीमा गरिएको छ “व्यवसायी पत्रकारिता, प्रेस युनियन प्रतिबद्धता” भन्ने मुल अभियानका साथ मार्तडीमा नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको समन्वय र नेपाल प्रेस युनियन केन्द्रिय प्रशिक्षण बिभाग आयोजनामा विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम बडिमालिका सभा हलमा गरिएको छ। प्रेस युनियन बाजुरा शाखा अध्यक्ष संगिता तिमिल्सिनाको अध्यक्षता […]

  • ३ years अगाडि
बाजुराका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात
सुदूरपश्चिम

बाजुराका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात

बाजुरा- बाजुरा जिल्लाका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात भएको छ । बाजुरा जिल्ला लगायत सुदुर पश्चिमका उच्च लेकाली क्षेत्रमा दाेस्राे पटक हिमापात सुरु भएको हाे । बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । बुधबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको भारी हिमपातले जनजीवन कष्टकर बनाएको छ । बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली […]

  • ३ years अगाडि
कोल्टीबाट एकजना गर्भवती महिला लाई हेलिकप्टरमार्फत उद्धार
स्वास्थ्य

कोल्टीबाट एकजना गर्भवती महिला लाई हेलिकप्टरमार्फत उद्धार

बाजुरा — बाजुराकाे कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधवार जगन्नाथ गाउँपालिका २ की ४५ बर्षिया राजु बिष्टको उद्धार गरिएको प्राथामिक स्वास्थ्य केन्द्र काेल्टिले जानकारी दिएकाे छ । बिष्टको रगतको मात्रै निकै कम भएकाले उच्च रक्तश्रावका कारण अप्रेशन जटिल देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ […]

  • ३ years अगाडि
हिमालीमा पहिरो प्रभावित घरका लागि आवास निर्माण सामाग्री वितरण
सुदूरपश्चिम

हिमालीमा पहिरो प्रभावित घरका लागि आवास निर्माण सामाग्री वितरण

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका पहिरो प्रभावितका लागि घर आवास निर्माण सामाग्री वितरण गरिएको छ। पहिरो प्रभावितका लागि घर आवास निर्माण सामाग्री वितरण कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर १ मा ३ वडा नम्बर २ मा १ वडा नम्बर ३ मा ८ जना सहित १२ घरपरिवार लाई आवास निर्माण सामाग्री वितरण गरिएको छ। हिमाली […]

  • ३ years अगाडि
बुढिनन्दा नगरपालिक कोल्टी बजारमा खानेपानी समस्या
सुदूरपश्चिम

बुढिनन्दा नगरपालिक कोल्टी बजारमा खानेपानी समस्या

सेतिकर्णाली खबर/बाजुरा- जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर २ कोल्टी बजार खानेपानी समस्या भएको छ। कोल्टी बजार वासीलाई खानेपानी मुख्य समस्या भएको हुँदा बजारमा पानीको अभाव रहेकोे छ। विगत लामो समय देखि भोग्दै गरेको समस्या रहेकोे छ। बजारमा पानीको अभावका कारणले बजार वासी खानेपानी बाट निकै अल्झनु परिरहेको स्थानीय बजार वासीले बताएका छ्न। प्रत्येक बजार वासीले […]

  • ३ years अगाडि
ट्याक्टर पल्टीयाे चालक सुरक्षित
सुदूरपश्चिम

ट्याक्टर पल्टीयाे चालक सुरक्षित

बाजुरा : बाजुराको गौमुल गाउँपालिकामा ट्याक्टर पल्टिएको छ । आज विहान करिब ९ः४५ बजे सिमधारा खोला नजिकै गिट्टी बाकेको ट्याक्टर सडकमा पल्टिएको हो । सिमधारा खोलामा निर्माण भईरहेको पक्कि पुलका लागि गिट्टी बोकेको सु.प्र.प०१००२ त ५३५३ नम्बरको ट्याक्टर ब्रेक फेल भएर सडकमा पल्टिएको इलाका प्रहरी कर्यालय गौमुलले जनाएको छ । ट्याक्टर चालक खप्तड छेडेदह गाउँपालिका ७ […]

  • ३ years अगाडि
जन्मदिनको अवसरमा वडाअध्यक्षले  स्टेसनरी तथा खाद्यान्न सामाग्री बितरण
सुदुर पश्चिम बिशेष

जन्मदिनको अवसरमा वडाअध्यक्षले  स्टेसनरी तथा खाद्यान्न सामाग्री बितरण

बाजुरा —बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका वडा न ७का वडा अध्यक्ष धर्मराज पाध्यायले आफ्नो जन्मदिनको अवसरमा कपडा, स्टेसनरी तथा खाद्यान्न सहयोग गरेका छन । आज आफ्नाे  वडाका विपन्न बालबालिकालाई स्टेसनरी सामान तथा विपन्न दलित परिवारलाई न्यानो कपडा र खाद्यान्न सहयोग गरेका हुन् । आफ्नो जन्मदिनको अवसरमा हुने खर्च कटौती गरेर बालबालिकालाई स्टेसनरी तथा विपन्न दलित परिवारलाई […]

  • ३ years अगाडि
बुढिनन्दा-३ का सुकुम्बासी भुमिहिन तथा अव्यवस्थितलाई निस्सा वितरण
बुढिनन्दा

बुढिनन्दा-३ का सुकुम्बासी भुमिहिन तथा अव्यवस्थितलाई निस्सा वितरण

उमेश रोकाया/बाजुरा- बुढिनन्दा नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा सुकुम्बासी भुमिहिन तथा अव्यवस्थित ६८ जनालाई निस्सा वितरण गरिएको छ। नगरपालिका पहिलो वडामा अस्थायी निशा वितरण गरिएको छ। वडा भित्र रहेका बसोबास गरिरहेका वडा टोलमा जग्गा आफ्नो नभएको परिवारलाई एक अनौपचारिक कार्यालय बीच वडा कार्यालय बोलाएर वडा अध्यक्ष जङ्गवीर रोकायको हातबाट निस्सा वितरण गरेका छन। […]

  • ३ years अगाडि
खेलकुद क्षेत्रले विकासले देशको पहिचान बढ्यो : सहमहामन्त्री पाण्डे 
ब्रेकिङ न्युज

खेलकुद क्षेत्रले विकासले देशको पहिचान बढ्यो : सहमहामन्त्री पाण्डे 

बाजुरा- नेपाली काँग्रेसका सहमहामन्त्री तथा प्रतिनिधी सभाका सदस्य बद्रीप्रसाद पाण्डेले क्षेत्र क्षेत्रको विकासले देशको पहिचान बढ्दै गएको बताएका छन् । सोमबार जिल्ला खेलकुद विकास समिति बाजुराले आयोजना गरेको १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटनमा सहमहामन्त्री पाण्डेले पछिल्लो समयमा क्षेत्रमा फड्को मार्दै गएको प्रति खुसी व्यक्त गरेका छन् । खेलकुदका माध्यमबाट पहिचान बढाउदै खेलको प्रवद्र्धन र […]

  • ३ years अगाडि
जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
ब्रेकिङ न्युज

जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सेतिकर्णाली खबर,बाजुरा- जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुढीनन्दा नगरपालिकाको जनप्रकाश माविको खेलमैदानमा शिल्ड आजदेखि सुरु भएको हो । कोल्टीमा आजदेखि सुरु भएको रनिङ शिल्ड प्रतियोगिता माघ १८ गते चार दिन सञ्चालन हुने भएको छ । रनिङ शिल्ड प्रतियोगिताको आज भव्य समारोहकाबीच प्रतिनिधी सभा सदस्य बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको छ […]

  • ३ years अगाडि