उमेश रोकाया,बाजुरा- बडिमालिका माध्यमिक बिधालयका १ सय जना विद्यार्थीहरुलाई सरसफाइका सामाग्री वितरण गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा रहेकोे बडिमालिका माद्यामिक बिधालयका छात्र र छात्रा गरि १ सय जना विद्यार्थीहरुलाई सरसफाइका सामाग्री वितरण गरिएको बिधालयले जनाएको छ। एक अनौपचारिक कार्यक्रम बीच आइ.एन.एफ. संस्थाको सहयोग र बिधालयको समन्वयमा बिधालयका बालबालिकाहरु सरसफाइ सम्बन्धि विशेष […]
उमेश रोकाया,बाजुरा- वडा अध्यक्ष मंगल बुढा जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता बाट बन्चित भएका ६७ वर्षका डबल गुरुङ नेपाली नागरिकता बनाइदिएका छन। हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढाले गुम्बा गाउँका ६७ वर्षका डबल गुरुङलाई घरबाट साथमा जिल्ला प्रशासन कार्यालयमा लगेर नेपाली नागरिकता प्रमाणपत्र बनाएर दिलाएका छन। विगत लामो समयदेखि नेपाली नागरिकता […]
बाजुरा– राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखाले बिभिन्न कार्यक्रमकाे आयोजना गरि आफ्नो स्थापना दिवस बनायकाे छ । बैंकको ५९ औं वार्षिकोत्सवको अवसरमा जिल्लाका केही बिभिन्न ब्यक्तीहरुलाई सम्मान लगायतको कार्यक्रमहरु गरेको बाजुरा शाखाले जनाएको छ । बाजुरा शाखाका प्रमुख बिसनदेव जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल रहेका थिए । प्रमुख अतिथि […]
उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडी अस्थायी खाद्य डिपो केन्द्र चामल अभाव रहेको छ। गाउँका सर्वसाधारण मान्छेहरु चामल किन्न खाद्य डिपो केन्द्रमा आउँदा चामल नहुदा सेवाग्राही रित्तो हात लिएर घर फर्किने गरेका। हिमाली गाउँपालिका स्थानीय मात्र नभएर हुम्ला र मुगु जिल्ला छिमेकी लाई समेत चामलको समस्या भएको छ। खाद्य बिक्री केन्द्रमा […]
उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य बिष्णु राज पाण्डे बोल्डिक गाउँ नजिकै ड्राइगोन खेती गर्दै आइरहेको छन। हिमाली बहुउद्देश्यीय कृषि फर्म दर्ता गरिएको छ। जुन कार्यक्रम जिल्ला कृषि ज्ञान केन्द्र बाजुरा ५० प्रतिशत अनुदान रकमले चितवन बाट ड्रागन फलफूल बिरुवा ढुवानी र खरिद गरेर ल्याएको छ। यसको […]
उमेश रोकाया,बाजुरा- विपद घर निर्माणकार्य सम्पन्न हुँदा पनि रकम नपाउदा सबै लगानी ऋणमा रहेकोे छ्न। हिमाली गाउँपालिका वडा नम्बर ५ कियुडी गाउँमा ९९ घर र वडा नम्बर ४ को फैतिमा २९ घर लगायत गरेर १ सय २८ घरपरिवार विपदका घर निर्माण गर्ने काम सम्पन्न गरेका छन। घर निर्माणकार्य सकिएको भएपनि अहिलेसम्म कुनै किस्ताको पैसा भुक्तानी […]
बाजुरा। बाजुराको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई गर्भवतीको उद्धार गरिएको छ। बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो। डा. रञ्जित शाहका अनुसार खत्रीको पेटमै बच्चाले दिसा गरेको र तत्काल अप्रेसन गर्नुपर्ने हुँदा कोल्टीमा सम्भव नभएपछि थप […]
बाजुरा । बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान ११ बजे बाजुराबाट दिपायल जादैँ गरेको जिल्ला अदालतको गाडी शिलगढी नगरपालिका ६ नाचनथलीको मोड नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । डडेल्धुराको अजयमेरू गाउँपालिका ४ का बर्ष ३० का दिपकराज पाण्डेयले चलाएका अदालतको बा १ झ ८१८४ नं. को गाडी ब्रेक फेल […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका १३ औं गाउँसभा सम्पन्न गरिएको छ। आर्थिक वर्ष २०८०/०८१ को हिउँदे गाउँ सभा बिहीबार बाट सुरु गरि आज सम्पन्न भएको छ। “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार” भन्ने नाराका साथ गाउँ सभा सञ्चालन गरिएको हिमाली गाउँपालिकाले जनाएको छ। स्थलमा हुने […]
– बाजुरा जिल्ला स्तरिय आयोजित दोस्रो राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा आयोजित सप्ताह कार्यक्रममा बुढिगंगा नगरपालिकाले प्रथम भएएको छ । सदरमुकाम मार्तडीमा आयोतिज सप्ताह कार्यक्रममा ९ वटा स्थानिय हासिल हासिल गरेकाे छ ।स्थानिय तहमा उत्पादन कृषि सामग्रीहरु विउको प्रदर्शन गरिउको थियो । कार्यक्रमममा स्थानिय तहमा लोपउन्मुख प्रजातिका वालीको संरक्षण, विविधता सम्वन्धिका विउसको संख्या प्रर्दशनीमा राखिएका […]