September 3, 2026 | बिहिबार, भदौ १८, २०८३

७५९

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

हिमालयन लाईफ ईन्सुरेन्स ले आफ्नाे जन्मदिन मनायाे
समाचार

हिमालयन लाईफ ईन्सुरेन्स ले आफ्नाे जन्मदिन मनायाे

बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे हिमालयन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.ले आफ्नाे १६जन्मदिन मनमएकाे छ बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे हिमालयन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.ले आफ्नाे १६जन्मदिन मनमएकाे छ जिल्ला काे सदरमुका मार्तडी मा रहेकाे हिमालयन लााईफ ईन्सुरेन्स  लिमिटेड ले आफ्नाे बार्षिक उत्सब बनाएकाे हाे । जिल्ला स्थित  आफ्ना अभिकर्ता तथा अन्य  […]

  • २ years अगाडि
आई.पि.भी. खोप अभियान हिमालीमा
Breaking News

आई.पि.भी. खोप अभियान हिमालीमा

सेतीकर्णाली खबर,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिकामा पोलियो रोग विरुद्धको आई.पि.भी. खोप अभियान सञ्चालन गरिएको छ। २०८१ यही जेठ १९ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आई.पि.भी. खोप अभियान पालिका भरीका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिचालन गरि खोप सञ्चालन गरिएको छ। आई. पि. भी. खोप अभियान २०७३ […]

  • २ years अगाडि
बाँकेमा ट्यालेन्ड सिजन टु सञ्चालन हुने
Breaking News

बाँकेमा ट्यालेन्ड सिजन टु सञ्चालन हुने

जित जङ्ग कटेल,नेपालगन्ज- बाँके जिल्लामा ट्यालेन्ड सिजन टु सञ्चालन हुने भएकाे छ। बाल जा गुरुप काेहलपुरकाे आयोजनामा सिजन टु सञ्चालन हुन लागेकाे हाे। उक्त कार्यक्रम अडिशन राउन्ड मेगा राउन्ड र फाइनल राउन्ड गरी तीन चरणमा बिभाजन गरिएको छ। अडिशन राउन्ड असार एक गते नेपालगन्ज र काेहलपुर गरेर दुई ठाउँमा सञ्चालनमा गरिने भएको छ। बाँकि राउन्ड […]

  • २ years अगाडि
पशुलाई कृतिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन
Breaking News

पशुलाई कृतिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन

सेतीकर्णाली खबर/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाका पहिलोपटक पशुहरुलाई कृत्रिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन गरिएको छ। हिमाली गाउँपालिका पशु सेवा शाखा धुलाचौर बाजुराको आयोजनामा हिट सिन्क्रोनाजेसनको माध्यमबाट सञ्चालन गरिएको कृतिम गर्भाधान मिसन कार्यक्रम राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज गौघाट बाकेको प्राबिधिक सहयोगमा पशु कृतिम गर्भाधान कार्यक्रम गरिएको छ। गाउँपालिका आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत […]

  • २ years अगाडि
बिच्छया स्वास्थ्य शिविरमा १ सय ५५ जनाले सेवा पाए
Breaking News

बिच्छया स्वास्थ्य शिविरमा १ सय ५५ जनाले सेवा पाए

बाजुरा- बिच्छयामा प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धि नि:शुल्क शिविर सञ्चालनमा १ सय ५५ जनाले सेवा पाएका छन। स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा स्थानीय तह हरुको समन्वय हिमाली गाउँपालिका वडा नम्बर १ को बिच्छ्या स्वास्थ्यकर्मी चौकीमा स्वास्थ्य सेवा सहित नि:शुल्क स्वास्थ्य रुग्णता सम्बन्धि शिविर सञ्चालन गरिएको छ। दुर्गम गाउँमा रहेका महिलालाई सहज पार्नेका लागि शिविर सञ्चालन गरिएको […]

  • २ years अगाडि
युवा मैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम
Breaking News

युवा मैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम

सेतीकर्णाली खबर,बाजुरा- हिमाली गाउँपालिकामा युवा मैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखाको आयोजना र राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति बाजुराको सहयोग व्यवस्थापन राष्ट्रिय युवा परिषदको आर्थिक सहयोगमा “समुन्नत राष्ट्र निर्माणका लागी युवाको सहभागी” भन्ने अभियानका साथ युवा मैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा […]

  • २ years अगाडि
पालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
Breaking News

पालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकामा पालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न “समुन्नत राष्ट्र निर्माणका लागी युवाको सहभागी” भन्ने मुल अभियानका साथ हिमाली गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखा धुलाचौर बाजुराको आयोजना र राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति बाजुराको सहयोग व्यवस्थापन राष्ट्रिय युवा परिषदको आर्थिक सहयोगमा जेष्ठ १६ गतेदेखि १८ गतेसम्म नमुना […]

  • २ years अगाडि
बेरोजगारी युवा विदेश गाउँमा युवा संख्या घट्दै
Breaking News

बेरोजगारी युवा विदेश गाउँमा युवा संख्या घट्दै

उमेश रोकाया,१८जेष्ठ/बाजुरा- बेरोजगारी युवा विदेशमा, गाउँमा युवा संख्या घट्दै गएको छ। गाउँ घरमा धेरै जसो युवाहरू बेरोजगारी कारणले घर छोडेर बाहिर जानुपर्ने बाध्यता रहेकोे छ। गाउँ सानोतिनो जमिन जग्गा खाना लाउन मुस्किल अवस्था हुँदा युवा जति खाडी मुलक धाउने गरेको छ। अहिले गाउँ बुढाबुढी बालबालिका बाहेक अधिकास युवा बिदेश गइरहेका छन। बेरोजगारी युवा गाउँमा अहिले […]

  • २ years अगाडि
धुलाचौर बजार अनुगमन, म्याद गुर्जेका सामान जलाएर नष्ट
Breaking News

धुलाचौर बजार अनुगमन, म्याद गुर्जेका सामान जलाएर नष्ट

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बजारमा अनुगमन गरेर म्याद गुर्जेका सामाग्री नष्ट गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष प्रेमलाल भण्डारी संयोजत्व तथा धुलाचौर प्रहरी चौकी सुरक्षाकर्मी र गाउँपालिका कर्मचारी संयुक्त रूपमा बजारमा अनुगमन गरिएको छ। धुलाचौर बजार भित्र व्यवसायी गरेको स्थलगत रूपमा म्याद गुर्जेका सामाग्री जफत गरिएको धुलाचौर प्रहरी चौकी […]

  • २ years अगाडि
नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सञ्चालन
Breaking News

नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सञ्चालन

उमेश रोकाया,बाजुरा- गाउँपालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ। “समुन्नत राष्ट्र निर्माणका लागी युवाको सहभागी” भन्ने मुल अभियानका साथ हिमाली गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखा धुलाचौर बाजुराको आयोजना र राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति बाजुराको सहयोग जेष्ठ १६ गतेबाट नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम हिमाली गाउँपालिकामा […]

  • २ years अगाडि