यसियन लाईफ ईज्स्याेरेन्स बाजुरा शाखा कार्यालय बाजुरा ले आज अभिकर्ता अभिमुखिकरण पुनर्ताजकिय तालिम सम्पन्न भएकाे काे छ।

बाजुरा शाखामा रहेका आफ्ना अभिकर्ता हरुलाई याे बर्षकाे यश बिच क्षेत्र मा रहेका आफ्ना अभिकर्ता हरुलाई आज पुर्नताजकिय तालिम सञ्चालनमा ल्याएकाे बाजुरा शाखाका कार्यालय प्रमुख वीर बहादुर थापाले बताएका छन् ।
जिल्ला मा रहेका अभिर्ता हरुलाई गांउमा गएर सेवा ग्राही हरुलाई सुशुचित बनाउने र सेवा ग्राही लाई सजक बनाई बिमा मा संलग्न गराउनु पर्ने रहेकाे बतायका छन् ।


यश तालिमबा आफ्ना अभिकर्ता हरुले केही कुरा बिर्सेकाे कुराहरुलाई सहजै तरिकाले ग्रहण गर्ने भएकाले उक्त तालिम संचालन गरेकाे बताईएकाे छ ।


यश तालिममा जिल्ला काे बिच भागमा रहेका अभिर्ता हरु लाई सजक र बलिया बनाउने उदेश्यका साथ बिमा कम्पनिले तालिम काे याेजना गरेकाे प्रमुख थापा ले बतायका छन् ।यस तालिममा २०जना अभिकर्ता संलग्न रहेका थिय
उक्त कार्यक्रमकाे अध्यक्षता कार्यालय प्रमुख वीर बहादुर थापा रहेका थिय कार्यक्रमकाे प्रमुख अतिथि पिसबिन बाजुरा का धर्म बहाुर राेकाया रहेका थिय बिशिष्ट अतिथि मिलन न्याेैपानेलेगर्नु भएकाे थियाे उक्त कार्यक्रमकाे संञ्चालन ईन्स्याे रेन्स कम्पनि लि का सक्रिय अभिकर्ता दल बहादुर मल्लले गर्नु भयकाे थियाे भने तालिमकाे सहजिकरण कार्यालय प्रमुख वीर बहादुर थापाले गर्नु भयकाे थियाे ।
