सेतीकर्णाली खबर उमेश जङ्ग शाही, ७ फागुन बाजुरा-मातृभुमि लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा स्वामिकार्तिक खापर गाउँपालिका वडा नं.४ वाई स्वामिकार्तिक माविमा शुक्रबार Global Money Week 2026 को अवसरमा बाजुरामा ‘Smart Money Talks’ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम अन्तर्गत स्वामिकार्तिक माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई बचत, खर्च व्यवस्थापन, बैंकिङ सेवा र वित्तीय साक्षरताबारे जानकारी प्रदान गरिएको कोल्टी […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही ५ चैत्र बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिका–४ देउरामा बुधबार आयोजित “कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला–२०८२” उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न भएको छ। स्थानीय बालीको संरक्षण, प्रवर्द्धन र बजारीकरणलाई मुख्य लक्ष्य बनाउँदै आयोजना गरिएको मेलाले क्षेत्रमै नयाँ सन्देश दिएको छ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुलोचना कुमारी बुढा सभापतिका रूपमा उपस्थित […]
काठमाडौँ — सरकारले १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति बनाउने भएको छ । शनिबार सार्वजनिक सय कार्यसूचीका ४३ नम्बर बुँदा सम्पत्ति छानबिन समिति गठन गर्ने उल्लेख गरिएको छ । ‘देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने गरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने, सो समितिमा […]
सेतीकर्णाली खबर १४ चैत, काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् । मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए । मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी […]
सेतीकर्णाली खबर सुदूरपश्चिम प्रदेशको विकट जिल्ला डोटी, बोगटान फुड्सिल गाउँपालिकाका १२ वर्षीय बालक प्रिन्स बमले राजधानीमा आयोजित एक भव्य समारोहका बीच ’सातौँ सगरमाथा म्यूजिक अवार्ड’ जित्न सफल भएका छन् । बालप्रतिभा नृत्य विधा अन्तर्गत कडा प्रतिस्पर्धालाई हराउदै प्रिन्सले प्राप्त गरेको यो जितले यतिबेला उनको परिवार मात्र होइन, सम्पूर्ण सुदूरपश्चिम र बालकलाकारिता क्षेत्र नै गौरवान्वित भएको […]
सेतीकर्णाली खबर उमेश शाही फागुन ३० बाजुरा — स्वामिकार्तिक खापर गाउपालिकाको सभाहलमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका तथा वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका व्यक्तिहरूसँग अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको ब्यानर पढेर वडा नम्वर ५ जेराका वडाअध्यक्ष अमर सिहले सोही कार्यक्रमको उद्घाटन गरेका थिय । कार्यक्रममा वैदेशिक […]
यसियन लाईफ ईज्स्याेरेन्स बाजुरा शाखा कार्यालय बाजुरा ले आज अभिकर्ता अभिमुखिकरण पुनर्ताजकिय तालिम सम्पन्न भएकाे काे छ। बाजुरा शाखामा रहेका आफ्ना अभिकर्ता हरुलाई याे बर्षकाे यश बिच क्षेत्र मा रहेका आफ्ना अभिकर्ता हरुलाई आज पुर्नताजकिय तालिम सञ्चालनमा ल्याएकाे बाजुरा शाखाका कार्यालय प्रमुख वीर बहादुर थापाले बताएका छन् । जिल्ला मा रहेका अभिर्ता हरुलाई गांउमा गएर सेवा ग्राही हरुलाई […]