October 26, 2025 | आइतवार, कार्तिक १०, २०८२

हुम्ला

बाजुरामा यात्रुबाहक बस दुर्घटना तिनजना घाइते

बाजुरामा यात्रुबाहक बस दुर्घटना तिनजना घाइते

सेतीकर्णाली खबर उमेश जङ्ग शाही, बाजुरा असोज ३० । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा यात्रुबाहक बस दुर्घटना भएको छ। हुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस आज दिउँसो करिब १२:११ बजे अनियन्त्रित भई कर्णाली करिडोर सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन्। […]

  • १ हप्ता अगाडि
हुम्लामा बलेरो जिप दुर्घटना ३ जनाको मृत्यु ६ जना घाइते

हुम्लामा बलेरो जिप दुर्घटना ३ जनाको मृत्यु ६ जना घाइते

सेतीकर्णाली खबर २४ असोज हुम्ला– जिल्लाको चङखेली गाउपालिका केन्द्र पिप्लाङ्ग देशीखोला नजिकै बलेरो जिप दुर्घटना भएको छ। भर्खरै जिप दुर्घटनापरि मृतु हुनेको संख्य ३ जनापुगेको छ भने ६ जना घाइते भएकाछन । बसन्ति बुढा र बसन्ति बुढाको छोरा,मानबिर बुढाको घटना स्थलमै मृत्यु भएको छ। कैलाश शिरा ,बहादुर लामा , महेन्द्र रोकाया हंश बुढा ,पार्बती बुढा […]

  • २ हप्ता अगाडि
हिमालीमा नि:शुल्क आखा शिविर सम्पन्न ७ सयबढि बिरामीको उपचार, १०३ विरामिको अपरेसन

हिमालीमा नि:शुल्क आखा शिविर सम्पन्न ७ सयबढि बिरामीको उपचार, १०३ विरामिको अपरेसन

सेतीकर्णाली खबर   शारदा शाही १८ फागुन बाजुरा / हिमाली गाउपालिकाको केन्द्र धुलाचौरमा  निशुल्क आँखा शिविर  आइतबार सम्पन्न  भएकोछ।   हिमाली गाउपालिकाको आयोजनामा र हिमाली गाउँपालिकाको आर्थिक लगानी र रोहित फाउन्डेसनको आर्थिक सहयोग गरेको हिमाली गाउँलिकाले जनाएको छ। सुर्खेत रेडक्रस आखा अस्पतालले प्राबिधिक सहयोग गरेको हो । धेरै जसो आखा नदेख्ने भएकालाई आखा देख्ने बनाउने लक्ष्यका […]

  • ७ महिना अगाडि
बाजुराको  पिलु-पादुका देउरा तिर्थस्थल कर्णालीमा जलपर्यटन प्रबर्द्धनका लागि  पावरबोर्ड सम्भाव्यता अध्यायन

बाजुराको पिलु-पादुका देउरा तिर्थस्थल कर्णालीमा जलपर्यटन प्रबर्द्धनका लागि पावरबोर्ड सम्भाव्यता अध्यायन

सेतीकर्णाली खबर शारदा शाही १९ फागुन  ।  बाजुरा जिल्लाको प्रदेश (क) स्थित  कुन्ना क्षेत्रमा कर्णाली नदिमा  जल पर्यटन प्रबर्द्धनका लागि पावरवोर्ड  सम्भाव्यता अध्ययन कार्यक्रम उद्घाटन आइतबार  भएको छ । पिलुपादुका देउरा कैलाशद्वार त्रिवेणी धाम कु्न्ना क्षेत्र सुदूरपश्चिमकै एक धार्मिक स्थल हो। यहाँ कर्णाली नदिको उत्तरपुर्वमा भगवान शिम्भुनाथ, स्वामिकार्तिक , भैरवनाथ , सुनन्दा देवी,   शाहीमाण्डौँ तिर्थस्थल, […]

  • ८ महिना अगाडि
बाजुराको बड्डिगाण पिलुचौरको बेलिबृज निर्माण कार्य अन्तिम  चरणमा

बाजुराको बड्डिगाण पिलुचौरको बेलिबृज निर्माण कार्य अन्तिम चरणमा

  सेतीकर्णाली समाचार उमेश जङ्ग शाही २५मंसिर   बाजुरा–  जिल्लाको उत्तर पुर्वि  क्षेत्र कु्न्ना खोला बड्डिगाड नदि पिलुचौरमा बेलिबृज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाको बिचमा रहेको बड्डिगाण पिलुचौर  करोडौं रुपैयाँ लागतमा निर्माणधिन बेलिबृज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सडक विभागले उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाको खुलालु– […]

  • ११ महिना अगाडि
हुम्लाका ४४ वटै वडामा माओवादीको अधिवेशन सम्पन्न

हुम्लाका ४४ वटै वडामा माओवादीको अधिवेशन सम्पन्न

बाजुरा- नेकपा माओवादी केन्द्र हुम्लाले ७ वटा पालिकाका सम्पुर्ण वडामा दोस्रो अधिवेशन सम्पन्न भएको छ । हुम्लाका ७ गाँउपालिकाका ४४ वटा वडामा आज दोस्रो वडा अधिबेशन सम्पन्न भएको हो । गत जेठ ४ गते सर्केगाड गाउँपालिकामा बसेको जिल्ला कमिटीको बैठकले जेठ २६ गते जिल्लाभर एकै साथ अधिवेशन गर्ने निर्णय अनुसार आज सम्पन्न भएको हुम्लाबाट हाम्रा […]

  • १ year अगाडि
चंखेली गाउँपालिका बासिन्दा  संचार बाट बिहिन

चंखेली गाउँपालिका बासिन्दा संचार बाट बिहिन

उमेश जङ्ग शाही २६बैसाख हुम्ला/ चंखेलीमा बेलामा समस्या आईरहने टेलिफोन टावरमा फेरी समस्या आएको छ । हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङ मै टेलीफोन टावर नहुँदा स्थानिय बासी हैरानि परेका छ्न । करिब एक दसक पहिला बनेको टावरमा बेला बेलामा समस्या आईरहेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले बताउनुभयाे  । वडा नं ५ को नेक्प बाहेकका अरु […]

  • १ year अगाडि
अदानचुलीमा कानको नि:शुल्क शिविर सञ्चालन हुँदा नागरिक खुशी

अदानचुलीमा कानको नि:शुल्क शिविर सञ्चालन हुँदा नागरिक खुशी

हुम्ला- जिल्लाको अदानचुली गाउँपालिकाको आर्थिक सहयोग तथा नेपालको पहिलो कान रोग  ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज बाकेको प्राविधिक  सहयोग र स्वास्थ्य साखा अदानचुलीको आयोजनामा नि: शुल्क  प्राथमिक कान उपचार शिविर सञ्चालन भएको छ। करिब ३ दिन सम्म शिबिर चल्ने गाउँपालिकाले जनाएको छ। पछिल्लो समय अदानचुली गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई मध्ये नजर गरि प्रभाकारि सेवा दिदै […]

  • १ year अगाडि
अदानचुलिमा स्वास्थ्य शिविर संचालन, दुर्गमका बासिले पाए सेवा

अदानचुलिमा स्वास्थ्य शिविर संचालन, दुर्गमका बासिले पाए सेवा

हुम्ला- जिल्लाको अदान्चुली गाउँपालिकाको आयोजनामा घुम्ति शिविर सञ्चालन गरिएको छ ।जेष्ठ नागरिक तथा बालबालिकाहरुको स्वास्थ स्थितिलाई मध्यनजर गर्दै   घरदैलो स्वास्थ्य सिबिर सन्चालन गरिएको स्वास्थ्य संयोजक बिनोद बुढाले जानकारी दिनुभयो । मौसम परिवर्तन भए संगै गाउबस्तिमा फैलिएको रुघाखोकि सगै मौसमी ज्वरोको प्रकोप बढेकाले गाउँपालिकाले तत्काल घुम्ति शिविर सञ्चालन गर्ने निर्णय पश्चात   घुम्ति शिविर सञ्चालन गरेको उहाँको […]

  • १ year अगाडि
अदानचुलीमा कर्णाली किड्स कप बैशाख ७ गतेबाट सञ्चालन हुने

अदानचुलीमा कर्णाली किड्स कप बैशाख ७ गतेबाट सञ्चालन हुने

सेतीकर्णाली खबर/बाजुरा- हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा कर्णाली किड्स कप २०८१ बैशाख ७ गतेबाट सञ्चालन हुने भएको छ। लोकतन्त्र दिवस २०८१ को अवसरमा नेपालीको पहिलोपटक अनेक बहानामा घरबाट ओसारपसार कारणले बालबालिकामा पर्ने सामाजिक मानसिक र मनोबैज्ञानिक असरमा कम गर्दै आफ्नो घरमा रूपमा गुणस्तरीय शिक्षा र खेलकुद प्राप्त गर्नेका बैशाख ७ गतेदेखि ११ गतेसम्म खेल सञ्चालन हुने […]

  • २ years अगाडि