April 10, 2026 | शुक्रबार, चैत्र २७, २०८२

सुदूरपश्चिम

सुदूरपश्चिम  डोटीका १२ वर्षीय प्रिन्सले जिते ’सातौँ सगरमाथा म्यूजिक अवार्ड

सुदूरपश्चिम डोटीका १२ वर्षीय प्रिन्सले जिते ’सातौँ सगरमाथा म्यूजिक अवार्ड

सेतीकर्णाली खबर सुदूरपश्चिम प्रदेशको विकट जिल्ला डोटी, बोगटान फुड्सिल गाउँपालिकाका १२ वर्षीय बालक प्रिन्स बमले राजधानीमा आयोजित एक भव्य समारोहका बीच ’सातौँ सगरमाथा म्यूजिक अवार्ड’ जित्न सफल भएका छन् । बालप्रतिभा नृत्य विधा अन्तर्गत कडा प्रतिस्पर्धालाई हराउदै प्रिन्सले प्राप्त गरेको यो जितले यतिबेला उनको परिवार मात्र होइन, सम्पूर्ण सुदूरपश्चिम र बालकलाकारिता क्षेत्र नै गौरवान्वित भएको […]

  • २ घन्टा अगाडि
पुनर्ताजकिय तालिम सम्पन

पुनर्ताजकिय तालिम सम्पन

यसियन लाईफ ईज्स्याेरेन्स बाजुरा शाखा कार्यालय बाजुरा ले  आज अभिकर्ता अभिमुखिकरण पुनर्ताजकिय तालिम सम्पन्न भएकाे काे छ। बाजुरा शाखामा रहेका आफ्ना अभिकर्ता हरुलाई याे बर्षकाे  यश बिच क्षेत्र मा रहेका आफ्ना अभिकर्ता हरुलाई आज पुर्नताजकिय तालिम सञ्चालनमा ल्याएकाे  बाजुरा शाखाका कार्यालय प्रमुख वीर बहादुर थापाले बताएका छन् । जिल्ला मा रहेका अभिर्ता हरुलाई गांउमा गएर सेवा ग्राही हरुलाई […]

  • ३ हप्ता अगाडि
स्वामिकार्तिक माविमा ‘स्मार्ट मनी टक्स’ कार्यक्रम, विद्यार्थीलाई वित्तीय साक्षरताबारे सचेतना

स्वामिकार्तिक माविमा ‘स्मार्ट मनी टक्स’ कार्यक्रम, विद्यार्थीलाई वित्तीय साक्षरताबारे सचेतना

  सेतीकर्णाली खबर उमेश  जङ्ग शाही, ७ फागुन बाजुरा-मातृभुमि लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा स्वामिकार्तिक खापर गाउँपालिका वडा नं.४ वाई स्वामिकार्तिक माविमा शुक्रबार Global Money Week 2026 को अवसरमा बाजुरामा ‘Smart Money Talks’ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम अन्तर्गत स्वामिकार्तिक माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई बचत, खर्च व्यवस्थापन, बैंकिङ सेवा र वित्तीय साक्षरताबारे जानकारी प्रदान गरिएको कोल्टी […]

  • ३ हप्ता अगाडि
बाजुरा स्वामिकार्तिक देउरामा कृषि जैविक विविधता मेला भव्य, उत्कृष्ट कृषक पुरस्कृत

बाजुरा स्वामिकार्तिक देउरामा कृषि जैविक विविधता मेला भव्य, उत्कृष्ट कृषक पुरस्कृत

  सेतीकर्णाली खबर उमेश जङ्ग शाही ५ चैत्र   बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिका–४ देउरामा बुधबार  आयोजित “कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला–२०८२” उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न भएको छ। स्थानीय बालीको संरक्षण, प्रवर्द्धन र बजारीकरणलाई मुख्य लक्ष्य बनाउँदै आयोजना गरिएको मेलाले क्षेत्रमै नयाँ सन्देश दिएको छ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुलोचना कुमारी  बुढा सभापतिका रूपमा उपस्थित […]

  • ३ हप्ता अगाडि
स्वामिकार्तिकमा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वामिकार्तिकमा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सेतीकर्णाली खबर उमेश शाही  फागुन ३० बाजुरा — स्वामिकार्तिक खापर गाउपालिकाको सभाहलमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका तथा वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका व्यक्तिहरूसँग अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको ब्यानर पढेर वडा नम्वर ५ जेराका वडाअध्यक्ष अमर सिहले सोही कार्यक्रमको उद्घाटन गरेका थिय । कार्यक्रममा वैदेशिक […]

  • ४ हप्ता अगाडि
बाजुरामा कांग्रेसका गिरी विजयी,एमालेका थापा ५४० मतले पराजित

बाजुरामा कांग्रेसका गिरी विजयी,एमालेका थापा ५४० मतले पराजित

बाजुरा: बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन्। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गर्नुभएको हाे। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका […]

  • १ महिना अगाडि
बाजुराको पिलुचौरमा स्याउ–ओखर खेतीसम्बन्धी जिल्ला स्तरीय कृषक तालिम सम्पन्न

बाजुराको पिलुचौरमा स्याउ–ओखर खेतीसम्बन्धी जिल्ला स्तरीय कृषक तालिम सम्पन्न

सेतीकर्णाली खबर उमेश जङ्ग शाही२९ माघ बाजुरा- उन्नत प्रविधि, प्राथमिक प्रशोधन, पोष्ट हार्भेष्ट व्यवस्थापन तथा कृषि यान्त्रिकरण सम्बन्धी जिल्ला स्तरीय कृषक तालिम बाजुराको जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा सम्पन्न भएको छ। तालिम २०८२ साल माघ २७ गते एकदिने रूपमा सञ्चालन गरिएको हो। स्याउ तथा ओखर बालीको उत्पादन वृद्धि, क्षतिन्यूनीकरण र व्यवसायिकरणलाई लक्षित गर्दै तालिम आयोजना गरिएको आयोजक […]

  • २ महिना अगाडि
बाजुरामा कृषि यान्त्रिकीकरण कृषक तालिम सञ्चालन

बाजुरामा कृषि यान्त्रिकीकरण कृषक तालिम सञ्चालन

सेतीकर्णाली खबर २७ माघ  बाजुरा ।  उन्नत प्रविधि, प्राथमिक प्रशोधन, पोष्ट हार्भेष्ट व्यवस्थापन तथा कृषि यान्त्रिकरण सम्बन्धी जिल्ला स्तरीय कृषक तालिम बाजुराको जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा आज देखि सञ्चालन भएको छ। तालिम २०८२ साल माघ २७ गते देखि २९ गते सम्म सञ्चालन हुनेछ। स्याउ तथा ओखर बालीको उत्पादन वृद्धि, क्षतिन्यूनीकरण र व्यवसायिकरणलाई लक्षित गर्दै तालिम आयोजना […]

  • २ महिना अगाडि
दार्चुलामा प्रहरी हवलदारको हत्या आरोपमा तीन जना पक्राउ

दार्चुलामा प्रहरी हवलदारको हत्या आरोपमा तीन जना पक्राउ

दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोही घटनामा संलग्न अन्य चार जना फरार भएका छन् । घर्तीको हत्यामा संलग्न रहेको आशंकामा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी […]

  • २ महिना अगाडि
जन्तिबाेकेकाे बस दुर्घटना हुदा मृत्यु हुनेकाे संख्या १३ पुग्याे

जन्तिबाेकेकाे बस दुर्घटना हुदा मृत्यु हुनेकाे संख्या १३ पुग्याे

माघ २३ बैतडी बाट बझाङ आउदैगरेकाे जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो । बैतडीका प्रहरी […]

  • २ महिना अगाडि