October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढीगंगा

बुढीगंगाले जेष्ठ नागरिक देखि सफल व्यवसायी र कर्मचारीलाई सम्मान

बुढीगंगाले जेष्ठ नागरिक देखि सफल व्यवसायी र कर्मचारीलाई सम्मान

बाजुरा- जिल्लाको बुढीगंगा नगरपालिकाले नगर क्षेत्र भित्र रहेका जेष्ठ नगारिक देखि विभिन्न विधामा काम गर्दै आएका सफल व्यवसायी र पालिकाका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ । नगरपालिकाले समाज विकासमा योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको हो । पालिकाले घोषणा गरेको वर्ष पुरस्कारका विधाबाट समाज विकासमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई पुरस्कार सहीत सम्मान गरेको हो । गएको […]

  • ३ महिना अगाडि
सुक्खा पहिरो खस्दा साफेँ मार्तडी सडकखण्ड अवरुद्ध

सुक्खा पहिरो खस्दा साफेँ मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा —सुक्खा पहिरोका कारण बाजुराको साफेँ मार्तडी राजमार्ग अवरुद्ध भएको छ । शनिबार मध्याह्नको समयमा साफेँ मार्तडी सडकखण्डको बुढिगंगा नगरपालिका ३ ताप्रेसेरा भिरमा सुख्खा पहिरोखसेर सडकखण्ड अवरुद्ध भएको छ । सुक्खा पहिरोले सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको स्थानीयहरुले रमेश बहादुर थापाले जानकारी दिएका छन् । यस अघि पनि लगातारको अविरल बर्षाले अवरुद्ध भएपनि […]

  • ३ महिना अगाडि
बाजुरा जिल्लाका विभिन्न स्थानिय तहमा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

बाजुरा जिल्लाका विभिन्न स्थानिय तहमा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

जिल्ला का विभिन्न पालिका तथा स्थानिय तह हरुले आज आ आफ्नै ठाउमा २१ओैराष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। आज बिहान मार्तडी काे गणखेतमा धान राेपेर बाजुरा जिल्लाकाे समुकामारहेकाे मालिका नगरपालका ले धान दिवस तथा राेपाई महाेत्सव मनाएकाे थियाे भने जिल्लाका प्रत्यक पालका मा पनि धान राेपेर राेपाई दिवस मनाका छन् । कृषि ज्ञानकेन्द्र […]

  • ४ महिना अगाडि
बाजुराका स्थानीय  तहको बेरुजु  १ अर्ब ६४ करोड

बाजुराका स्थानीय तहको बेरुजु १ अर्ब ६४ करोड

बाजुरा– बाजुरा जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड बढी पुगेको छ । स्थानिय तह कार्यनवयन भएदेखी आर्थिक बर्ष २०७९।०८० जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड २३ लाख ५३ हजार पुगेको छ । महालेखा परीक्षकको ६१ औँ बार्षिक प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढी स्वामिकार्तिक खापर गाउँपालिका र सबैभन्दा कम […]

  • ४ महिना अगाडि
बुढिगंगा नगरपालिकाद्धारा कृषि मेला प्रदर्शन

बुढिगंगा नगरपालिकाद्धारा कृषि मेला प्रदर्शन

बाजुरा- जिल्लाको बुढिगंगा नगरपालिकाद्धारा कृषि मेलाको आयोजना गरिएको छ । बुढीगंगा नगरपालिका कृषि शाखाको आयोजनामा बुढिगंगामा कृषि मेलाको आयोजना गरिएको हो । कृषि मेलामा नगरपालिकाका कृषकले उत्पादन गरेका विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएको थियो । नगरपालिकाका कृषकहरुले उत्पादन गरेका कृषि उपजको बजारीकरण र उत्पादनमा जोड दिन कृषि मेलाको आयोजना गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर […]

  • ४ महिना अगाडि
ने क पा एमाले जिल्ला कमिटी अध्यक्षमा लाल बहादुर ओली लगायत टिम लगाए नै बिजयी भएका छन् ।

ने क पा एमाले जिल्ला कमिटी अध्यक्षमा लाल बहादुर ओली लगायत टिम लगाए नै बिजयी भएका छन् ।

बाजुरा,जेठ : नेकपा एमाले बाजुराको अध्यक्षमा लाल बहादुर ओली सहित सिगो प्यानल नै बिजयी भएको छ। नेकपा एमाले बाजुरामा सहमतिको आधार नबनेपछि आईतवार चुनाव भएको थियो। एमाले बाजुराको अध्यक्ष पदमा लाल बहादुर ओली र भरत थापा बिच चुनावी प्रतिशप्रर्धा भएकाे हुदा लाल बहादुर ओली अध्यक्ष पदमा निर्वाचित भएका हुन । ओलीले २ सय १८ मत ल्याएर […]

  • ५ महिना अगाडि
ने क पा एमालेकाे मतदान सकियाे  मतगणना सुरु

ने क पा एमालेकाे मतदान सकियाे मतगणना सुरु

जेठ ६ बाजुरा -पाँच दिनदेखि जारी नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको आइतबार(आज) विहानबाट सुरु भएको मतदान दिउँसो १ बजेर ३० मिनेटमा सकिएको छ । जिल्लाको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमा प्रक्रियामा चार सय २५ जनाले मतदान गरेको नेकपा एमाले निर्वाचन कमिटीका सदस्य तथा निर्वाचन अधिकृत मदनराज जैशीले जानकारी दिएका छन् ।  उनले दिएको […]

  • ५ महिना अगाडि
ने क पा एमालेकाे जिल्ला अधिवेशनमा मतदान सुरु

ने क पा एमालेकाे जिल्ला अधिवेशनमा मतदान सुरु

जेष्ठ ६ बाजुरा – ने क पा पा एमाले जिल्ला कमिटी बाजुरन कने अधिवेशन समझदारी नभए पछी आज बिहान ८बजे बाट मतदान सुरु भएकाे काे छ। अध्यक्षका  आकांक्ष लाल बहादुर ओली र चरत बहादुर थापा   दुबै जना मा सहमती नमिले पछी मतदान प्रक्रीयामा  जानुपरेकाे निर्वाचन मण्डलले  बताईएकाे छ। दुबै जना पाटीकाे लागि कुसल र असल […]

  • ५ महिना अगाडि
अन्तत:ओली र थापा चुनाबी प्रतिस्पर्धामा  भिड्दै

अन्तत:ओली र थापा चुनाबी प्रतिस्पर्धामा भिड्दै

नेकपा एमाले बाजुरा जिल्ला कमिटीकाे ८अौ जिल्ला अधिवेशनमा हालकाे अध्यक्ष भरत थापा र अर्का नेता लाल बहादुर ओली बीच चुनाबी मैदानमा प्रतिस्पर्धा हुँने भएकाे छ । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो उम्वेदवारकाे रुपमा रहेका हुन् भने त्यस्तै भरत बहादुर थापा पनि बुढीगंगा नगरपालिका का बलिया उम्वेदवार का रुपमा रहेका रहेका छन् । दुबै जना […]

  • ५ महिना अगाडि
बाजुराकाे बाह्रविस केन्द्रविन्दु बनाएर ३ रेक्टरको भुकम्प

बाजुराकाे बाह्रविस केन्द्रविन्दु बनाएर ३ रेक्टरको भुकम्प

बाजुरा- बाजुराकाे बाह्रविस केन्द्रविन्दु बनाएर ३ रेक्टरको भुकम्प गएकाे छ । शुक्रबार विहान भुकम्प गएको हाे । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रबार विहान ३ बजेर ५३ मिनेटमा बुढीगंगा नगरपालिकाको बाह्रविस केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टरको भुकम्प गएकोे जनाएको छ । भुकम्पले प्रभावित बनेको बुढीगंगा नगरपालिकाको बाह्रविसमा नै केन्द्रविन्दु बनाएर भुकम्प गएपछि स्थानीय त्रसित भएका […]

  • ६ महिना अगाडि

लोकप्रिय