October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपाल बिद्युत प्राधिकरण काेआधिकारिक ट्रेडयुनियनकाे मतदान सकियाे मतगणना हुन बांकी

  • सेती कर्णाली खबर
  • बिहिबार, बैशाख २८, २०८० १0:0१
नेपाल बिद्युत प्राधिकरण काेआधिकारिक  ट्रेडयुनियनकाे मतदान सकियाे मतगणना हुन बांकी

बैसाख २८ बाजुरा – बाजुरा जिल्लामा रहेकाे नेपाल बिद्युत प्राधिकरण काे बाजुरा बितरण केन्द्र मा रहेकाे नेपाल बिद्युत प्राधिकरण कर्मचारी ट्रेड युनियन काे आज निर्बाचनमा भएकाे छ ।
यश बाजुरा बितरण केन्द्रमा रहेका २०जना मात्र मतदातारहेका सहायक मतदान अधिकृत लाेकराज जाेशीले बताउनु भएकाे छ ।आजकाे यस मतदानले कर्मचारीकाे हक हितकाे बारेमा वकालत गर्नेछन् । यश मतदान मा जम्मा ४ वटा पार्टीका भार्तिसंगठनले भाग लिएका जाेशीले बताएका हुन् ।
याे चुनाबमा नेपाल अधिराज्य भरीका नेपाल बिद्युत प्राधिकरणमा रहेका स्थाई कर्मचारी ले मात्र मतदान गर्न पाउने हुन तर अहिले बिद्युत संञ्चालक समिति बाट निर्णय भएर आएका मासिक ज्यालादारी तथा दैनिक ज्यालादरीमा काम गर्ने कर्मचारीहरुले पनि मतदान गर्न पाउने कुरा बाजुरा बितरण केन्द्रका निर्बाचन अधिकृत ललित कुमार मण्डलले बताउनु भएकाे छ ।यसअघि दैनिक ज्यालादारी र मासिक ज्यालादरी कर्मचारीहरुलाई मतदानकाे अधिकार थिएन तर अहिले बाेर्डबाट सिफारिस भएका तथा बाेर्डबाट मात्र नियुक्ति पाएका कर्मचारीहरु ले भाेट हाल्न पाउने कुरा बाजुरा बितरण केन्द्र का निर्बाचन अधिकृत मण्डल ले बताएका हुन् ।
बाजुरा बितरण केन्द्रमा जम्मा २०जना मतदाता रहेका छन् जसमा अहिले सबै कर्मचारी हरुले आफ्नाे परिचयपत्र वा नागरिकता ल्याएर शान्त रुपमा मतदान गरीराखेकाे अधिकृत मण्डलले बताएका हुन्।
सबै कर्मचारी हरुले भाेट हालिसकेका छन् हामिले ४ बजेबाट मत गणना सुरुहुने कुरा मण्डलले बतनएका छन् ।मतगणना आजै सकिन्छ भनेका हुन् ।चारवटा संगठन बिच मतदान भएकाे बताएका छन् ।

  • सेती कर्णाली खबर
  • बिहिबार, बैशाख २८, २०८० १0:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट