अछाम जिल्ला समन्वय समिति अछामकी उप–प्रमुख दानमति बम शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अदालत, अछाममा झगडा गरेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय, अछामले शाही आफ्नो नियन्त्रणमा रहेकी बताएको छ। पञ्चदेवल–विनायक नगरपालिकाकी स्थानीय समेत रहेकी शाही विनोद शाही हत्या प्रकरणसँग सम्बन्धित रहेर झगडा गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। तर, […]
बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका वाड न ७ ढम्कनेमा एक दिने पशुस्वास्थ्य शिविर सम्पन्न भएकाे छ भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुरा बडिमालिका नगरपालिका वडा न ७ पशुसेवा शाखा काे सहकार्यमा याे कार्यक्रम संचालन गरेकाे हाे । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुरा बार्षिक स्वीकृत कार्यक्रम अनुसार याे कार्यक्रम अनुसार संचतलन गरेकाे भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ […]
पवनराज उपाध्याय बर्दिया बर्दियाकाे मधुवन नगरपालिका वडा नं. ८ लाई वालविवाह मुक्त घोषणा गरिएकाे छ। एक समारोहका विच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमितिसनाको प्रमुख आतिथ्यतामा यश ८ न वडालाई वालविवाह मुक्त वडा घोषणा गरिएको हो । पालिकाको बालविवाह मुक्त अभियान रणनितिक योजना अनुसार वडामा १५ प्रतिशतभन्दा कम बालविवाह हुने भएकाे हुदा उक्त […]