पवनराज उपाध्याय बर्दिया बर्दियाकाे मधुवन नगरपालिका वडा नं. ८ लाई वालविवाह मुक्त घोषणा गरिएकाे छ। एक समारोहका विच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमितिसनाको प्रमुख आतिथ्यतामा यश ८ न वडालाई वालविवाह मुक्त वडा घोषणा गरिएको हो । पालिकाको बालविवाह मुक्त अभियान रणनितिक योजना अनुसार वडामा १५ प्रतिशतभन्दा कम बालविवाह हुने भएकाे हुदा उक्त […]
अछाम जिल्ला समन्वय समिति अछामकी उप–प्रमुख दानमति बम शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अदालत, अछाममा झगडा गरेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय, अछामले शाही आफ्नो नियन्त्रणमा रहेकी बताएको छ। पञ्चदेवल–विनायक नगरपालिकाकी स्थानीय समेत रहेकी शाही विनोद शाही हत्या प्रकरणसँग सम्बन्धित रहेर झगडा गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। तर, […]
नेपाल सरकार र नेपाल शिक्षक महासंघ आज सहमत भएर आन्दाेलसन आजबाट स्थगित गरिए काे छ । सरकार र नेपाल शिक्षक महांसंघ ले ९ बुँदे सहमति भएको छ ।नेपाल सरकारकाे तर्फबाट शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि निर्णयहरू कार्यान्वयनमा आएकाे र आजबाट विद्यार्थी भर्ना लगायत सबै […]
ट्राफिक प्रहरीले एक जना युवालाई लात्ति वा बुटले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा फेसबुकमा छ्याप छ्याप्ती भाइरल बनेको छ। त्याे भिडियाे भने कुन ठाउँको र कहिलेको हो कसैले केहिपनि खुलेको भने छैन। ती युवालाई ट्राफिक प्रहरीले बुट सहित लात्लेतिले हानेर ढालेपछि कठालो समातेर ट्राफिक प्रहरीले लछारपछार गरेको र हातमा रहेकाे सामा समेत छताछुल्ल फालेकाे भि […]
बाजुरा– निजामती कर्मचारीहरुका संगठनहरुले तत्काल संघीय निजामती सेवा ऐन जारीको माग गर्दैै सभामुखलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । सोमवार नेपाल निजामती कर्मचारी युनियन, संगठन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन तथा एकिकृत सरकारी कर्मचारी संगठन बाजुरा समितिले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यामार्फत सभामुखलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमार्फत संघीय निजामती […]
काठमाण्डाै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
बाजुरा—बाजुरामा चट्याङ लागेर ९ महिने नाबालिकाको मृत्यु भएको छ भने एक जना घाईते भएकी छन् । बुधवार राति ९ बजेको समयमा बुढीगंगा नगरपालिका वडा नम्बर १ तल्लो कुडीमा चट्याङ लागेर बिरु सार्कीकी ९ महिने ना बालिकाकाे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराका अनुसार घरमा चट्याङ […]
पवनराज उपाध्याय बाजुरा चैत्र २५ बाजुरा : नेपाल विद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र बाजुरा शाखाले विद्युत सुरक्षा दिवस २०८१ मनाएको छ । ‘जोखिम न्युनिकरणमा साझेदारी , हामी सबैको जिम्मेवारी ’ भन्ने मूल नाराका साथ विद्युतीय सुरक्षा दिवस भव्यताका साथ मनाएको हो । ‘घरघरमा भरपर्दो विद्युतिय सुरक्षाका उपकरण प्रयोग गयौं , विद्युतीय दुर्घटनाबाट बचौँ’ , विद्युतिय […]
बाजुरा—बाजुराका स्थानीय तहहरुले शिक्षकका मागमा समर्थन गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । पालिकाहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई पत्र लेख्दै शिक्षकहरुका माग तत्काल पूरा गर्न अनुरोध गरेका हुन् । जिल्लाको त्रिवेणी, बुढीगंगा नगरपालिका तथा स्वामीकार्तिक खापर र खप्तड छेडेदह गाउँपालिकाले मन्त्री भट्टराईलाई पत्र लेखेर शिक्षक तथा कर्मचारीका मागहरुमा समर्थन सहित यथाशिघ्र सम्बोधन गर्न […]
बाजुरा– नेकपा माओवादी केन्द्र बाजुराकाे इन्चार्ज मनलाल खत्री ( मिलन) लाइ ताेकीएकाे छ । यहि चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। बैठकले केहि जिल्लाको इन्चार्ज पनि तोकेको छ। जसअनुसार तत्कालका लागि सुदूरपश्चिमको सवालमा बाजुरामा मनलाल खत्रीलाई इन्चार्ज तोकिएको जनाएकाे छ। साे बैठकले प्रदेशमा सह इन्चार्जको पद […]