काठमाडौं : पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा दलीय उम्मेदवारहरूलाई पछि पार्दै उनी स्ववियु सभापतिमा निर्वाचित भएका हुन्। श्रेष्ठ पुल्चोकमा सिभिल इन्जिनियरिङमा स्नातक पढ्दैछन्। उनी चौथो वर्षमा अध्ययनरत रहेको क्याम्पसले जनाएको छ। श्रेष्ठले ११०२ मतसहित निर्वाचित हुँदा प्रतिद्वन्द्वी माओवादी निकट अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत […]
काठमाडौं : नेपाली कांग्रेसा प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनीय मान्यता दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नले गाँजा खेतीलाई पनि अगाडि बढाउनुपर्ने बताए। उनले मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने बताए। ‘मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि […]
बाजुरा– बाजुरा जिल्कोलाकाे बुढीनन्दा नगरपालिकाको वडा न १० काे पाण्डुसैनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनिको डिपो स्थापना गरिएको छ । बुढीनन्दा नगरपालिकाका ले साबिककाे पाण्डुसैन गा बि स लाई लक्षित गरि हालकाे १० नम्वर वडामाकाे पाण्डुसैनमा खाद्यन्न डिपो स्थापना गरिएको नेपाल खाद्यब्यबस्था तथा व्यापार कम्पनि बाजुरा शाखाले जनाएकाे छ । खाद्यन्न डिपोको सोमबार एक औपचारिक […]
सोलुखुम्बु—सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ । आज दिउँसो करिब एक बजे लागेको आगोले कार्यालयको माथिल्लो तलामा आगो लागेको हो । माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन । तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ । गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले भनिन्, ‘हावाहुरीले पोल ढलेकाले दुई–तीन दिनदेखि बिजुली थिएन […]
बाजुरा—बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका वडा नम्बर १ का अन्दाजी ४० बर्षीय नृपराज रेग्मी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुधवार महाशिबरात्रीका दिन सार्बजनिक बिदा परेकाले रेग्मी साथीहरुसँग गाउँ नजिकै रहेकाे खाेलामा माछा मार्न गएका थिय रेग्मी सोही ठाउँबाट वेपत्ता भएका थिए । […]
बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नम्वर ९ का हरी थापा हराएको महिनाैदिनपछि घाईते अबस्थामा फेला परेका छन् । कामकाे सिलसिलामा गएका थापा गत पुस महिना काे २८ गते भारतको हिमाञ्चल प्रदेशको मतयाना भन्ने ठाउँबाट हराएका थापा १ महिना ८ दिनपछि भारतको चण्डीगड अस्पतालमा उपचारको क्रममा फेला परेको उनका छोरा मीनबहादुर थापाले बताएका छन् । ३ महिना अघि कामको […]
बाजुरा : बुढीगंगा नगरपालिकामा रहेको भानुदय माविका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ । नेपालगञ्ज भ्रमणका लागि विद्यार्थी बोकेको बस आइतबार बेलुका करिब ५ बजेको समयमा दुर्घटनमा परेको हो । सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बर बस कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका ५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा […]
बाजुरा—नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डितलाई पितृ शोक परेको छ । पण्डितका पिता नन्दाराम पण्डितको ८७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको परिवारले जनाएकाे छ । बडीमालिका नगरपालिका–७ जिल्ली स्थायी घर भएका पण्डित विगत लामो समयदेखि दम रोगका कारणले ग्रसित बनेका थिए । प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य समेत रहेका पण्डितका […]
बुधबार, माघ ३० अधिराज्य भरी सरकारले अभियानका रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियान कै रुपमा संञ्चालनमा ल्याएकाे हुदा बाजुरामा हालसम्म ७ हजार ६ सय ४७ जना किसाेरीलाई खोप लगाइएको छ । यही माघ २२ देखि २९ गतेसम्म महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभीे खोप जिल्लाका ९ वटै पालिकाका ७ हजार ६ सय ४७ जना […]
बाजुरा —बाजुराका दुई जना पत्रकार सम्मानित भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा दुई जना क्रियासिल पत्रकारलाई सम्मान गरेको हो । मंगलबार प्रेस चौतारीले स्थापना दिवसको अवसरमा जिल्लामा एक दशक बढी समयदेखि पत्रकारीता गरिरहेका क्रियासिल पत्रकार तथा जिल्ला स्थित बडीमालिका खबरका कार्यकारी सम्पादक लक्ष्मीराज पाध्यायलाई सम्मानित गरेको […]