बाजुरा – हिमाली गाउपालिका ५ क्यूडीको तुनीगडा जीप दुर्घटनाका घाईतेको हेलिकप्टर मार्फत उद्धारको तयारी भईरहेको जिल्ला प्रशासन कार्यालय बाजुराका सुचना अधिकारी शितल बहादुर रावलले बताएका छन् । बुधबार बिहान क्यूडीबाट धुलाचौरका लागि छुटेको बा ०३००१ ज ०३३८ नम्वरको जीप दुर्घटना हुदा ३ जनाको घटना स्थलमै मृत्यू भएको छ भने १६ जना घाईते भएका छन् । […]
बाजुरा जिल्लाकाे हिमाली गाउँपालिका-५ काे कवाडी–क्युडी सडकको टुनीगडामा जीप दुर्घटना हुँदा घाइते भएका थप एक गरि ३ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा परी घाइते भएकी सोही गाउँपालिका-५ की ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिएका छन् । उनले दिएको […]
बाजुरा– बाजुरा जिल्बलाकाे बडीमालिका नगरपालिकाको आयोजनामा र नेपाल नेत्रज्वती संघ गेटा आँखा अस्पताल, कैलालीको प्राविधिक सहयोगमा सदरमुकाम मार्तडीमा २ दिने आँखा शिबिर संचालन गरिएको छ । जिल्ला अस्पताल बाजुरामा संचालन भएको शिबिर आजदेखि सुरू भएको हो । शिबिरमा मोतिबिन्दु लगायतका समस्या पहिचान शल्यक्रिया (अप्रेसन) गरिने आयोजनकले जनाएको छ । उद्धघाटन कायर्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख […]
बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका वाड न ७ ढम्कनेमा एक दिने पशुस्वास्थ्य शिविर सम्पन्न भएकाे छ भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुरा बडिमालिका नगरपालिका वडा न ७ पशुसेवा शाखा काे सहकार्यमा याे कार्यक्रम संचालन गरेकाे हाे । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुरा बार्षिक स्वीकृत कार्यक्रम अनुसार याे कार्यक्रम अनुसार संचतलन गरेकाे भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ […]
बाजुरा—नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डितलाई पितृ शोक परेको छ । पण्डितका पिता नन्दाराम पण्डितको ८७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको परिवारले जनाएकाे छ । बडीमालिका नगरपालिका–७ जिल्ली स्थायी घर भएका पण्डित विगत लामो समयदेखि दम रोगका कारणले ग्रसित बनेका थिए । प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य समेत रहेका पण्डितका […]
बुधबार, माघ ३० अधिराज्य भरी सरकारले अभियानका रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियान कै रुपमा संञ्चालनमा ल्याएकाे हुदा बाजुरामा हालसम्म ७ हजार ६ सय ४७ जना किसाेरीलाई खोप लगाइएको छ । यही माघ २२ देखि २९ गतेसम्म महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभीे खोप जिल्लाका ९ वटै पालिकाका ७ हजार ६ सय ४७ जना […]