ट्राफिक प्रहरीले एक जना युवालाई लात्ति वा बुटले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा फेसबुकमा छ्याप छ्याप्ती भाइरल बनेको छ। त्याे भिडियाे भने कुन ठाउँको र कहिलेको हो कसैले केहिपनि खुलेको भने छैन। ती युवालाई ट्राफिक प्रहरीले बुट सहित लात्लेतिले हानेर ढालेपछि कठालो समातेर ट्राफिक प्रहरीले लछारपछार गरेको र हातमा रहेकाे सामा समेत छताछुल्ल फालेकाे भि […]
अछामको बान्नीगढीजयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएकाे आगलागीबाट २७ घर टहरा जलेर नष्ट हुदा ७ कराेड भन्भदा बढी क्षती भएकाे छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। राति करिब ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका १५ टिनले बनेको घर, […]
बाजुरा– सशस्त्र प्रहरी बल आश्रित गुल्म बाजुराले सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा बिहीबार डेमो प्रर्दशन गरेको छ । आगलागिबाट बच्ने उपाय र आगलागि भएमा कसरी निभाउने भन्ने बारेमा सशस्त्र प्रहरी बल आश्रित गुल्मले डेमो प्रदर्शन गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक श्यामबहादुर रावतले जानकारी दिएका छन् । उनका अनुसार घरमा खाना पकाउने ग्यासबाट हुने आगलागीबाट बच्ने उपाय […]
बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेका पसलहरुमा शुक्रबार मार्तडीमा रहेका पसलहरुको अनुगमन गरिएको छ । बजारमा रहेका विक्रेता व्यापारीहरुको पसल हरुमा रहेकाे सामान हरु तथा गोदामहरुमा रहेकाे सामान हरुकाे अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाजुराले दुनी हाट बजार र माथिल्लो बजारमा रहेका विक्रेता व्यापारीहरुले ढुवानी मार्फत र अन्य खुद्रा व्यापारीलाई विक्री गर्दै आएका दैनिक […]
बाजुरा — नेपाल खाद्य संस्थान बाजुरा शाखा बाट सहुलियत मूल्यमा चिनी बिक्रीवितरण सुरु भएको छ । बिहीवारबाट जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा र डिपो कार्यालय कोल्टीबाट चिनी बिक्रीवितरण सुरु भएको छ । नागरिकलाई सहुलियत मूल्यमा चिनी उपलब्ध गराउने उदेश्यका साथ बाजुरा का खाद्य शाखा रहेका मार्तडी र कोल्टी शाखा […]