काठमाडौँ २९ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष […]
बाजुरा :शनिबार कोल्टीबाट रिफर गरिएका बिरामीको जहाजमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका वडा नं ३ का दलजित कटेल रहेका छन् ।उनलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो । कटेल एपेन्डिसाइडका बिरामी रहेको बुझिएको छ ।उपचारका लागि सिता एयरको विमानमा शनिबार दिउसो १२ः३३ बजे कोल्टीबाट नेपालगन्जका लागि उडेको […]
बाजुरा : जिल्लाकाे खप्तडछेडेदह गाउपालिकाकी एक जना महिलाले बाटोमै बच्चा जन्माएकी छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोलकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चाको जन्माएकी छन् । सुत्केरी व्यथा लागेपछि सुनारलाई उनका आफन्तले अछामको बयालपाटा अस्पतालमा लिएका थिए । अस्पतालमा डाक्टरले चेकजाँच गर्दा बच्चा पाउने समयमा १४ दिन नाघिसकेकोले तत्काल अप्रेसन गर्नुपर्ने सल्लाह दिएका हुन् । […]
देबराज पाध्याय भाद्र बाजुरा – बडिमालिका नगरपालिका वाड न ७ का जनप्रतिनिधि ,राजनैतिक दल,कर्मचारी ,नेपालीसेना , सर्बसाधारण वडावासी हरुले आज बाटाे मर्मत गरेकाे छन्। मार्तडी काेल्टी सडक खण्डकाे अन्तरगत पर्ने जिल्ली स्कुल नजिककाे पहिराे मा आज जनश्रमदान गरेर बाटाे निर्माण गरेका छन् । मानिस,तथा चाैपाया हरु लाईआवतजावत गर्न समस्या भएकाे हाे। जिल्ली पहिराेमा हिड्न सारै […]
देबराज पाध्याय श्राबण ३० बाजुरा – बडिमालिका नगरपालिका वाड न ७ का जनप्रतिनिधि तथा कर्मचारी हरुले आज जिल्ली पहिराेमा रहेकाे बाटाे मर्मत गरेका छन्। मार्तडी काेल्टी सडक खण्डकाे अन्तरगत पर्ने जिल्ली काे बिद्यालय नजिक निरन्तर पहिराे खसेर मानिसलाई आवतजावत गर्न समस्या भएकाेले आज बडिमालिका नगरपालिका वडा न ७ का जनप्रतिनिधि तथा कर्मचारी हरुले अफिस समय […]
पोखरा ,श्रावण २८, पोखरामा यतिवेला राष्ट्र निर्माता पृथ्वी नारयाण शाह र नेपालका प्रथम सहिद लखन थापाको सालिकलाइ लिएर विवाद वढेको छ । एउटा समय थियो सडकका चोक चोकमा राजा महाराजाका तथा बिभिन्न काल खण्डमा शहिद भएका नेताहरुका सालिक राख्ने । तिनै नेताहरुका तथा राजा महाराजाको नामवाट ती चोकहरुको नामाकरण गर्ने । यो क्रम केही अगाडि […]
बाजुरा– नेकपा एमाले बाजुराले एक बिज्ञप्ती जारी गर्दै सुदुरपश्चिमको एकमात्र राजमार्ग भिमदत्त राजमार्ग अबरुद्ध भएको प्रति सरकारलाई ध्यानाकर्षण गराएको छ । भिमदत्त राजमार्ग अबरोध हुँदा सुदुर पश्चिमका पहाडी सात जिल्लाको आगवनमा समस्या भएकोले बैकल्पीक मार्गका रुपमा रहेका सडकहरु संचालनका लागि सरकारसंग माग गरेको छ । नेकपा एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष कालि बहादुर शाहीको हस्ताक्षेरीत बिज्ञप्तीमा […]
देबराज पाध्याय श्राबण २४बाजुरा बाजुरामा दैनिक उपभोग्य वस्तुमा कालोबजारी माैलायकाे भन्दै यसलाई नियन्त्रण गर्न अनेरास्ववियु बाजुराले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र मार्फत माग गरेको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल थापा भोटेको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालाई बजारमा कालोबजारी नियन्त्रणमा ध्यान जावस् भनी ज्ञापन पत्र बुझायका छन् । अनेरास्ववियु बाजुराले […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेश सभाबाट विश्वासको मत लिन सकस भएको छ। सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस भएको हो। नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावल गत पुस २७ गते एमाले, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति […]
बाजुरा — जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर २ मा रहेको सत्यवादी मावि भौनेरामा अध्ययनरत विपन्न विद्यार्थी र वडाका जेष्ठ नागरिक, एकल महिला, अपाङलाई न्यानो लुगा वितरण गरिएको छ । बडीमालिका नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष डम्बर महतको पहल तथा गोदावरी पूर्व विद्यार्थी संघ काठमाण्डौंको सहयोगमा सत्यवादी मावि भौनेरामा अध्ययनरत ३४५ जना विद्याथी, ७२ जना जेष्ठ […]