बडीमालिकाले दियो आगलागी पीडितलाई राहत बाजुरा– सदरमुकाम मार्तडीमा एक घरमा भएको आगलागी पीडितलाई राहत वितरण गरिएको छ । बडीमालिका नगरपालिका–९ स्थित बजारमा सोमबार आगलागी भएको थियो । आगलागीबाट पीडित भएका बुढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई मार्तडी बस्दै आएका पशुपति थापाको परिवारलाई राहत वितरण गरिएको हो । बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको नेतृत्वमा राहत वितरण […]
बाजुरा —बाजुराका दुई जना पत्रकार सम्मानित भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा दुई जना क्रियासिल पत्रकारलाई सम्मान गरेको हो । मंगलबार प्रेस चौतारीले स्थापना दिवसको अवसरमा जिल्लामा एक दशक बढी समयदेखि पत्रकारीता गरिरहेका क्रियासिल पत्रकार तथा जिल्ला स्थित बडीमालिका खबरका कार्यकारी सम्पादक लक्ष्मीराज पाध्यायलाई सम्मानित गरेको […]
मुकुन्द लामिछाने काठमाण्डाै नेपाल एक कृषिप्रधान देश हो, जहाँ २१औं शताब्दीको सूचना प्रविधि र ग्लोबलाइजेसनले नयाँ सम्भावनाहरू खोलेको छ । तर, नेपाली युवा विदेश पलायनको दर दिनप्रतिदिन बढिरहेको छ । हरेक वर्ष लाखौं नेपाली युवा रोजगारी, अध्ययन र भविष्यको खोजीमा विदेश जाने क्रम जारी छ । यो समस्या देशको सामाजिक, आर्थिक र राजनीतिक अवस्थासँग प्रत्यक्ष […]
बडिमालिका नगरपालिका वडानम्बर ७का वडाअध्यक्षले आफ्नाे जन्मदिनकाे उपलक्ष्यमा विद्यार्थी हरुलाई न्यानाे कपडा र स्टेसनरी बितरण गरेका छन् । बडिमालिका नगरपालिका वाड न ७ भित्र रहेका बिद्यालयमा अध्यनरत अति बिपन्नान परिवारका बालवालिका हरुलाई कपि,कलम, नभएर बिद्यालय जान बाट बन्सचित नहुन भन्ने उदेश्यकासाथ आफुले जन्मदिनकाे अबसरपारेर सहयाेग गरेकाे वडाअध्यक्ष धर्मराज पाध्याय ले बताएका छन् । जन्मदिनकाे अबसरमा […]
बाजुरा—नेकपा एमालेकाे बाजुरा जिल्ला बडीमालिका नगर कमिटी काे कार्यक्रममा ने क पा एमाले स्थाई कमिटी सदस्य कर्ण बहादुर थापाले उद्घाटन गरेका हुन। ि बडिमालिका नगर कमिटीको दोस्रो अधिवेशन कार्यक्रमको नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन सत्र कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, केन्द्रीय सदस्य […]
बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेका पसलहरुमा शुक्रबार मार्तडीमा रहेका पसलहरुको अनुगमन गरिएको छ । बजारमा रहेका विक्रेता व्यापारीहरुको पसल हरुमा रहेकाे सामान हरु तथा गोदामहरुमा रहेकाे सामान हरुकाे अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाजुराले दुनी हाट बजार र माथिल्लो बजारमा रहेका विक्रेता व्यापारीहरुले ढुवानी मार्फत र अन्य खुद्रा व्यापारीलाई विक्री गर्दै आएका दैनिक […]
बझाङ: बझाङमा दुई छुट्टा छुट्टै जिब दुर्घघटनामा परेर एकै घरका ३जना सहित२बै ड्राईभर सहित ५ जनाकाे दुर्घटनामा परि ज्यान गुमाएका छन् । बझाङको मष्टा र तल्काेट गाउँपालिकास्थित धमेनामा बिहीबार राति जीप दुर्घटना हुँदा एकै घरका ३ जनाको ज्यान गएको छ। दुर्घटनामा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी […]
– मोटरसाइकलको ठक्करबाट घाइते भएका बडीमालिका नगरपालिका–७ जिल्लीका ३० वर्षीय धर्म बहादुर खत्रीको धनगढीमा मृत्यु भएको छ । भने सवारी चालक २५ वर्षीया शर्मिला थापा घाइते भएकी छन् बिहीबार बेलुकी अत्तरियाबाट धनगढी तर्फ जाँदै गरेको सु.प.प्र.०१२ प ९४१६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउदै गरेको सु.प.प्र. ०१–०१२ प ७११ नम्बरको मोटर साइकललाई ठक्कर दिदाँ घाइते खत्रीको धनगढीको […]
बाजुरा —बाजुराबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आइतवार जिल्लाको हिमाली गाउँपालिका ५ कि अन्दाजी २२ बर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । प्रेमकलाले कात्र्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माएकी थिइन् भने उनको स्वास्थ्यमा समस्या भएपछि आफ्न्तले हिमाली गाउँपालिकाकाे एम्बुलेन्समा जिल्ला अस्पतालमा पुगाएका थिए […]
बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा स्कार्पियो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । पुरा बिवरण आउन बाकी छ । घाइृतेकाे उद्धार हुने क्रम जारी रहेकाे छ ।