बाजुरा : बुढीगंगा नगरपालिकामा रहेको भानुदय माविका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ । नेपालगञ्ज भ्रमणका लागि विद्यार्थी बोकेको बस आइतबार बेलुका करिब ५ बजेको समयमा दुर्घटनमा परेको हो । सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बर बस कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका ५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा […]
बुधबार, माघ ३० अधिराज्य भरी सरकारले अभियानका रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियान कै रुपमा संञ्चालनमा ल्याएकाे हुदा बाजुरामा हालसम्म ७ हजार ६ सय ४७ जना किसाेरीलाई खोप लगाइएको छ । यही माघ २२ देखि २९ गतेसम्म महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभीे खोप जिल्लाका ९ वटै पालिकाका ७ हजार ६ सय ४७ जना […]
कार्तिक ३, बाजुरा जिल्लाकाे खप्तडछेडेदह गांउपालिकाकाे आटीचाैरमा “छेडेदह गोल्ड कप २०८१”आजबाट सुरुवात भएकाे छ । उक्त खेल उद्घाटनभने सुदुरपश्चिम प्रदेश सांसद माननिय पदम बहादुर शाहीले उद्धघाटन गरेका छन्। शनिबार अर्थात आजबाट सुरु भएको गोल्डकपको एक औपचारीक कार्यक्रमका बिच प्रदेश सांसद शाहीले भब्य रुपमा समृद्धघाटन गरेका हुन् । छेडेदह स्पोर्टस् क्लवको आयोजना र खप्तड छेडेदह गाउँपालिकाको […]