नेपाल सरकार र नेपाल शिक्षक महासंघ आज सहमत भएर आन्दाेलसन आजबाट स्थगित गरिए काे छ । सरकार र नेपाल शिक्षक महांसंघ ले ९ बुँदे सहमति भएको छ ।नेपाल सरकारकाे तर्फबाट शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि निर्णयहरू कार्यान्वयनमा आएकाे र आजबाट विद्यार्थी भर्ना लगायत सबै […]
ट्राफिक प्रहरीले एक जना युवालाई लात्ति वा बुटले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा फेसबुकमा छ्याप छ्याप्ती भाइरल बनेको छ। त्याे भिडियाे भने कुन ठाउँको र कहिलेको हो कसैले केहिपनि खुलेको भने छैन। ती युवालाई ट्राफिक प्रहरीले बुट सहित लात्लेतिले हानेर ढालेपछि कठालो समातेर ट्राफिक प्रहरीले लछारपछार गरेको र हातमा रहेकाे सामा समेत छताछुल्ल फालेकाे भि […]
बाजुरा– निजामती कर्मचारीहरुका संगठनहरुले तत्काल संघीय निजामती सेवा ऐन जारीको माग गर्दैै सभामुखलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । सोमवार नेपाल निजामती कर्मचारी युनियन, संगठन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन तथा एकिकृत सरकारी कर्मचारी संगठन बाजुरा समितिले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यामार्फत सभामुखलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमार्फत संघीय निजामती […]
अछामको बान्नीगढीजयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएकाे आगलागीबाट २७ घर टहरा जलेर नष्ट हुदा ७ कराेड भन्भदा बढी क्षती भएकाे छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। राति करिब ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका १५ टिनले बनेको घर, […]
अचेल सबैजसोले मोबाइल प्रयोग गर्दछन् । अधिकांश पुरुषले खल्तीमा मोबाइल बोकेर हिँड्ने गर्दछन् । कहिलेकाहीँ आफ्नै खल्तीमा रहेको मोबाइलले पनि ठुलो दुर्घटना निम्त्याउन सक्छ भन्ने उदाहरण हालै भारतको मध्य प्रदेश राज्यको राजगढ जिल्लामा भएको घटनालाई लिन सकिन्छ । सारंगपुर निवासी १९ वर्षीय अरविन्द सडक किनारमा पानीपुरी बेच्ने गर्दथे । मंगलबार तरकारी किनेर गाउँमा फर्किंदै गर्दा […]
पवनराज उपाध्याय नेपानगंज चैत्र६ पुराण वाचक, ज्योतिषी कर्म र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर लाइसेन्स दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको संख्यामा अत्यादिक बृर्दी हुनेभएकाे छन् प्रशिक्षण लिन चाहनेको घुइँचो लागेपछि चैत्रदेखि छ महिने कार्यक्रम सुरु गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छ ज्वतिष र कर्मकाण्ड प्रशिक्षण लिन […]
काठमाडौं : नेपाली कांग्रेसा प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनीय मान्यता दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नले गाँजा खेतीलाई पनि अगाडि बढाउनुपर्ने बताए। उनले मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने बताए। ‘मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि […]
बाजुरा– बाजुरा जिल्कोलाकाे बुढीनन्दा नगरपालिकाको वडा न १० काे पाण्डुसैनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनिको डिपो स्थापना गरिएको छ । बुढीनन्दा नगरपालिकाका ले साबिककाे पाण्डुसैन गा बि स लाई लक्षित गरि हालकाे १० नम्वर वडामाकाे पाण्डुसैनमा खाद्यन्न डिपो स्थापना गरिएको नेपाल खाद्यब्यबस्था तथा व्यापार कम्पनि बाजुरा शाखाले जनाएकाे छ । खाद्यन्न डिपोको सोमबार एक औपचारिक […]
बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नम्वर ९ का हरी थापा हराएको महिनाैदिनपछि घाईते अबस्थामा फेला परेका छन् । कामकाे सिलसिलामा गएका थापा गत पुस महिना काे २८ गते भारतको हिमाञ्चल प्रदेशको मतयाना भन्ने ठाउँबाट हराएका थापा १ महिना ८ दिनपछि भारतको चण्डीगड अस्पतालमा उपचारको क्रममा फेला परेको उनका छोरा मीनबहादुर थापाले बताएका छन् । ३ महिना अघि कामको […]
बाजुरा– सशस्त्र प्रहरी बल आश्रित गुल्म बाजुराले सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा बिहीबार डेमो प्रर्दशन गरेको छ । आगलागिबाट बच्ने उपाय र आगलागि भएमा कसरी निभाउने भन्ने बारेमा सशस्त्र प्रहरी बल आश्रित गुल्मले डेमो प्रदर्शन गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक श्यामबहादुर रावतले जानकारी दिएका छन् । उनका अनुसार घरमा खाना पकाउने ग्यासबाट हुने आगलागीबाट बच्ने उपाय […]